नेपाल एसबिआई बैंकका सीइओ दीपक कुमार देको कार्यकाल थप
काठमाडौँ । नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक कुमार देको कार्यकाल थप भएको छ । भदौ १९ गते बसेको संचालक समितिको बैैठकले उनको कार्यकाल लम्बाउने निर्णय गरेको हो । उनको चार वर्षे कार्यकाल भदौ ३१ गते सकिन...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा राखेको छ । बैंकले शेयर सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको थियो । तर ३५ दिनसम्म...
कुमारी बैंक र काठमाडौँ नेत्रालय सुपर इसपेसियालिटी आइ केयरबीच छुट सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र गोल्फुटार स्थित काठमाडौँ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच छुट सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउँने भएका छन् । सम्झौता अनुसार...
सार्फीको नेतृत्व राष्ट्र बैंकलाई, अध्यक्षमा गभर्नर अधिकारी चयन
काठमाडौं । साउथ एशियन रिजन फाइनान्सियल इन्क्ल्युजन इन्हिटेटिभ (सार्फी) को नेतृत्व नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको छ । नेतृत्व हस्तान्तरणसँगै राष्ट्र बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्षमा चयन भएका हुन् । मध्य अमेरिकी मुलुक एज्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २...
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई राष्ट्रिय वाणिज्य बैंकले एक करोडसम्म ऋण दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना ल्याएको हो । बैंकले प्रदान गर्ने शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको...
राष्ट्र बैंकले फेरि बैंकहरूबाट ४० अर्ब तान्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट फेरी ४० अर्ब रूपैयाँ तान्ने भएको छ। आज बुधबार निक्षेप संकलन विधिबाट २१ दिनको लागि राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ प्रणालीबाट उठाउन लागेको हो। यसअघि गत भदौ १२ गते पनि राष्ट्र बैंकले...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८३ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एकजना संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्...
सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । यसका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन...
महालक्ष्मी विकास बैंकद्वारा ईसीएल कार्यान्वयन गर्न समझदारी
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरूप NFRS 09: Expected Credit Loss (ECL) मोडल कार्यान्वयनका लागि के.बी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग समझदारी गरेको छ । यस समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप...
नेपाल एसबिआई बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले बुद्ध एयर प्रा. लि. को टिकटमा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् । सोमबार बैंक र एयरबीच बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो...
यस बर्षको दशैंमा नयाँ नोट विकल्पमा सुकिलो नोट दिने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस बर्षको दशैदेखि नयाँ नोट हैन सुकिला नोट वितरण गर्ने भएको छ। बार्षिक सरदर साढे १ अर्ब रुपैयाँ नयाँ नोट खर्च हुने भएको र एक दुई महिनामै पुरानो हुने समस्याको कारण यो बर्षको दशैदेखि...
दशैंतिहारमा सिधै सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकको निर्णय
काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी दशैंतिहार तथा छठपर्वमा नयाँ नोट नसाट्ने निर्णय गरेको छ । हिन्दुहरुको महान चार्डमा यो वर्ष राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सिधै सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको हो। यसअघि चाडपर्वमा राष्ट्र बैंकले नयाँ...
बैंकहरुको ऋण दिने क्षमतामा सुधार आएको हो त?
काठमाडौं। केही महिनायता बैंकहरूको ऋण दिने क्षमतामा सुधार हुँदै आएको तथ्यांकहरूले देखाएका छन् । बैंकहरूको पुँजी पर्याप्तता अनुपात (पुँजी कोष) मा परेको दबाब कम हुँदै गएकाले उनीहरूको ऋण प्रवाह क्षमतामा सुधार भएको हो । करिब ६ महिना अघिसम्म आधा दर्जनभन्दा...
नबिल बैंकको विशेष साधारणसभा सम्पन्न, सम्पूर्ण प्रस्ताव पारित
काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ । उक्त विशेष साधारणसभाले ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत...
बैंकहरूको पुँजी कोष दबाब कम हुँदै, तीन बैंकलाई लाभांश बाड्न नपाउने
बैंकहरूको पुँजी कोषमा रहेको दबाब केही कम हुँदै गएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांकले बैंकहरूको पुँजी कोषमा रहेको दबाब केही कम हुँदै गएको देखिएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा करिब आधा...
ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२...
स्वरोजगार लघुवित्तको २९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको २९ हजार ७२१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्...
अधिकांश बैंकहरूको कर्जा निक्षेप अनुपात सहज अवस्थामाः कर्जा निक्षेप अनुपात ७८ प्रतिशत, कुनको कर्जा दिने क्षमता कति?
काठमाडौं । बैंकको ब्याजदर घटेर एकल अंकमा आएको छ। कर्जा प्रवाह बढ्न नसक्दा बैंकको कर्जा निक्षेप अनुपात सहज अवस्थामा रहेको छ । बैंक वित्तीय संस्थाहरूले कर्जा निक्षेप अनुपात (सीडी) ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकोमा वाणिज्य बैंकहरूको औषत सीडी...
भरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाको हिनामिना गरेको आरोपमा उपाध्यक्षसहित ५ जना पक्राउ
काठमाडौं। भरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाको हिनामिना गरेको आरोपमा उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पाँच जनालाई शुक्रबार पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। काठमाडौं महानगरपालिका(४ की ३९...
कुमारी बैंकले उद्यमशिलता प्रर्वद्धनका लागि क्युआर कारोबारकै धितोमा कर्जा दिने
काठमाडौं। ”देशैभरी बर्षै भरी“ उद्यमी केन्द्रित वित्तिय साक्षरता कार्यक्रम संचालन गरिरहेकोमा साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा संचालन गरिहेको छ । यस योजना अन्र्तगत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा...


















