सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी लेखा राज्यलक्ष्मीको नाममा रहेको ८० हजार कित्ता शेयर बिक्रीमा राखेको हो। हाल उक्त शेयर बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउछन्। शेयर खरिद...


लक्ष्मी सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, ७.७२ करोड बराबरको नगद लाभांश पारित

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारण सभा मंसिर १६ गते लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको छ । आ.व. २०८०÷०८१ मा लक्ष्मी...


मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाई नियुक्त

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा अनन्त चापागाईलाई नियुक्त गरेको छ । बैंकले चापागाईलाई माघ १ गतेदेखि लागु हुनेगरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । बैंक सञ्चालक समितिको मंसिर १५...


५० स्थानको घर–जग्गा बिक्री गर्दै एनआइसी एशिया बैंक, यसरी दिनुहोस् सहजै आवेदन

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।...


युनिक नेपाल लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारणसभा पुस १० गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले बाँकेको कोहलपुर नगरपालिका ४ स्थित होटल सेन्ट्रल प्लाजामा सभा बोलाएको हो। कम्पनीको सोही दिन...


साढे ५ प्रतिशतसम्म आइपुग्यो बैंकहरुको बेस रेट, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?

काठमाडौँ । पछिल्लो समय बैंकहरुको आधार दर अर्थात् बेस रेट निरन्तर ओरालो लागि रहेको छ । हाल संचालनमा रहेको २० वाणिज्य बैंकहरुको बेस रेट साढे ५ प्रतिशत बिन्दुमा पुगेको हो । बैंकहरुले प्रकाशन गरेको मंसिर महिनाकाको ब्याजदर अनुसार औसत...


राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्ने तयारी गरेको छ। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज मंसिर १६ गते निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बोलकबोल मार्फत रकम तान्न लागेको हो। राष्ट्र बैंकका...


सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाः एनएमबि र राष्ट्रिय वाणिज्य बैंक मुख्य लगानीकर्ता

काठमाडौँ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ। परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित १३.५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडानको तयारी भइरहेको छ। आयोजनाको निर्माणमा मुख्य लगानीकर्ता एनएमबि बैंक रहेको...


६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाहीको तयारी

काठमाडौं । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशभरका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्राचार गरेको छ। बचतकर्ताको रकम फिर्ता नगर्ने र सम्पर्कमा नआउने सहकारी संस्थाका सञ्चालकहरूलाई कारबाही गर्न यो कदम उठाइएको हो। मन्त्रालय...


निर्धन उत्थान र युनिक नेपालद्वारा लाभांश वितरण नगर्ने निर्णय

काठमाडौँ । निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवितले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । युनिक नेपाल लघुवित्तको मंसिर १५ गते शनिवार निर्धन उत्थान लघुवित्तको मंसिर १४ गते अर्थात शुक्रबार बसेको सञ्चालक...


लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। बैंकको गत शुक्रबार बसेको सञ्चालक...


दुई बैंक र एक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। कम्पनीहरूले सम्बन्धित कम्पनीकै अन्य संस्थापकहरूले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेका हुन्। कुमारी बैंकले २९...


गरिमा विकास बैंकको शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको १ लाख ८ हजार १३० दशमलव ३२ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले सर्वसाधारणले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। यसअघि बैंकले उक्त शेयर बैंककै अन्य संस्थापक शेयरधनीलाई बिक्री...


अभियान लघुवित्तमा कर्मचारी माग, एसईई पास गरेकालाई अवसर

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न पदमा गरी जम्मा ३९ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो। कम्पनीले प्रबन्धक/सहायक प्रबन्धक २ जना, अधिकृत २ जना, सुपरभाईजर ७ जना, वरिष्ठ सहायक/सहायक १३ जना...


कुमारी बैंकका ग्राहकलाई भिजन कार्टमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ, काठमाण्डौ स्थित भिजन कार्ट प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ओपिडि...


सिईडिबि होल्डिङ्सले हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । सिईडिबि होल्डिङ्स लिमिटेडले हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिले हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । यस सम्बन्धमा सिईडिबि होल्डिङ्स र मुक्तिनाथ क्यापिटलबीच सम्झैता पनि...


एनआइएमबि एस क्यापिटलद्वारा लाभांश घोषणा

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको हो । क्यापिटलको मंसिर १३ गते बसेको सञ्चालक समिति बैंठकले २५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो...


लक्ष्मी लघुवित्तले १५औं वर्षमा प्रवेश, सेवाको विस्तार र नवीन प्रविधिमा प्रतिबद्धता

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको १४ वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संस्थाले आफ्नो प्रगति र आगामी लक्ष्यबारे प्रतिबद्धता व्यक्त गर्दै ग्राहक, शेयरधनी, नियामक निकाय, मातृ संस्था लक्ष्मी सनराइज बैंक र...


राष्ट्र बैंकको त्रैमासिक समीक्षाः नीतिगत परिवर्तनबिनै पुरानै रणनीतिलाई निरन्तरता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै कुनै नयाँ नीतिगत परिवर्तन नगरी पुरानै रणनीतिलाई निरन्तरता दिएको छ। व्यवसायी, बैंकर्स र शेयर बजारका लगानीकर्ताले नीतिमा थप लचकता माग गरिरहे पनि...


मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा लघुवित्त सम्बन्धी के कुरा समेटिए ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत लघुवित्त वित्तीय संस्थासँग सम्बन्धित ग्राहक गुनासालाई सम्बोधन गर्ने र ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राख्ने नीति अघि सारेको छ। समीक्षामा लघुवित्त संस्थाका ग्राहकहरूलाई आर्थिक राहत...