रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौं । एनएमबि बैंक लिमिटेडले रुकुम जिल्लास्थित आठविसकोटमा आफ्नो २०२औं शाखा कार्यालय विस्तार गरेको छ। आठविसकोट नगरपालिकाका मेयर रवि केसी र बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले माघ १४ गते संयुक्त रूपमा नयाँ शाखाको उद्घाटन गरेका हुन्। सर्वसाधारणलाई सहज र...


नेपाल फाइनान्स मर्जरमा जाने, डीडीएको तयारी

काठमाडौं । नेपाल फाइनान्सले मर्जरको प्रस्ताव अगाडि सारेको छ। नेपाल फाइनान्सको गत साताको आइतबार भएको साधारणसभाले गाभ्ने तथा गाभिने प्रस्ताव अगाडि सारको हो। नेपाल फाइनान्सको खराब कर्जा १० प्रतिशतमाथि र वितरणयोग्य घाटा बढेर २६ करोड १९ लाख पुगेपछि साधारणसभामार्फत...


गोर्खाज फाइनान्समा कैफियतकै भरमार, नियामक निर्देशन बेवास्ता

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरण गम्भीर कैफियत देखिएको छ। नियामक निकायले गरेको गैरस्थलगत सुपरिवेक्षणका क्रममा कम्पनीको वित्तीय विवरणमा कैफियत देखिएको हो । नियामक निकाय राष्ट्र बैंकले संस्थाको वार्षिक प्रतिवेदनमा देखिएको कैफियतहरू सुधार...


नेपाल एसबिआई बैंकका कर्मचारीद्वारा सम्पत्ति शुद्धीकरण रोक्न प्रतिज्ञा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी तथा गैरकानुनी प्रयोजन रोक्न प्रतिबद्धता व्यक्त गरेको छ। माघ १४ गतेलाई सरकारले राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसका रूपमा घोषणा...


कामना सेवा विकास बैंकद्वारा ९ प्रतिशत लाभांशसहित ३५ करोडको अग्राधिकार शेयर जारी गर्ने

काठमाडौँ । कामना सेवा विकास बैंकले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य एक सय रूपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने लागेको...


बैंकहरुको कर्जा लगानी ४८ खर्बः ग्लोबलाई पछ्याउँदै नबिल, एभरेष्ट र नेपाल बैंक विस्तारमा आक्रामक

काठमाडौँ । वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुष) सम्ममा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कर्जा लगानी ४८ खर्ब १५ अर्ब ६२ करोड रुपैयाँ रहेको हो ।...


सामुदायिक लघुवित्तले फागुन ६ गते बोलायो साधारणसभा

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आउदो फागुन ६ गते मंगलबार काभ्रेपलाञ्चोकको पनौतीस्थित स्काई गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि बस्ने गरी सभा बोलाएको छ। लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको कम्पनीले संस्थापकतर्फ ६१.११ र सर्वसाधारणतर्फ ३८.८९ प्रतिशत हुने...


जुट्यो घुन्सा खोला जलविद्युत् आयोजनालाई रकम, ३ वाणिज्य बैंकसहित पाँच संस्थाले लगानी गर्ने

काठमाडौँ। ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा निर्माण गरिने ७७।५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको लागि आवश्यक लगानी सुनिश्चित भएको छ। आयोजनाको प्रवद्र्धक रेमिट हाइड्रो लिमिटेडले आइतबार बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। आयोजनाको निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय...


नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट नियुक्त

काठमाडौँ । नबिल बैंकको स्वतन्त्र सञ्चालक पदमा सरिता भट्ट नियुक्त भएकीछिन् । उनी बैंक तथा वित्तीय क्षेत्रमा राम्रो अनुभव भएकी असल नेतृत्वकर्ता हुन् । बैंक सञ्चालक समितिको माघ १४ गते बसेको ६७३औं बैठकको निर्णयले भट्टलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख १३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको १ लाख १३ हजार २३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले यो शेयर हाल...


आरम्भ चौतारी लघुवित्तको साधारणसभा आज बस्दै

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा आज माघ १४ गते बस्दैछ। सभा बनेपा पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि शुरू हुनेछ। कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरिसकेकाले सभामा लाभांश सम्बन्धी...


उपकार लघुवित्तद्वारा रुपन्देहीको बुटवलमा तालिम संचालन

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय, कोहलपुरद्वारा आयोजित शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरूका लागि दुई दिने समीक्षा तथा ऋण मूल्याङ्कन तालिम माघ १० र ११ गते बुटवलमा सम्पन्न भएको छ। तालिममा लुम्बिनी प्रदेशका २० शाखा कार्यालयका...


गाउँदेखि सहरसम्म नक्कली नोटको बिगबिगी, ६ महिनामा ४२ जना पक्राउ

काठमाडौँ । देशको अर्थतन्त्रलाई नै धरापको बाटोमा धकल्ने नक्कली नोटहरुको बिगबिगी निरन्तर बढ्दो क्रममा रहेको छ । दिनानुदिन राजधानी काठमाडौँसहितका विभिन्न स्थानबाट खोटा नोटहरू बरामद हुँदैछन्, जसले अर्थतन्त्रलाई सखाप पार्ने खतरा निम्त्याएको छ । नेपाल प्रहरीले समेत खोटा नोट...


नेशनल लघुवित्त र रुरु जलविद्युतको २४ लाख कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको २४ लाख कित्ता शेयर सूचीकृत भएको छ । आइतबार नेशनल लघुवित्त र रुरु जलविद्युतको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । यस दिन नेशनल लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने कुल...


आफ्नो खातामा राष्ट्रिय परिचय पत्र अद्यावधिक गर्न सम्पूर्ण सदस्यलाई आशा लघुवित्तको आग्रह

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयमा खाता भएका उच्च पदस्थ व्यक्तिहरु तथा अन्य सदस्यहरुलाई खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम...


एनआइसी एशिया बैंकले १३८ स्थानको घर–जग्गा बिक्री गर्दै, खरिद कसरी गर्ने ? (सूचनासहित)

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको १३८ स्थानको गैर बैंकिङ्ग सम्पति बिक्री गर्न लागेको छ । आइतबार बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घण्टाघर शाखा प्रदर्शनीमार्गमा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडा भित्र प्रदर्शनी मार्गमा २०८१ माघ १३ गते आइतबारका...


ताला फुटाएर मध्यराति बैंकमा चोरीको प्रयास

काठमाडौँ । दाङको तुलसीपुरस्थित एनएमबि बैंकको शाखामा चोरी गर्ने प्रयासमा २७ वर्षीय सन्तोष चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राती डेढ बजेतिर इलाका प्रहरी कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, चौधरीले रातको समय सुरक्षा गार्ड नभएको अवसरको...


समाज लघुवित्तको अध्यक्षमा सन्तोषी महतो नियुक्त

काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा सन्तोषी महतो नियुक्त भएका छन् । उनको नेतृत्वले व्यवसायीक सफलता प्राप्त गर्ने कुरामा संस्थाले विश्वास गरेको छ । कम्पनी सञ्चालक समितिको माघ १२ गते बसेको बैठकको निर्णयले महतोलाई अध्यक्षमा नियुक्त...


यस्तो छ नेपाल फाइनान्सको ३२औं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौँ । नेपाल फाइनान्स कम्पनीको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा माघ ८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै...