एभरेष्ट बैंकको साधारण सभा कहिले बस्दैछ ?
काठमाडौँ । एभरेष्ट बैंकको लाभांश प्रस्ताव पारित गर्न असोज २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले १०५ बोनस सेयर र ५.५३५ नगद गरी कुल...
ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स...
सानिमा बैंकलाई ‘आईएसओ २७००१: २०२२’ प्रमाणपत्र
काठमाडौं। सानिमा बैंकले बैंकको सूचना प्रविधिसम्बन्धी सेवाका लागि ‘आईएसओ २७००१ २०२२’ प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले ग्राहकको डेटा र आफ्नो सिस्टमको सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै आएको बताएको छ । यो प्रमाणीकरण सूचना सुरक्षा र डेटा सुरक्षा सुनिश्चित गर्ने...
कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौँ । भरतपुर महानगरपालिका वाड नं १० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकको चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेका एडिसनल डाइरेक्टर डा. मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर...
दुई लाख २७ हजार सदस्य रहेको नेशनल लघुवित्तको वित्तीय फड्को, प्रमुख सूचकहरू मजबुत
काठमाडौँ । ‘नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड’ लघुवित्त क्षेत्रमा नेपालको अग्रणी ‘डि’ वर्गको वित्तीय संस्था हो, जसले ग्रामीण तथा शहरी क्षेत्रमा वित्तीय पहुँच पुर्याउँदै आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । २०१३ अक्टोबरमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था...
एनआइसी एशिया बैंकले देशैभरीबाट १५८ स्थानको घर–जग्गा बिक्री गर्दै, सस्तो मूल्यमा यसरी दिनुहोस् आवेदन
काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै देशभरीका १५८ स्थानको सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिणाममा छ, सोही अवस्था र परिणाममा बिक्री...
साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै कार्यक्रम सहसंयोजक र फिल्ड निरीक्षक पदमा ५ जना कर्मचारी माग गरेको हो । कम्पनीले संस्थागत सुदृढीकरण कार्यक्रम अन्र्तगतका लागि...
एनएमबि बैंकको करिव २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको...
आजसम्म कायम शेयरधनीले कामना सेवा विकास बैंकको लाभांश पाउने
काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते सोमबार अन्तिम दिन हो । बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्दैछ । तसर्थ, असोज १४ गतेसम्म कायम रहने सेयरधनीले...
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा
काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको असोज १३ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीले आ.व.२०८०÷८१ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई सिटिजन्स...
एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले बैंकको ग्राहक तथा समुदायका सदस्यहरुलाई मध्यनजर गर्दै असोज १३ गते विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकको ग्राहकहरु र समुदायकामा रहेका सदस्यहरुलाई मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र...
बाढीले बगाएकालाई बचाउने तामाङलाई महालक्ष्मी विकास बैंकले दियो एक लाख नगद
काठमाडौँ । असोज ११ गते देखी परेको अविरल वर्षा सँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय...
सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको चेक हस्तान्तरण
काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूको राहत र पुनर्स्थापनाको लागि सहयोग प्रदान गरेको छ । शहरी विकास मन्त्रालयमा आज आयोजित एक कार्यक्रम बीच सम्माननीय कार्यवाहक...
कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच एक सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौँ । कुमारी बैंक लिमिटेड र ट्रष्ट माइक्रो इन्स्योरेन्स लि. बीच ग्राहकहरुलाई सहज तवरले लघु बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लि. सँगको सम्झौतामा अब कुमारी बैंकले आफ्ना ग्राहकहरुको घर, सवारी साधन, व्यवसाय साथै...
बाढीपीडितलाई सिटिजन्स बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने
काठामाडौँ । निरन्तरको वर्षा, बाढी र पहिरोका कारण भएको जनधनको क्षतिको उद्धारका लागि सिटिजन्स बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । शुक्रबार र शनिबारको वर्षापछि...
कालिका लघुवित्तको शेयर सर्वसाधारणले किन्न पाउने, कहाँ दिने आवेदन ?
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले तीन जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद...
नाडेप लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै व्यवस्थापकीय र अधिकृत तहमा २ जनाका दरले कर्मचारी माग गरेको हो सूचना अनुसार तोकिएको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित...
दशैँका लागि आजदेखि सुकिला नोट साट्दै राष्ट्र बैंक
काठमाडौँ । नेपालीहरुको महान चाँडपर्वका रुपमा रहेको विजया दशमीको लागि नेपाल राष्ट्र बैंकले आज असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकले विगतमा दशैंअघि नयाँ नोट वितरण गर्दै आएको भए पनि यसपटक नयाँ नोटको साट्टो...
ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको बुझिएको छ । उनी सहकारी ठगीमा फरार थिए । नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । बचतकर्ताको...
६ वर्षपछि सरकारको लक्ष्य पूराः एभरेष्ट बैंकले बझाङको साइपालमा खोल्यो शाखा
काठमाडौँ । नेपाल सरकारले ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने लक्ष्य ६ वर्षपछि सफलतापूर्वक पूरा गरेको छ। एभरेष्ट बैंकले बझाङ जिल्लाको साइपाल गाउँपालिकामा शाखा विस्तार गरी बैंकिङ सेवा सञ्चालन गरेसँगै सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याइएको...




















