आठ वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतमाथि, कुनको कति ? (सूचीसहित)
काठमाडौँ । खराब कर्जाको भुमरिमा परि रहेका वाणिज्य बैंक अझै माथि उठ्न सकेका छैनन् । गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको खराब कर्जा वृद्धि भएको हो । खराब कर्जामा आएको संकुचनले बैंकहरुको नाफा...
फर्स्ट माइक्रोफाइनान्सको नाफामा १२% गिरावट, ईपीएस पनि घट्यो
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सोका अनुसार गत वर्ष कम्पनीको खुद नाफा १२.०४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १९ करोड ८१ लाख ५४ हजार...
राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ३९ करोड रुपैयाँ माथि, ईपीएस कति?
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वष ३ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.४८ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ५९ करोड ५१...
बाणिज्य बैंकहरुको इपीएस ८ देखि ३५ रुपैयाँसम्म, कसको कति ? (सूचीसहित)
काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस अनुसार अधिकांश बैंकहरुको प्रतिशेयर आम्दानीमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २० वाणिज्य बैंकहरुमध्ये १५ वटाको प्रतिशेयर...
राष्ट्रिय स्तरका विकास बैंकको नाफाः मुक्तिनाथलाई पछ्याउँदै गरिमा, लुम्बिनी र कामनाको प्रतिस्पर्धा (सूचीसहित)
काठमाडौँ । हाल संचालनमा रहेका राष्ट्रिय स्तरका आठ विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ५५ करोड ६८ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३९ प्रतिशतले बढी हो ।...
महालक्ष्मी विकास बैंकको मुनाफा २४.५२ प्रतिशतले बढ्यो, इपिएसमा समेत वृद्धि हुँदा अन्य सूचक कस्ता ?
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४७ करोड १...
कुमारी बैंकको नाफा ह्वात्तै बढ्यो, कस्ता छन् अन्य सूचक?
काठमाडौं । गत आर्थिक वर्ष कुमारी बैंक लिमिटेडको खुद नाफा ३४५.६७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५१ करोड ७९ लाख रुपैयाँ नाफा गरेको बैंकले गत वर्ष २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ उत्साहजनक नाफा गर्न सफल भएको...
लाभांश क्षमतामा अग्रस्थानमा एभरेष्टः २० वाणिज्य बैंकमध्ये कुनले कति दिन सक्छन् ? (तथ्यांकसहित)
काठमाडौँ । वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी लाभांश एभरेष्ट बैंकले दिने देखिएको छ । गत आर्थिक वर्ष २०८०।०८१ को वित्तीय अवस्थालाई हेर्दा सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंकको रहेको हो । एभरेष्ट बैैंकले गत आर्थिक वर्षको नाफाबाट २९.८६ प्रतिशत...
नेपाल बैंकको नाफा १ अर्ब ६५ करोड रुपैयाँ माथि, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ६५ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५१.८५ प्रतिशतले कम हो, अघिल्लो वर्ष बैंकले ३ अर्ब ४३ करोड ७५ लाख...
प्राइम कमर्सियल बैंकको नाफासहितका वित्तीय सूचकहरुमा बृद्धि, लाभांश क्षमता कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार बैंकका अधिकांश वित्तीय सूचकहरुमा लोभलाग्दो प्रगती देखिएको छ । समीक्षा अवधिमा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...
बढ्यो मुक्तिनाथ विकास बैंकको खराब कर्जा, ३४ करोड वितरणयोग्य नाफा गायब
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.४८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १...
सानिमा बैंकको नाफा २ अर्ब ३८ करोड रुपैयाँ माथि, ईपीएस कति?
काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ७३ प्रतिशतले कम हो, अघिल्लो वर्ष बैंकले २ अर्ब ६० करोड ५७...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ५ अर्ब १९ करोड रुपैंया, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो...
वाणिज्य बैंकहरुको नाफा ६४ अर्बमाथि, कुनले कति कमाए ? (सूचीसहित)
काठमाडौँ । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको...
सिद्धार्थ बैंकको वित्तीय अवस्था दयनीय, नाफासहितका अधिकांश सूचकहरुमा गिरावट
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको खुद नाफामा सामान्य गिरावट आएको छ । बैंकले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरणले बैंकको मुनाफा घटेको देखाएको हो । समीक्षा अवधिमा बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन...
एनएमबि बैंकको नाफा २ अर्ब ३३ करोड रुपैयाँ माथि, कस्ता छन् अन्य सूचक?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत वर्ष बैंकको नाफा २७ दशमलव ४९ प्रतिशतले घटेर २ अर्ब ३३ करोड ६५ लाख रुपैयाँमा झरेको छ । अघिल्लो...
एभरेष्ट बैंकको नाफा करिब चार अर्ब नजिक, लाभांश क्षमता सबैभन्दा बढी, इपीएससहित अधिकांश सूचकमा बृद्धि
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमाससम्मका् वित्तीय विवरण सार्वजनिक गरेको छ । सञ्चालित वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंकले सबैभन्दा राम्रो लाभांश क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकको खूद नाफा बढेर ३ अर्ब ७०...
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड माथि, ईपीएस कति?
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २५ करोड रुपैयाँमाथि नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १७ दशमलव ९७ प्रतिशत कम हो, अघिल्लो वर्ष बैंकले १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ...
नबिल बैंकको नाफा ७ अर्ब माथि, प्रतिशेयर आम्दानीसहित अधिकांश सूचक उकालो यात्रामा
काठमाडौँ । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकको नाफा ६...
कृषि विकास बैंकको नाफा झण्डै चार अर्ब नजिक, इपीएस २३३ प्रतिशतले वृद्धि, यस्ता छन् वित्तीय सूचक
काठमाडौँ । कृषि विकास बैंकले आर्थिक वर्ष २०८०।८१ मा उल्लेख्य प्रगती गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौाथों त्रैमासिक वित्तीय विवरणले अधिकांश वित्तीय सूचकहरुमा उत्साहजनक प्रगति देखिएको हो । समीक्षा अवधिमा बैंकको खूद नाफा ३ अर्ब...




















