तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । विभिन्न तीन वटा कम्पनीहरूले संस्थापक शेयर बिक्रीमा राखेका छन्। सांग्रिला विकास बैंकले ४३ हजार १२६ कित्ता, कुमारी बैंकले २ हजार ९३६ कित्ता र गुर्खाज फाइनान्सले ९ हजार १४ कित्ता शेयर बिक्रीमा राखेका हुन्। जसमध्ये सांग्रिला र कुमारी...


ऋण नतिर्नेको सम्पूर्ण सम्पत्ति रोक्का गरेर असुलउपर गर्नेछौँ: मन्त्री बलराम अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत गतिविधि गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन्। काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष एवं स्थापना दिवस कार्यक्रममा...


प्रतिकित्ता ४४५ रुपैयाँमा छिमेक लघुवित्तको ९० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आफूले किन्न...


राष्ट्र बैंकद्वारा खराब कर्जाको सीमा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुर्‍यायो

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो खराब कर्जालाई मध्यनजर गर्दै कर्मचारीको रकम निक्षेप राख्ने सर्तमा परिवर्तन गरेको छ। अब खराब कर्जा ५ प्रतिशतबाट बढाएर ८ प्रतिशतसम्म पुगेका बैंक तथा वित्तीय संस्थाहरूले पनि राष्ट्र बैंकका कर्मचारीको निक्षेप...


प्रभु बैंकको दार्चुला शाखा आजदेखि सञ्चालन

  काठमाडौं । प्रभु बैंक लिमिटेडले सुदुर पश्चिम प्रदेशको दार्चुला जिल्लामा आफ्नो आज आफ्नो ३१२ औं शाखा सञ्चालनमा ल्याएको छ । सुदुर पश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको हो...


स्वरोजगार लघुवित्तको एफपिओमा पहिलो दिनमै ४ लाख ७१ हजार जनाको आवेदन

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिन मै ६० करोड ४६ लाख २ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा ४ लाख ७१ हजार ७१८ जनाले ६०...


महालक्ष्मी विकास बैंकद्वारा दिगो बैंकिङ र सम्पदा संरक्षणमा प्रतिबद्धता जनाएको वाकाथन सम्पन्न

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले फागुन १५-१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नं। १ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथनको...


समाज र ग्रामीण विकास लघुवित्त मर्जर प्रक्रियामा: वित्तीय सूचकमा ठूलो अन्तर, को कति बलियो ?

काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर प्रक्रियामा अघि बढेका छन् । यी दुई संस्थाबीच फागुन १७ गते प्रारम्भिक मर्जर सम्झौता भएको हो । मर्जरपछि कुन स्वाप अनुपातमा दुई संस्था गाभिने...


बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता बोलकबोलका माध्यमबाट खिच्ने भएको हो । बैंकहरुले लगानी अपेक्षित रुपमा बढाउन नसकेपछि राष्ट्र बैंकले प्रणाली तरलता...


समाज र ग्रामीण विकास लघुवित्त मर्जरमा जाने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज हुने भएको छ। सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त र रुपन्देहीको बुटवलमा रहेको ग्रामीण विकास लघुवित्त मर्ज गर्न फागुन १७ गते हस्ताक्षर भइसकेको कम्पनीले...


मर्जर प्रस्तावसहित एक्सेल विकास बैंकले डाक्यो साधारणसभा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी चैत ११ गते सोमबार उन्नाईसौं वार्षिक साधारणसभा डाकेको छ। बैंकको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले झापाको विर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा अन्य उपयुक्त...


मर्जर प्रस्तावसहित मानुषी लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत १० गते आइतबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको जगातीस्थित होटल भ्यू भक्तपुरमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो।...


एभरेष्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज फागुन १८ गतेदेखि १० वर्षे अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्कासन गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता...


स्वरोजगार लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आज फागुन १८ गतेदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...


एनआईसी एशिया लघुवित्तद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन

काठमाडौँ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नियमित किस्ता तिर्ने सदस्यलाई प्रोत्साहनस्वरूप नगद प्रदान गरेको छ। संस्थाको सुदूरपश्चिम प्रदेशअन्तर्गत मोतिचोक कैलाली शाखाका केन्द्र नं. ०१६ की सदस्य लक्ष्मी देवी विश्वकर्माले लिएको कर्जा समयमा नै चुक्ता गरेबापत प्रोत्साहनस्वरूप रकम प्रदान...


चुलिँदो खराब कर्जाको चुनौति सामना गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड वित्तीय रूपमा अपेक्षाकृत सुधार गर्न नसकेको देखिएको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीका अधिकांश सूचक खस्किँदै गएको देखिएको हो । बैंकको खराब कर्जाले आगामी दिनमा गम्भिर चुनौति दिन सक्ने देखिएको छ...


एभरेष्ट बैंकले पर्सीदेखि ३ अर्बको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पर्सी (फागुन १८) देखि १० वर्षे अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्कासन गर्दैछ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र...


स्वरोजगार लघुवित्तको एफपीओ आइतबारदेखि

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी आइतबार (फागुन १८ गते) देखि शेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...


न्यून बिन्दुमा आइपुग्यो आधार दर, सस्तो ब्याजमा ऋण लिन कुन बैंक जाने ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) फागुन महिनामा ०.१९ प्रतिशतले घटेर औसत ६.६१ प्रतिशतमा झरेको छ । गत माघ महिनामा यो दर ६.८ प्रतिशत थियो भने पुस मसान्तमा ७.०२ प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता...


‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा र लघुवित्त क्षेत्रमा यसको प्रभाव’

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम समीक्षाले लघुवित्त क्षेत्रमा केही महत्वपूर्ण परिवर्तनहरू ल्याएको छ, जसले यस क्षेत्रलाई राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। मौद्रिक नीतिको...