सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टल क्लिनिकमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्वार्को, काठमाडौं स्थित ब्लु क्रस डेन्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ब्लु क्रस...
जनउत्थान सामुदायिक लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा रही कार्य गर्न योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र...
मनकामना स्मार्ट लघुवित्तको लक इन अवधि समाप्त
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि समाप्त भएको छ । असार २७ गते कम्पनीको १० लाख बढी कित्ता शेयरको लक इन अवधि समाप्त भएको हो । यस कम्पनीले २०७८ असार १७ गतेदेखि २१ गतेसम्म...
गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९०.३० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकको उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् । बैंकले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।...
दुई लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौं। नेप्सेमा थप दुई लघुवित्त कम्पनीको शेयर कारोबार रोक्का भएको छ । आज साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको हो दुबै लघुवित्तले २०८१ असार २४ गते नेप्सेमा पत्राचार गर्दै असार...
१८ वाणिज्य बैंकको शेयरमूल्य वृद्धि, कुनको कति पुग्यो ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार दाहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज २९.२१ अंकले बढेर २२०४.६१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै बैकिङ्ग उपसूचक सर्वाधिक बढेको छ । बिहीबार बैंकिङ्ग उपसूचक...
असार महिनामा ६ लघुवित्तको एकीकृत कारोबार सुरु
काठमाडौं । चालु आर्थिक वर्षको असार महिनामा मात्रै ६ वटा लघुवित्तहरु मर्ज भएका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर नीति र सहुलियत लिनको लागि लघुवित्तहरु आफुलाई उचित भएकासँग मर्ज भई एकीकृत कारोबार सञ्चालन गरेका हुन् । चालू आर्थिक...
बुढानिलकण्ठमा माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड गर्ने दुई जना प्रकाउ
काठमाडौं। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड भएको छ । एटीएम मेसिने तोडफोड गरेर भाग्न लाग्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । दुई जनालाई लप्रहरीले वृत्त महाराजगञ्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ...
लक्ष्मी सनराइज क्यापिटलद्धारा सेवाग्राहीलाई हितग्राही खाता नवीकरण गर्न आग्रह
काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई हितग्राही खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले साविकको लक्ष्मी क्यापिटल मार्केट, सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आर्थिक वर्ष ९आव० २०८१र८२...
लघुवित्तको मर्जरमा राष्ट्र बैंकको जोड, लाभांश र कर्जाको कडाईमा के होला ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मर्जरलाई आगामी आर्थिक बर्षमा पनि प्रोत्साहन गर्ने भएको छ। लघुवित्तमा आयकर छुटको सुविधा हटाएको कारण यो बर्ष पनि मर्जरमा राष्ट्र बैंकले सहुलियत दिनुपर्ने लघुवित्तकर्मीहरुको माग रहेको छ। लघुवित्तहरुको एशोसियसन संस्था लघुवित्त बैंकर्स संघले...
सिटिजन्स बैंकका थप तीन शाखाहरू एक साथ संचालनमा
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप तीन शाखाहरू सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा साथै कर्णाली प्रदेशको दुल्लु दैलेखमा एकसाथ संचालनमा ल्याएको छ । यो संगैे बैंकको १९७ वटा शाखाहरु संचालनमा आएका...
११ महिनामा ६ खर्ब २८ अर्बको शेयर कारोबारः जेठमा मात्र १ खर्बको कारोबार हुँदा हाइड्रोपावर र फाइनान्सको हिस्सा धेरै
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा ६ खर्ब २८ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ खर्ब २८ अर्ब ४३...
सूर्याेदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने भएको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर...
सपोर्ट लघुवित्तको १३% बोनस शेयर वितरण
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत चैत्र १७ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस शेयर वितरण गरेको हो । धितोपत्र दोस्रो बजारमा असार १७ गते...
किसान र जाल्पा सामुदायिक लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै
काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’ले आज असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्दैछ । लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा...
अध्ययनका लागि जापान जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले ऋण दिने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच जापान जाने विद्यार्थीलाई कर्जा दिने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी...
सिटिजन्स बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बसुन्धरा, काठमाडौं स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल...
२ खर्ब ३९ करोडले चालु खाता बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को जेठसम्मको मुलुकको आर्थिक स्थितीमा चालु खाता २ खर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ अनुसार यस्तो देखाएको हो । गत जेठसम्म २ खर्ब ३९ करोडले चालु...
१ लाख २३ हजार ६५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी
काठमाडौँ । २०८१ जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब ७६ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको...




















