महुली लघुवित्तको एफपिओमा १७ लाखको हात रित्तो हुने, कति जना हुन्छन् मालामाल ?

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओमा १७ लाख ३८ हजार ३०९ जनाको हात रित्तो हुने भएको छ । सिडिएसका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिनसम्म २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।...


स्वावलम्बन लघुवित्तद्वारा कर्मचारी माग, एसएलसी पासलाई समेत अवसर (सूचनासहित)

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले उप–सहायक –तह ४ मा केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त...


नेप्सेद्वारा कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकले कर्णाली बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि नेप्सेले यो निर्णय गरेको हो। नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज पुस ११ गते तीनवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज बिहीबार सिद्धार्थ बैंक, सर्वाेत्तम सिमेन्ट र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। सर्वाेत्तम सिमेन्ट र...


फर्स्ट माइक्रोफाइनान्सको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा आज पुस ११ गते बस्दैछ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली व्याङ्केटमा बिहान १० बजेदखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद...


सहकारीमा बचतको सिमा तोकियो, अब कति रकम जम्मा गर्न पाईन्छ ?

काठमाडौं सहकारीसँग सम्बन्धी अध्यादेश मार्फत् बचत तथा ऋणको सीमा निर्धारण गरेको छ। मन्त्रिपरिषद्ले मंगलबार साँझ पारित गरेको अध्यादेश अनुसार अब सहकारीमा कुनैपनि व्यक्तिले ५० लाख भन्दा बढी रकम जम्मा गर्न पाउने छैन। अध्यादेश राष्ट्रपतिले जारी गर्न भने बाँकी छ।...


के अब कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का होला ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि यसको शेयर कारोबार रोक्का हुने सम्भावना देखिएको छ। यसअघि, केन्द्रीय बैंकले गोरखा डेभलपमेन्ट बैंक र नेपाल शेयर मार्केट फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्दा शेयर कारोबार रोक्का गरिएको थियो। कर्णाली...


कर्णाली डेभलपमेन्ट बैंकलाई आफ्नो नियन्त्रणमा लिने राष्ट्र बैंकको निर्णय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेस्थित ख वर्गको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख अनुसार यस्तो निर्णय गरेको हो। साथै, अर्को व्यवस्था...


मोदी इनर्जीको क्रेडिट रेटिङमा गिरावट, वित्तीय सूचक कमजोर

काठमाडौं । मोदी इनर्जी लिमिटेडको क्रेडिट रेटिङमा ठूलो गिरावट आएको छ। इन्फोमेटिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेटिक्स नेपाल) ले कम्पनीको विभिन्न वित्तीय उपकरणहरूको रेटिङ घटाएको जानकारी दिएको छ। कम्पनीको जारीकर्ता रेटिङ सिंगल बी प्लस मा झरेको छ, जुन पहिले...


सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएकी पूर्वप्रदेश सभा सदस्य तथा नेकपा एमालेकी नेतृ मीना गुरुङ पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार साँझ गुरुङलाई पक्राउ गरेको हो। गुरुङ सूर्यदर्शन सहकारीकी पूर्वउपाध्यक्ष हुन्। सहकारीमा आर्थिक अनियमितता र ठगीको...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । भोलि पुस ११ गते तीनवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। भोलि बिहीबार सिद्धार्थ बैंक, सर्वाेत्तम सिमेन्ट र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। सर्वाेत्तम सिमेन्ट र एचआईडीसीएलले...


फर्स्ट माइक्रोफाइनान्सको साधारणसभा भोलि, लाभांश पारित गरिने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा भोलि पुस ११ गते बस्दैछ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली व्याङ्केटमा बिहान १० बजेदखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद...


राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज

काठमाडौं । अध्यादेशमार्फत सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गर्ने भएको छ । अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको चल–अचल सम्पत्तिलगायतको...


बिदाका दिन समेत अधिकांश बैंकका शाखा खुला, ग्राहकलाई सेवा निरन्तर

काठमाडौँ । क्रिसमस डेको अवसरमा सरकारले देशभर बिदा दिएको भए पनि अधिकांश बैंकहरूले आज केही शाखा खुला राखेर ग्राहकहरूलाई सेवा प्रदान गरेका छन्। ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै बैंकहरूले विभिन्न स्थानमा शाखा खोलेका हुन्। यसले विशेषतः नगद जम्मा तथा निकासी,...


मातृभूमि लघुवित्तका अध्यक्ष र सीइओको बेइमानी, कर्जा लिँदा कमिसन खाएको खुलासा

काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष लोकराज शर्मा र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले पदको दुरुपयोग गर्दै संस्थाको वित्तीय शुद्धता र सुसासनमाथि गम्भीर आँच पुर्‍याएको आरोप लागेको छ। लगानीकर्ता खडानन्द सापकोटाले नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरीवेक्षण विभागमा दिएको...


युनिक नेपाल लघुवित्तको साधारणसभा आज बस्दै

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज पुस १० गते बस्दैछ। सभा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा बिहान १० बजेदेखि शुरू हुनेछ। यस लघुवित्तले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट कुनै पनि प्रकारको लाभांश...


विजय लघुवित्तद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम संचालन

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालनमा ल्याएको छ । वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने, स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन र जोखिम न्यूनीकरणका महत्वपूर्ण पक्षहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले संस्थाका विभिन्न...


महुली लघुवित्तको एफपिओ पाउन भाग्यकै भर, अन्तिम दिनसम्म ५२ गुणा बढी आवेदन

काठमाडौँ । महुली लघुवित्तको एफपीओमा २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (पुष ९ गते) साँझ ५ः०७ बजेसम्ममा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८...


नेपाल एसबिआई बैंकको लुम्बिनि प्रदेश कार्यालय स्थानान्तरण

काठमाडौँ । नेपाल एसबिआई बैंकले आफ्नो सुर्खेत रोड, नेपालगञ्ज उपमहानगरपालिका–०२, नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनि प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–०८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई...


महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु...