सनराइज सेक्युरिटिजबाट औपचारिक शेयर कारोबारको शुभारम्भ
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सन्राइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन शुरुवात गरेको छ । आज एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त...
लघुवित्त कम्पनीहरुको लाभांश दिने क्षमता कति छ ? (सूची सहित)
काठमाडौं । नेप्सेमा सूचीकृत ४८ मध्ये अधिकांश लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्ष २०८०(८१ को वित्तीय विवरण प्रकाशित गरेका छन्।कम्पनीहरूको वर्षभरीको कार्यसम्पादनको मूल्यांकन यिनै वित्तीय विवरणबाट हुन्छ। यस्ता वित्तीय विवरणको प्रभाव सेयर बजारमा समेत पर्छ। पछिल्लो समय सेयरबजार बढ्दो क्रममा...
निर्जीवन बीमा कम्पनीको मुनाफा उत्साहप्रद बृद्धि, १४ कम्पनीले कमाए साढे सात अर्ब बढी, कुनको कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ मा सात अर्ब ४३ करोड रुपैयाँ बराबरको खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुको मुनाफा उत्साहप्रद तरिकाले वृद्धि भएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको...
ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ प्रयोगको सुरुवात
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १७ गते प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको...
ग्रामीण विकास लघुवित्तद्वारा मानव सेवा आश्रममा सामुहिक भोजन सेवा कार्यक्रम
काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव मनाउने क्रममा मानव सेवा आश्रम बुटवल–८, सुख्खानगर, रुपन्देहीमा, सामुहिक भोजन सेवा कार्यक्रम गरेको छ । मानविय सेवालाई सदैव प्राथमिकतामा राखेको यस संस्थाले २०८१ साउन २९ गते मंगलवारका दिन...
वित्तीय विवरण सार्वजनिक भएका ३३ लघुवित्तमध्ये मुनाफामा कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौँ । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ३३ वटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीहरुको खुद नाफामा सुधार आएको छ । नेपाल...
वार्षिकोत्सवमा ग्रामीण विकास लघुवित्तद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । साउन २९ गते मंगलवार संस्थाको प्रधान कार्यालय, बुटवलमा सञ्चालन भएको रक्तदान कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष...
विन नेपाल लघुवित्तको विभिन्न पदमा दरखास्त आह्वान
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त आह्वान गरेको छ । कम्पनीले विभिन्न विभागका विभिन्न पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । कम्पनीले विभागीय प्रमुख, अनुगमन अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, शाखा प्रबन्धक, सहायक, कनिष्ठ...
निर्धन उत्थान लघुवित्तको डीसिईओ बन्ने सुवर्ण अवसर, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै रिक्त रहेको डिसीईओ पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि नेपाली नागरिकले...
अपर तामाकोशी हाइड्रोपावरको नाफा साढे २ अर्ब ऋणात्मक, ईपीएस समेत नोक्सानमा
काठमार्डौँ । अपर तामाकोशी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी २ अर्ब ६८ करोड ६८ लाख १९ हजार रुपैयाँ नोक्सानमा हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष नोक्सानी घटेको हो...
अभियान लघुवित्तको वित्तीय अवस्था दयनीय, नाफा सहित ईपीएस ऋणात्मक
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणमा कम्पनीको वित्तीय अवस्था निराशाजनक रहेको देखिन्छ । गत वर्ष कम्पनीको खुद नाफा ३४ लाख ८५ हजार रुपैयाँले ऋणात्मक छ । जुन अघिल्लो वर्ष...
समता घरेलु लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रशिक्षार्थीदेखि सहायक अधिकृतसम्म केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले सूचना विभाग, इलाका प्रबन्धक, अनुगमन अधिकृत, शाखा प्रमुख, फिल्ड...
आरम्भ चौतारी लघुवित्तको नाफा सहित ईपीएस धनात्मक
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत बर्ष खुद नाफा बढेर चार करोड ३५ लाख २३ हजार रुपैयाँ धनात्मक भएको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ६ करोड ५ लाख ७० हजारा रुपैयाँ ऋणात्मक थियो । गत...
नाडेप लघुवित्तको नाफा १३ करोड धनात्मक, ईपीएस २९ रुपैयाँले वृद्धि
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष खुद नाफा १३ करोड ९ लाख ६७ हजार रुपैयाँ धनात्मक भएको छ । अघिल्लो वर्ष कम्पनीको नाफा १ करोड १० लाख ५४ हजार रुपैयाँ ऋणात्मक थियो । गत वर्ष...
मातृभूमि लघुवित्तको शेयर कारोबार आजदेखि खुला, कति पाउला ओपनिङ रेन्ज ?
काठमाडौं । साविक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय शेयर आजदेखि कारोबारमा आउँने भएको छ । साबिक जाल्पा सामुदायिक र किसान लघुवित्त १ः०।८८३४ शेयर स्वाप रेसियोमा आपसमा मर्ज भएका थिए । मर्जरको कारण रोक्का रहेको...
सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट
काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्त...
२७ माइक्रोफाइनान्सको वित्तीय अवस्थाः कुन सूचकमा को कति अब्बल ? (तथ्याङ्कसहित)
काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीका वित्तीय सूचकहरु विस्तारै लय फर्कि रहेका छन् । कम्पनीले सार्वजनिक गरी रहेको गत आर्थिक वर्ष २०८०।०८१ को वित्तीय विवरण हेर्दा अधिकांश सूचक सकारात्मक यात्रा तिर लम्कि रहेका हुन् । लामोसमय समस्याग्रस्त रहेका लघुवित्तहरुको वित्तीय सूचक...
लक्जरी ब्रान्डका गाडी खरिदको लागि महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने
काठमाडौँ । महालक्ष्मी विकास बैंक मार्फत टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेत ईन्टरनेशनल प्रा.लि. बीच एक...
निओ मनि ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरु
काठमाडौँ । निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्ज बीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहनुभएका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा...
नबिल बैंकको नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला
काठमाडौँ । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो । सामाजिक परिवर्तनका लागि नवीनतम सोच...




















