एक महिनामा साढे ३७ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफाः नबिल र ग्लोबलको प्रतिस्पर्धा, कुनको ग्रोथ कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ मुनाफा...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख राणा नियुक्त, को हुन् उनी ?
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओं)मा गोरखशमशेर राणा नियुक्त भएका छन् । हालका सीईओ अनिर्वाण घोष दस्तीदारको पदावधि सकिएसँगै राणाले नयाँ सीईओको जिम्मेवारी पाएका हुन् । बैंक स्रोतका अनुसार राणाले जनवरी २०२५ बाट सीईओका रूपमा जिम्मेवारी...
सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्याेद वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थाकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकलाई ३५ दिनभित्र...
समता घरेलु लघुवित्तको शेयर संरचना परिवर्तन गरिने
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर संरचनामा परिवर्तन गर्न लागेको छ। परिवर्तनपछि संस्थापक समूहको स्वामित्व ६३.८७ प्रतिशत रहनेछ भने सर्वसाधारण समूहको स्वामित्व ३६.१३ प्रतिशत कायम हुनेछ। यसअघि संस्थापक समूहको स्वामित्व ६९.४८ प्रतिशत र सर्वसाधारण समूहको...
सिटिजन्स बैंकको अगुवाइमा संखुवाखोला जलविद्युत् परियोजनामा ६ अर्ब १५ करोडको लगानी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि ६ अर्ब १५ करोड रुपैयाँको सहवित्तीयकरण सम्झौता भएको छ। यो परियोजनामा सिटिजन्स बैंकसँगै एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक र सानिमा बैंकले लगानी गर्नेछन्।...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आज बस्दै
काठमाडौं । स्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३८औं वार्षिक साधारणसभा आज मंसिर २५ गते बस्दैछ। सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा भोलि बस्दै
काठमाडौं । स्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३८औं वार्षिक साधारणसभा भोलि मंसिर २५ गते बस्दैछ। सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश...
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा शुरू, अब ग्राहकले रोजेकै समयमा सेवा
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकको समय व्यवस्थापनलाई ध्यानमा राख्दै अपोइन्टमेन्ट बैंकिङ प्रणालीको शुरूवात गरेको छ। यस प्रणालीको मद्दतले ग्राहकले आफ्नो अनुकुल समयमा बैंकिङ्ग सेवा लिन सक्ने भएका छन्। हाललाई यो सेवा बैंकको मुख्य कार्यालय तीनधाराबाट शुरू गरिएको...
राष्ट्र बैंकको सहायक निर्देशकको लिखित परीक्षामा १ हजार ८८५ जना उत्तीर्ण (नामावली सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको अधिकृत तृतीय श्रेणीको प्रशासनतर्फको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। लोक सेवा आयोगले विज्ञापन नम्बर १२।२०८१ (खुला तथा समावेशी) तर्फको लिखित परीक्षाको प्रथम चरणको नतिजा सार्वजनिक गरेको हो। आयोगले...
नेशनल लघुवित्तको साधारणसभा आज बस्दै
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज मंसिर २४ गते बस्दैछ। सभा काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर...
शाइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारणसभा पुस १९ गते शुक्रबार बोलाएको छ। बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...
५२ लघुवित्तमध्ये १० मात्रै साधारणसभा गर्ने माग गर्दै राष्ट्र बैंक पुग्यो
काठमाडौ। नेपाल राष्ट्र बैंकमा ५२ लघुवित्तमध्ये १० मात्रै साधारणसभा गर्न माग गर्दै राष्ट्र बैंक पुगेको छ। राष्ट्र बैंकले फरवार्ड, आरएसडीसी, सपोर्ट, आशा, गुराँस, नेसनल, फर्स्ट माइक्रोफाइनान्स, हिमायलन, स्वालम्बन र युनिक नेपाल लघुवित्त लाई साधारण सभा गर्न अनुमति दिएको जनाएको...
निर्धन उत्थान लघुवित्तद्वारा हजारौं जनता गरिबमा रुपान्तरण, ११ सय बढी कालो सूचीमा
काठमाडौँ । लघुवित्त भन्ने वित्तीकै आम सर्वसाधारणको सारथीको रुपमा बुझिन्छ। जसले कम ब्याजदरमा सर्वसाधारण जीवनस्तर सुधारका लागि ऋण दिन्छ। यति मात्रै हैन, लघुवित्त संस्थाले गाउँगाउँमा नै गएर सिप समेत सिकाउने गर्दछ। तर, यसै प्रकृतिको निर्धन उत्थान लघुवित्तले गरिबको नाममा...
सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
काठमाडौँ । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न...
नागरिक लगानी कोष र इर्खुवा हाइड्रो पावरबीच शेयर प्रत्याभूति सम्झौता
काठमाडौँ । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार सम्झौतामा हस्ताक्षर गरेका हुन्। यो...
लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौँ महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको हो। स्थानान्तरण...
सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनकी बुहारी सविनाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा माओवादी केन्द्रका नेता दीपेश पुनकी श्रीमती सविना आलेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनकी बुहारी हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा काठमाडौं जिल्ला अदलालतबाट सविनाविरुद्ध पक्राउ...
एनएमबि बैंकले लाभांश नदिने
काठमाडौँ । एनएमबि बैंकले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोहि बमोजिम वित्तीय विवरण...
सिद्धार्थ बैंकको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत वर्षको मुनफाबाट शेयरधनीहरूलाई कुल ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण...
नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलाली स्थित श्री नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक बितरण गरेको छ । उक्त...



















