सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिकउत्सव
काठमाडौं। नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। २०२१ नोभेम्बर २६ मा स्थापना भएको नबिल एसएसईले सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्यसहित विभिन्न...
चार वटा बैंकहरुको अवस्था संकटग्रस्त, राष्ट्र बैंकद्वारा टेकओभरमा ढिलाई
काठमाडौँ । नेपालको बैंकिङ्ग क्षेत्र अहिले गहिरो संकटको सामना गर्दैछ । कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याग्रस्त भएको घोषणा पछि अन्य बैंकहरुको पनि वित्तीय अवस्था चासोको विषय बनेको छ । खासगरी, कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात अत्यधिक भएको...
कात्तिक महिनामा चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब ४५ अर्ब ९१ करोड पुग्यो
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिकसम्म नेपालमा चलनचल्तीमा रहेको रकम ७ खर्ब ४५ अर्ब ९१ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार, पछिल्लो चार महिनामा यो रकम ६५ अर्ब ८६ करोड ६१ लाखले बढेको छ। गत असार मसान्तसम्म चलनचल्तीमा...
छिमेक लघुवित्त २४औं वर्षमा प्रवेश: गरिब र सीमान्तकृत महिलाको सशक्तिकरणमा समर्पित यात्रा
काठमाडौं। यस छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८१ मंसिर ११ गते आफ्नो २३औं वार्षिकोत्सव मनाउँदै २४औं वर्षमा प्रवेश गरेको छ। यो अवसरमा संस्थाले आफ्नो यात्रामा साथ दिने सदस्य, नियामक निकाय, सञ्चालक, शेयरधनी, कर्मचारी र शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गरेको छ।...
सम्पदा लघुवित्तको कम्पनी सचिवमा नायब महाप्रबन्धक श्रेष्ठ नियुक्त
काठमाडौँ । सम्पदा लघुुवित्त वित्तीय संस्था लिमिटडले कम्पनी सचिवको जिम्मवारी संस्थाका नायव महाप्रबन्धक पवन कुमार श्रेष्ठलाई प्रदान गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकको निर्णयले श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको हो ।
धौलागिरी लघुवित्तको कामु सीईओमा शिवराम जोशी नियुक्त
काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले दिएको राजिनामा कम्पनी सञ्चालक समितिले मंसिर १६ गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको...
कर्णाली विकास बैंक समस्याउन्मुख, निक्षेप र कर्जा कारोबारमा रोक
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको वित्तीय अवस्था समस्याग्रस्त देखिएपछि नेपाल राष्ट्र बैंकले यस बैंकलाई निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ। नेपालगञ्जमा रहेको यस विकास बैंकमा राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा तोकिएको पूँजीकोष अनुपात कायम नभएको, निष्क्रिय...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ११ गते) अन्तिम दिन रहेको छ। ३८ औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि (मंसिर १२ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै बैंकको...
निफ्राले पुस ४ गते बोलायो साधारणसभा
काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले छैटौं वार्षिक साधारणसभा पुस ४ गते बिहिबार बोलाएको छ। बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले बबरमहल हाइटस्थित कार्की ब्याङ्केटमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो। बैंकले यसअघि...
प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य संस्थापक शेयरधनीहरूले किन्न पाउने गरी ४९ हजार ९२८.८९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ निर्धारण गरिएको छ।...
अर्थतन्त्र चलायमान हुन नसक्दा वाणिज्य बैंकको औषत कर्जा निक्षेप अनुपात ७७ प्रतिशतमा झर्यो
काठमाडौं । अर्थतन्त्र चलायमान हुन नसक्दा २० वाणिज्य बैंकको औषत कर्जा निक्षेप अनुपात ७७.९८ प्रतिशतमा आएको छ। वाणिज्य बैंकहरूले अहिलेको अवस्थामा करिब ७ खर्ब १० अर्ब कर्जा लगानी गर्न सक्ने क्षमता भएपनि कर्जाको माग नबढ्दा प्रणालीमा थुप्रिएको छ। राष्ट्र...
तीन महिनामा लघुवित्तहरुको खुद ब्याज आम्दानी ७ अर्ब, ३९ वटाको बृद्धि हुँदा अन्य कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा करिव सात अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । कम्पनीहरुले आम सर्वसाधारणलाई दिएको कर्जाबाट उक्त ब्याज आम्दानी गर्न सफल भएका हुन् । चालु आर्थिक वर्षको...
बेलबारीमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । कुमारी बैंक लिमिटेडले युएसएआईडीसँगको साझेदारीमा “देशै भरि वर्षै भरि” अभियानअन्तर्गत मोरङ्गको बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। बेलबारी नगरपालिकासँगको समन्वयमा आयोजित प्रशिक्षण स्थानीय उद्यमीहरुको वित्तीय ज्ञान, सिप, मनोबल र व्यवहारिक क्षमता वृद्धि गर्ने लक्ष्यका साथ सम्पन्न...
नेरुडे मिर्मिरे लघुवित्तद्वारा कर्मचारी माग (सूचनासहित)
काठमाडौैँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै दुई वटा पदमा कर्मचारी माग गरेको हो । संस्थाले प्रबन्धक/बरिष्ठ प्रबन्धक/ सहायक कार्यकारी प्रमुख र कनिष्ठ अधिकृतमा रोजगारीको अवसर खुलाएको छ...
लघुवित्त क्षेत्रमा अनियमितताः २ संस्थालाई जरिवाना, ७ लाई निर्देशन उल्लंघनका लागि कारबाही
काठमाडौं। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा दुई लघुवित्त वित्तीय संस्थामाथि जरिवाना लगाउँदै कारबाही प्रक्रिया अघि बढाएको छ। अनिवार्य नगद अनुपात कायम गर्न नसकेको भन्दै यी संस्थाहरूमाथि कारबाही गरिएको हो। यद्यपि, राष्ट्र बैंकले ती संस्थाहरूको नाम भने...
सानिमा बैंक अब काठमाडौँको थलीमा
काठमाडौँ । सानिमा बैंक लिमिटेडले मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय...
लघुवित्तको खुद नाफा ४ प्रतिशतले बढ्यो, १६ कम्पनी ऋणात्मक हुँदा अन्य कुनले कति कमाए ? (तथ्यांकसहित)
काठमाडौँ । हाल सञ्चालनमा रहेका लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८० करोडबढी रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । संस्थाहरुले आफ्ना कर्जालाई सही तरिकाले प्रयोग गरी ब्याज आम्दानी बढाएपछि संस्थाहरुले मुनाफा बढाएका हुन् । चालु आर्थिक वर्षको...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका हुन् ।...
बैंकिङ प्रणालीबाट आज ५० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब तान्ने भएको छ । आज आइतबार अपराह्न २ बजे नेपाल राष्ट्र बैंकले सो बराबरको निक्षेप उपकरण बोलकबोल गर्न लागेको हो । १४ दिन अवधि रहेको उक्त उपकरण मङ्सिर २३ गते...
नेष्डो समृद्ध लघुवित्तद्वारा ७५ जना कर्मचारी माग, एसईई पासले पनि आवेदन दिन पाउने
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कनिष्ठ अधिकृतमा १५ जना र कनिष्ठ सहायकमा ५० जनासहित ७५ जना कर्मचारी माग गरेको हो । संस्थाले उक्त...



















