सोल्टी होटल र निफ्राको साधारणसभा भोलि बस्दै
काठमाडौं । भोलि पुस ४ गते सोल्टी होटल लिमिटेड र नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को वार्षिक साधारणसभा बस्दैछ। कम्पनीले विभिन्न प्रस्तावहरू पारित गर्न छुट्टाछुट्टै स्थानमा सभा बोलाएका हुन्। सोल्टी होटल यस होटलले शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस...
वाणिज्य बैंकहरुको सम्पत्ति साढे ७४ खर्बः अग्रस्थानमा ग्लोबल र नबिल, कुन कम्पनी कति छ धनी ?
काठमाडौँ । वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७४ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा हाल संचालनमा रहेका २० वाणिज्य बैंकको कुल सम्पत्ति ७४ खर्ब ६८ अर्ब ८१ करोड ७५ लाख...
एनएमबि बैंक र यूएसएआईडीले गर्यो पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । एनएमबि बैंक लिमिटेडले अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डभलपमेन्ट (यूएसएआईडी) सँगको सहकार्यमा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले साना तथा मझौला उद्यम तथा लघु साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यलयो कार्यक्रमको आयोजना गरेको...
एकैदिन चार कम्पनीद्वारा लाभांश घोषणा, कुनले कति बोनश र नगद दिदैछन ?
काठमाडौँ । लाभांश सिजन चलिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा सूचीकृत भएका विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुको लागी प्रतिफल घोषणा गर्नेक्रम जारी छ । बुधबार अर्थात आज विभिन्न क्षेत्रका चार कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका छन्...
नेपाल फाइनान्सका शेयरधनीहरुको हात रित्तो
काठमाडौँ । नेपाल फाइनान्सले लाभांश नदिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको हो । कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय...
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई ३.८४ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ३.६५ प्रतिशत बोनस शेयर र ०.१९ प्रतिशत नगद लाभांश (कर...
नेष्डो समृद्ध लघुवित्तको लाभांश घोषणा
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत लाभांश घोषणा गरेको छ। घोषित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी...
ग्रीन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको आधारमा ५.७५ प्रतिशत बोनस शेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ६.०५२७ प्रतिशत लाभांश प्रस्ताव गरेको...
कुमारी र सांग्रिला विकास बैंकको शेयर बिक्रीमा
काठमाडौैं । कुमारी बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। बैंकहरूले आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बैंककै अन्य संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेका हुन्। कुमारी बैंक यस बैंकले विभिन्न...
सिटिजन्स बैंकको आकर्षक घर कर्जा योजना: ७ वर्षका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूको घर सपनालाई साकार पार्ने उद्देश्यले ७.९९ प्रतिशत स्थिर ब्याजदर सहितको आकर्षक घर कर्जा योजना सार्वजनिक गरेको छ। “सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार” भन्ने नारासहित सार्वजनिक गरिएको...
सांग्रिला डेभलपमेन्ट बैंकको १६औं वार्षिकोत्सवमा विशेष अफर: फण्ड ट्रान्सफरमा कुनै शुल्क नलाग्ने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। बैंकले नेपालपे Instant सेवा मार्फत मोबाइल नम्बर बाटै बैंक खातामा फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने अफर ल्याएको हो। यस विशेष...
लुम्बिनी विकासको अमानविय हर्कतः ४३ लाख असुलीमा साढे १ करोडको सम्पत्ति झ्वाम, आत्माहत्याको बाटोमा ग्राहक
काठमाडौँ । ‘निरन्तर सहयात्रा’ स्लोगन बोकेर अघि बढिरहेको लुम्बिनी विकास बैंकले कर्जा असुलीको नाममा करोडौंको सम्पत्ति कौडीको भाउमा लिलाम गरेको छ । बैंकको स्लोगनले सहयात्रा र सहयोगको सन्देश दिन्छ । तर, बैंकको ग्राहक सहजिकरणभन्दा पनि सम्पत्तिमा आँखा गाढेर बसेको...
सपोर्ट माइक्रोफाइनान्समा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सपोर्ट माइक्रोफाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको मुल्य आज प्रतिकित्ता २५० रुपैयाँले बृद्धि भएको छ । साथै, मंगलबार कारोबार भएका कुल ११७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...
‘ब्याजदर, तरलता र बाह्य क्षेत्र सहजतालाई आर्थिक वृद्धिमा रुपान्तरण गर्नुपर्छ’
नेपालमा औपचारिक बैंकिङ सुरूवात भएको करिब ९ दशक भयो । आधुनिक र सर्वसाधारणले वास्तविक बैंकिङ सेवाको अनुभव लिन थालेको भने सन् १९८० को दशकबाट हो । सरकारको सक्रियतामा नबिल (नेपाल अरब बैक), नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (नेपाल इन्डो स्विस...
साढे ७७% ले बढ्यो बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति: ग्लोबल र एनआईसीको सबैभन्दा धेरै, कुनसँग कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूको गैरबैंकिङ्ग सम्पत्ति चालु आर्थिक वर्षको पहिलो चार महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । हाल संचालनमा रहेका वाणिज्य बैंकको गैरबैंकिङ्ग सम्पत्ति चालु आवको कात्तिक मसान्तसम्मको अवधिमा ७७.५० प्रतिशतले बढेको हो । बैंकहरूले नउठेको कर्जाको धितो...
प्राविधिक कारणले सांग्रिला डेभलपमेन्ट बैंकको सेवा समय अस्थायी रूपमा परिवर्तन
काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्राविधिक कारणले केही दिनका लागि आफ्नो ग्राहक सेवा केन्द्रको समय परिवर्तन गरेको छ। बैंकले २०८१ पुष २ गतेदेखि ८ गतेसम्म बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म मात्र सेवा उपलब्ध हुने जानकारी दिएको छ। बैंकले...
आइएमईले साढे १२ करोडको आइपीओ निष्काशन गर्ने
काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका हुन । आइएमईले प्रति सेयर १ सय रुपैयाँका...
हिमालयन बैंकका लगानीकर्ताको हात रित्तो, छैन कुनै लाभांश
काठमाडौँ । हिमालय बैंक लिमिटेडले पनि आफ्ना लगानीकर्ताहरुको हात रित्तो बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको पुष १ गते दिउँसो ३ बजे बसेको...
ग्लोबल आइएमई लघुवित्तले लाभांश नदिने
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस २ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै...
मुक्तिनाथ विकास बैंकले लाभांश नदिने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयधरनीलाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेको हो। साथै बैठकले...



















