महालक्ष्मी विकास बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था...


ज्योति विकास बैंकद्वारा कर्णालीका दुर्गम तथा ग्रामीण क्षेत्रका ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

काठमाडौँ । ज्योति विकास बैकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो...


कुन मन्त्रीको सहकारीमा कति रकम ?

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सबैको सम्पत्ति विवरण सार्वजनिक भएको हो। भ्रष्टाचार निवारण ऐन २०५९ को व्यवस्थाअनुसार सम्पत्ति विवरण पेश भएको र त्यसैलाई मन्त्रिपरिषदबाट निर्णय गराएर सार्वजनिक गरिएको हो। मन्त्रीहरूको सम्पत्ति...


नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग ‘नयाँ लक्ष्य र नयाँ संकल्प पूरा गर्न नेतृत्व समूहको खोजीमा’

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले प्रदान गर्दै आईरहेका विभिन्न सेवाहरु थप नयाँ स्वरुप मार्फत प्रवाह गर्न लागेको छ । नयाँ स्वरुप अन्तरगत कम्पनीको नयाँ लक्ष्य, बृहत दृष्टिकोण र नयाँ मान्यताहरुलाई अगाडि सारेर थप सर्वोत्कृट सेवा प्रदान गर्न लागेको हो...


पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन पनि शेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेप्से परिसूचक २३ दशमलव ९४ अंकले बढेर २११५ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये पाँच वटाको शेयरमूल्यमा सकारात्मक सर्किट...


महिला लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट केही संख्यामा दरखास्त माग गरेको हो । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको छ । यसका लागि...


प्रभु बैंकको ३.६८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ६८ हजार ८४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन...


डिम्याट खाता नवीकरण गर्न मुक्तिनाथ क्यापिटलको आग्रह

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले डिम्याट (हितग्राही) खाता नवीकरण गर्न खातावालाहरूलाई आग्रह गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरू बाट डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आइरहेका खातावालालाई वार्षिक नवीकरण शुल्क...


प्रभु बैंकको ६.५६ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न शेयरधनीहरूको नाममा रहेको ६ लाख ५६ हजार २३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै खरिद...


आरएसडीसी लघुवित्तको सेयर संरचना परिवर्तन

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन भएर संस्थापक तर्फ ५१ र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत कायम भएको छ । नेप्सेका अनुसार यसअघि संस्थापक र सर्वसाधारणको सेयर संरचना अनुपात ७० र ३० प्रतिशत थियो । हाल...


नेपाल सोलार फार्मले १२ करोडको आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । नेपाल सोलार फार्म लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १२ लाख कित्ता बराबरको १२ करोढको आइपीओ निष्कासन गर्ने लागेको हो । आइपीओ निष्कासनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा...


महालक्ष्मी विकास बैंक ३०औँ वर्षमा प्रवेश, वार्षिकोत्सव अवसरमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना

काठमाडौँ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक ३०औँ वर्षमा प्रवेश गरेको छ । बैंकले यस अवसरमा वित्तीय साक्षरता ¥याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको...


सिटिजन्स बैंकको ‘कन्ट्याक्टलेस कार्ड’, पिन बिनै प्रतिदिन २० हजार रुपैयाँ भुक्तानी गर्न सकिने

काठमाडौँ । ग्राहकहरूलाई गुणस्तरीय सेवा–सुविधा उपलब्ध गराउँदै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनलले दिनप्रति दिन नयाँ नयाँ प्रविधि भित्र्याउँदै आइरहेको छ । समयको माग अनुसार बैंकले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै थप सबल सेवा दिँदै आइरहेको हो । वाणिज्य बैंकमध्य अब्बल बैंक...


बैंकहरुलाई पुँजीकोष पुर्‍याउन अग्राधिकार सेयर जारी गर्न अनुमति दिने तयारी

काठमाडौं । पुँजीकोषको दबाबमा रहेका बैंक वित्तीय संस्थाहरूलाई सहजीकरण गर्ने नीति राष्ट्र बैंकले लिएको छ। खराब कर्जा बढेकाले समस्यामा परेका र पुँजी कम भएर पुँजीकोषको दबाबमा परेका बैंक वित्तीय संस्थाको समस्या समाधान गर्न भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो...


वैशाखमा निक्षेप बढ्यो, कर्जा लगानी घट्यो

काठमाडौं । गत वैशाख महिनामा कर्जा लगानी १५ अर्ब रूपैयाँले घटेको छ भने निक्षेप रकम २६ अर्ब रूपैयाँले बढेको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चैत अन्त्यमा वाणिज्य बैंकहरूमा ५४ खर्ब ४२ अर्ब निक्षेप रहेकोमा यो बढेर...


बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर बढ्यो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर ९एनपीएल० झन् बढेको छ । अघिल्लो महिना ३।७३ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जाको दर चैत मसान्तसम्ममा थप वृद्धि भएर ३।९८ प्रतिशत पुगेको हो । यसले बैंकहरूमाथि वित्तीय व्यवस्थापन (लोन...


कुमारी बैंकले बिना धितो मोबाइलबाटै २ लाखसम्म ऋण दिने

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै दुई लाख सम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । यस बाट विशेष गरि घरेलु, साना...


राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाको नाम सर्टलिष्टमा, कसको सम्भावना बलियो ?

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जना उमेदवारहरु सर्टलिष्ट भएका छन् । बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा सीईओ पदका लागि कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र...


प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिना गरेको अभियोगमै प्रहरीले सोमबार उत्तम मगरलाई पक्राउ गरेको हो । प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको...


बैंकिङ प्रणालीबाट १० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ। तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज अर्थात् जेठ ७ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। जेठमा यो चौथो पटक केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो। निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग...