नवीकरण प्रतिष्ठान नेपाललाई सिटिजन्स बैंकको सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि निरन्तर रूपमा अनाथ बालबालिकाहरूका लागी काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाल (नविकरण प्रतिष्ठान नेपाल) लाई सहयोग गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करीब ४५ जना बालबालिकाहरूले आश्रय...
शेयर धितो कर्जामा नबिल र ग्लोबलबीच कडा टक्कर, एसबीआई र माछापुच्छ्रे आक्रामक, कुनले कति गरे लगानी ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) मा वाणिज्य बैंकहरूबाट ८६ अर्ब ३३ करोड रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा लगानी भएको...
बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट एकैपटक ४० अर्ब तरलता तान्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको हो । यसका लागि बुधबार दिउँसो...
लाभांश वितरण नगर्ने एनआईसी एशिया बैंकको निर्णय
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका...
नेपाल बैंकले लाभांश वितरण नगर्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकको पुस २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै लाभांश नबाड्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिम वित्तीय...
सिवाईसी नेपालले फेरि बोलायो स्थगित साधारणसभा
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुनः माघ १२ गते शनिबार छैठौं साधारणसभा बोलाएको छ। यसअघि पुस २९ गते सोमबार बोलाइएको सभा गणपुरक संख्या नपुगेर चल्न नसकेपछि स्थगित गरिएको जनाएको थियो। कम्पनीले पहिले नै समावेश गरिएका प्रस्तावहरू...
छिमेक लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १ गतेबाट नगद लाभांश वितरण गर्न शुरू गरेको छ। गत पुस १९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो। नगद लाभांश...
बैंकिङ कसुर आरोपमा एमालेनिकट अनेरास्ववियुका इन्चार्ज मल्ल पक्राउ
काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का इन्चार्ज किशोरविक्रम मल्ल पक्राउ परेका छन् । बैंकिङ कसुर आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मल्लाविरुद्ध २० लाख ५० हजारको बैंकिङ कसुरको...
ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक चयन
काठमाडौं । ज्योति विकास बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ सभाले बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्दै, लेखा परीक्षकको...
राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू पारित गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सभामा बैंकले आफ्ना...
विजय लघुवित्तको १६औं वार्षिक सभा सम्पन्न
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको सोह्रौँ साधारणसभा सम्पन्न भएको छ । सोमबार काभ्रेपलाञ्चोकस्थित धुलिखेल लज रिर्सोट साधारणसभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाका अध्यक्ष लोकबहादुर खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत पेश गरेका थिए । साभारण सभाको छलफल शत्रमा...
नाफामा मुक्तिनाथलाई पछ्याउँदै गरिमा: ग्रोथमा आक्रामक शाइन र कामना, दर्दनाक अवस्थामा ज्योति
काठमाडौँ । नाफामा नम्बर वानको आफ्नो वर्चश्व मुक्तिनाथ विकास बैंकको कायम गरेको छ । मुक्तिनाथ उच्च नाफा कमाउने विकास बैंकको सूचीमा पहिलो नम्बरमा रहेको हो । चालु आर्थिक वर्षको पाँच महिनामा बैंकले २८.२० प्रतिशत नाफा वृद्धि गर्दै ५८ करोड...
मुक्तिनाथ विकास बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै प्रति सेयर १००...
छिमेक लघुवित्तको २३औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय
काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिले आफ्नो २३औं वार्षिक साधारण सभा हेटौंडास्थित होटल सामना प्रालिमा पुष २९ गते सम्पन्न गरेको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष रामचन्द्र जोशीले गराएका थिए । सभामा अध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै...
सहकारीले अब प्रतिसदस्य १० देखि २५ लाखसम्म मात्र बचत संकलन गर्न पाउने
काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाले आफ्नो प्राथमिक पुँजी कोषको पन्ध्र गुणासम्म बचत संकलन गर्न सक्ने प्रस्ताव गरिएको छ। राष्ट्र बैंकले यस्ता सहकारीलाई लागु हुने निर्देशन तथा मापदण्डको मस्यौदा तयार पारेर सुझाव माग गरेको छ। यस्ता सहकारी संस्थाले...
सहकारीेले कारोबार आकार अनुसार पुँजीकोषको व्यवस्था गर्नुपर्ने
काठमाडौं। नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको कारोबार आकार अनुसार पुँजीकोषको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। केन्द्रीय बैंकले वार्षिक २५ करोड रुपैयाँ बराबरको बचत तथा ऋण परिचालन गर्नेलाई ४ र सो भन्दा ठूला संस्थालाई ८ प्रतिशत...
कृषि विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राम शरण पुडासैनीको अध्यक्षतामा १८औं वार्षिक साधारण सभा आज भक्तपुरस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा सम्पन्न भएको हो । सभाले शेयरधनीहरूलाई...
राष्ट्र बैंकद्वारा सहकारी नियमन गर्ने मस्यौदा तयार, कसरी दिने सुझाव ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनको लागि नयाँ मापदण्डको मस्यौदा सार्वजनिक गरेको छ। सहकारी ऐन, २०७४ को दफा ३ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार तयार...
सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुस २९ गते सोमबार, अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न भएको हो । बैंकले ३.६५१६ प्रतिशत बराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको...
कालिका लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा आज अर्थात् पुष २९ गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहर पोखरा बुद्धचोकमा १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता...



















