एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । यसअघि एनआईसी एशिया बैंक लिमिटेडबाट डप्युटेड भई लक्ष्मण चालिसेले २०७७ कात्तिक ४ गतेदेखि सीईओको कार्यभार सम्हाल्दै आएका थिए ।...
एनआईसी एशिया बैंक २७औं वर्षमा प्रवेश, गुणस्तरीय र दिगो सेवा उपलब्ध गराउने प्रतिवद्धता
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेड २७ औं वर्षमा प्रवेश गरेको छ । बैंक आफ्ना शाखा विस्तार र ग्राहकहरुलाई उपलब्ध गराउने सेवालाई विशेष प्राथमिकता दिदै अगाडी बढेको हो । २७ औं वार्षिकोत्सव मनाउदै बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार...
कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित
काठमाडौँ । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित भएको छ । बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल...
प्रतिकित्ता ३४८ रुपैयाँमा सूर्याेदय वोमी लघुवित्तको शेयर लिलामीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा राखेको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ...
मानुषी लघुवित्तको लक इन अवधि भदौ ७ गते सकिने
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आउँदो भदौ ७ गते सकिने छ । उक्त दिन कम्पनीको सात लाखभन्दा बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो । यस कम्पनीले २०७८ साउन २७ देखि ३१...
२ करोड २१ लाख घोटाला प्रकरणः कान्तिपुर बहुउद्देश्यीयका सचिव पक्राउ, पाँच जना अझै फरार
काठमाडौँ । कान्तिपुर बहुउद्देश्यीय सहकारी सञ्चालक समितिका सचिव सिद्धार्थ तातेडलाई प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका–३ का वडा सदस्य तथा राजविराज जेसिजका पूर्वअध्यक्ष रहेका तातेडलाई घरबाट पक्राउ गरिएको गरेको हो । सप्तरी जिल्ला अदालतले सहकारीको रकम ठगी तथा...
शनिबारसम्म सूर्योदय वोमी लघुवित्तको एफपिओमा कतिले दिए आवेदन ?
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपिओमा पहिलो दिनैमै ९३ करोड ३० लाख ४२ हजार रुपैयाँ संकलन भएको छ । सीडीएस अनुसार आज अर्थात साउन ५ गते साँझ ५ः६ बजेससम्ममा ६ लाख ७ हजार ७ जनाले...
कालिका लघुवित्तले रुकुम पश्चिमका भूकम्पपीडित सदस्यलाई दियो १८ लाख
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुम पश्चिमले भूकम्पपीडित सदस्यलाई १८ लाख सहयोग गरेको छ । संस्थाले आज आयोजना गरेको राहत वितरण कार्यक्रममा संस्थामा आबद्ध भूकम्पपीडित सदस्यलाई १० हजारका चेक हस्तान्तरण गरिएको हो । जिल्लाका...
पहिलो दिनमै सूर्योदय वोमी लघुवित्तको एफपिओमा १०५.४० गुणा बढीको आवेदन, कति रुपैयाँ संकलन ?
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपिओमा पहिलो दिनैमै ४९ करोड २५ लाख ४२ हजार रुपैयाँ संकलन भएको छ । सीडीएस अनुसार आज अर्थात साउन ४ गते साँझ ५ः५ बजेससम्ममा ४६ हजार ७२९ जनाले ४९ लाख...
माइक्रोसफ्टको सर्भर समस्या, बैंक-बीमा र वित्तीय संस्थाका सेवाहरु प्रभावित
काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुको सेवाहरु प्रभावित बनेका छन् । माइक्रोसफ्ट कर्पोरेसनको क्लाउड सेवा (सर्भर)मा प्राविधि समस्या बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, भुक्तानी प्रदायकलगायतका संस्थाको सेवा प्रभावित हुन पुगेका हुन् । माइक्रोसफ्ट कर्पोरेसनको क्लाउड सेवा (सर्भर)मा...
अब सिटिजन्स बैंकका ग्राहकले बुद्ध एयरमा १२ प्रतिशत छुट पाउने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वुद्ध एयर प्रा.लि बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले वुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्...
गणपति लघुवित्तका तीन जना पूर्वकर्मचारीहरुले आर्थिक हिनामिना गरेको खुलासा
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाका तीन जना पूर्वकर्मचारीहरूलाई आर्थिक हिनामिना गरेको खुलासा भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आर्थिक सिनामिना गर्ने ३ जना पूर्वकर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । कम्पनीले पूर्वकर्मचारी दिपक कुमार यादव,...
६ मिनेटमै सूर्योदय वोमी लघुवित्तको एफपिओमा मागभन्दा २.११ गुणा बढी आवेदन
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपिओमा ६ मिनेटमै मागभन्दा २.११ गुणा बढी आवेदन परेको छ । सीडीएस अनुसार १०ः६ मिनेटमा ६ हजार २३ जनाले ९८ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले आज...
सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी प्रमोद न्यौपानेलाई
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको कम्पनी सचिवको जिँम्मेवारी बैंकका सहायक कार्यकारी अधिकृत प्रमोद न्यौपानेलाई नियुक्त गरिएको छ । बैंक सञ्चालक समितिको ४३५औं बैठकको निर्णयले सीईओ न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरिएको हो ।
प्राइम कमर्सियल बैंकको शेयर संस्थापकलाई बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् ।...
प्राइम कमर्सियल बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयर संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो । बैंकले हाल बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको...
गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...
सूर्याेदय वोमी लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन ४ गतेदेखि सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) गरेको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर...
ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले “८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२” जारी गर्न लागेको हो । बैंकको प्रति...
सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटि अस्पतालमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रिपथ, बुटवल स्थित मर्सी सिटि अस्पताल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मर्सी सिटि अस्पतालमा...
















