गुहेश्वरी मर्चेन्ट बैंकिङको सिईओमा अधिकारी नियुक्त
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तोयराज अधिकारी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असोज २१ गत आइतबार बसेको बैठकले अधिकारीलाई करार सेवामा असोज २२ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि...
सिटिजन्स बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज सोमबार कार्यालय समयभरी ऋणपत्रमा आवेदन दिन सकिनेछ । बैंकले आईतबार सबै ऋणपत्र बिक्री नभएपछि समय थप गरेको थियो । यद्यपि सोही दिन मागभन्दा बढी आवेदन...
कुमारी बैंकको ‘टीका अघि नै दक्षिणा’ योजना सार्वजनिक
काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टीका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘टिका...
गभर्नर महाप्रसाद अधिकारीकै कारण ४५ हजार घर परिवारमा तनाव सिर्जना भोः छोटेलाल रौनियार, शेयरलगानीकर्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ४५ हजार बढी लगानीकर्ताको घर परिवारमा तनाव सिर्जना गरेको आरोप लागेको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा शेयर लगानीकर्ता छोटेलाल रौनियारले उनलाई यस्तो आरोप लगाएका हुन् । शेयर लगानीकर्ता रौनियारले...
सानिमा बैंकको बोनश शेयरको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेले सानिमा बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आज बैंकको ९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य...
एनआईसी एशिया लघुवित्तद्वारा ४५ जना कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले विभन्नि पदमा रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । कम्पनीले मूख्यप्रबन्धक, बरिष्ठ प्रबन्धक, प्रबन्धक, नायव प्रबन्धक, सहयाक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजरसमेत...
शिवम् सिमेन्ट र रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनको कति भयो कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दाहोरो अंकले घटेको छ । आज शेयर बजार ३५ दशमलव ६७ अंकले घटेर १९१९ को विन्दुमा कायम भएको छ । शेयर बजारमा गिरावट आएसँगै कारोबार रकममा पनि गिरावट आएको...
नेपाल बैंकले माग्यो सीईओका लागि आवेदन, राजनीतिक दलसँग आवद्ध भएको व्यक्ति सोझै अयोग्य
काठमाडौं । बैंकिङ इतिहासमा नेपालकै जेठो ‘नेपाल बैंक लिमिटेड’ले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन माग गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै नेपाल बैंकले सीईओको पदपूर्तिका लागि आवेदन माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१...
नेपाल राष्ट्र बैंकले १७ अर्ब ४६ करोडको ट्रेजरी बिल नवीकरण गर्ने, भोली बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । असोज २३ गते (मंलगबार) जारी हुने यस...
दशैंका लागि नयाँ नोट वितरण असोज २९ गतेदेखि, प्रतिव्यक्ति साढे १८ हजारका दरले नयाँ नोट सटही सुविधा
यस वर्षको दसैं र तिहारका लागि नेपाल राष्ट्र बैंकले यही असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ...
महुली लघुवित्तको सञ्चालकमा आचार्य नियुक्त
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सञ्चालक नियुक्त गरेको छ । कम्पनीले सञ्चालक समितिको सदस्यमा मोहन हरि आचार्यलाई नियुक्त गरेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको निर्णयले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।
नारायणी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा विष्णु रेग्मी नियुक्त
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा विष्णु रेग्मी नियुक्त भएका छन् । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने गरेको हो ।
सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो
काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ । बैंकको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ मा म्याद लम्बिएर अब कात्तिक...
आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९।०५२६ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख...
आजसम्म कायम शेयरधनीले सानिमा बैंकको लाभांश पाउने
काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली (असोज २२ गते) बुकक्लोज गर्दैछ । जसअनुरुप आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा...
चेक अनादरसम्बन्धी व्यवस्था समेटेर बैंकिङ कसुर तथा सजाय विधेयक संसद्मा दर्ता
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गराएका हुन् । बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन...
अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट, कस्को कति ?
काठमाडौं । साता काराबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बजार घटेसँगै माइक्रोफाइनान्स उपसूचक पनि ०.४८ प्रतिशतले घटेको छ । बिहीबार माइक्रोफाइनान्स सेक्टरबाट कुल ५४ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ...
लगानीकर्तालाई बैंकको शेयर किन्ने सुवर्ण अवसर, कुनको कति ?(सूचीसहित)
काठमाडौं । यो साता शेयर बजार कारोबारको अन्तिम दिनमा दोहोरो अंकले घटेको छ । अघिल्लो साता २००४ मा बन्द भएको शेयर बजार यो साता १९५६ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा सामान्य अंकले...
एभरेष्ट बैंकद्वारा एक सय भन्दा बढी चालकहरुलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले...
गरिमा विकास बैंकद्वारा क्रेडिट कार्डमा ईएमआई सेवा सुरु
काठमाडौं । नेपालमा करिब तिन दशक अगाडी सुरुवात भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सीमित नेपालीहरुको मात्र पहुँच पुगेको देखिन्छ । क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदा सम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आम जनमानसमा नपुगेको मान्न सकिन्छ...


















