ऋणीहरुको घरजग्गा लिलाम गर्ने विकास बैंकहरुबीच प्रतिस्पर्धा
काठमाडौँ । विकास बैंकहरुबीच घरजग्गा लिलाम गर्ने प्रतिस्पर्धापछि गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढेर दुई अर्ब ५१ करोड १० लाख रूपैयाँ पुगेको हो । गत आर्थिक वर्षको...
माछापुच्छ्रे बैंकको डीसीईओमा अर्याल र डीजीएममा जमरकटेल बढुवा
काठमाडौँ । माछापुच्छ्रे बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र नायब महाप्रबन्धक (डीजीएम)मा बढुवा गरेको छ । बैंकको असार २७ गते बसेको सञ्चालक समितिको बैंठकले साउन १ गते बाट लागू हुने गरी प्रसिद्ध राज अर्याललाई डीसीईओ पदमा तथा सुभाष...
एनएमबि लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दैै ५० जना कर्मचारी मागेको हो । कम्पनीले सहायक प्रशिक्षार्थीका लागि कोशि प्रदेशबाट १५ जना, मधेश प्रदेशबाट ७ जना, बाग्मती प्रदेशबाट ६...
मातृभूमि लघुवित्तको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा लोकराज शर्मा
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा लोकराज शर्मा चयन भएका छन् । असार २८ गते बसेको सञ्चालक समिति बैठकले अध्यक्ष शर्माको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । निर्णय अनुसार सञ्चालकमा क्रमशः शम्भु प्रसाद...
मातृभूमि लघुवित्तको सीईओमा अशोक कुमार आचार्य
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्यलाई नियुक्त गरिएको छ । कम्पनीकास असार २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई...
आरम्भ चौतारी लघुवित्तमा रोजगारको अवसर, कति चाहिन्छ योग्यता?
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पद तथा श्रेणीहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धकमा एकएक जना, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सपुभाईजर, वरिष्ठ सहायक, सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग...
साधना र सबैको लघुवित्तले आजदेखि ‘सम्पदा लघुवित्त’को नामबाट एकीकृत कारोबार गर्दै
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भई बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ले आज असार ३० गते आइतबारदेखि एकीकृत कारोबार शुरू गर्दैछ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त...
कुमारी बैंक र समता घरेलु लघुवित्तको १ लाख ५३ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेड र समता घरेलु लघुवित्तले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ५३ हजार १२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् । यी शेयरहरूमा सम्बन्धित संस्थापक विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् ।...
तीन कम्पनीको साधारणसभा आज बस्दै, केके छन् एजेण्डा?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र रसुवगढी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज असार ३० गते बस्दैछ । यीमध्ये कुनै पनि कम्पनीले शेयरधनीलाई लाभांश भने दिने छैनन् । समाज लघुवित्तको छैठौं वार्षिक...
प्रतिकित्ता १०३ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको चार हजार ४४० दशमलव ८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता न्यूनतम १०३ रुपैयाँमै उक्त संस्थापक शेयर बिक्रीमा राखेको हो। बैंकले यसअघि सोही शेयर संस्थापक शेयरधनीले मात्र...
मातृभूमि लघुवित्तले एकीकृत वित्तीय कारोबार शुभारम्भ
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले एकीकृत वित्तीय कारोबार शुभारम्भ गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आथित्यतामा किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एकापसमा गाभिई बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको...
यो साता तीनवटा कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं । यो साता तीनवटा कम्पनीहरूको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीनवटा लघुवित्त कम्पनीहरूको मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का गरेको हो । गत आइतबार नेप्सेले मनकामना स्मार्ट लुघवित्तको शेयर कारोबार रोक्का गरेको...
चालु आवको ११ महिनामा वाणिज्य बैंकको मुनाफा उच्च गिरावट, नेपाल बैंकको ६५ प्रतिशतले घट्दा, अन्यको कति ? (सूची सहित)
काठमाडौं । गत बर्षको तुलनामा वाणिज्य बैंकहरुको मुनाफा १६ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षमा ६७ अर्ब २३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको वाणिज्य बैंकले यो बर्ष ५६ अर्ब ४५ करोड रुपैयाँ मात्रै मुनाफा आर्जन गरेका हुन् । यस...
नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता
काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । ‘40 & Further for Sustainable Future’ नाम गरेको वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैकिङको भुमिका भन्ने विषयमा छलफल गरिएको थियो ।...
रिलायन्स स्पिनिङ्ग मिल्समा १८ कम्पनीको ७० करोड लगानी फस्यो
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर किन्ने १८ कम्पनीले ७० करोड २८ लाख २३ हजार रुपैयाँ लगानी जोखिममा परेको छ । कम्पनीले संस्थागत लगानीकर्ताका लागि बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँ तोकेको थियो । उक्त प्रक्रियामा...
असार मसान्तको चाप, भोलि शनिबार समेत बैंक काउन्टर खुला रहने
काठमाडौँ । बैंकहरुलाई असार मसान्तको चाप परेको छ । वर्षभरको सम्भवतः असारमा सबैभन्दा बढी राजस्व संकलन हुने र सरकारले भुक्तानी गर्ने भएकाले बैंक ब्यस्त रहेका हुन् । सरकारले राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर भोलि अर्थात शनिबार...
प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने, विक्री प्रबन्धकमा सानिमा क्यापिटल
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि विक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो । उक्त कार्यका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर तथा सानिमा क्यापिटल...
विकास बैंकहरुको खुद मुनाफा पौने ५ अर्ब नजिक, पाँच घाटामा
काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा विकास बैंकहरुको खुद मुनाफा पौने ५ अर्ब रुपैयाँ रहेको छ। विकास बैंकहरुको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो । यस अवधिसम्ममा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएको छ।...
११ महिनामा वाणिज्य बैंकहरुको खुद मुनाफा आधा खर्ब, कुनको कति ?
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ५६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म २वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको प्रकाशित तथ्यांकले...
नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ल्यायो ‘द नविल ढुक्क घर कर्जा’ योजना
काठमाडौं । नबिल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार कम्पनीले आयोजना गरेको एक कार्यक्रमकाबीच कम्पनीले यस्तो योजना ल्याएको हो । यस योजना सात वर्षे अवधिको कर्जाको ब्याजदर ८.४ प्रतिशत...




















