नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड
काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान...
ग्लोबल आइएमई लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग (सूचना सहित)
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले विभागीय प्रमुख/सहायक (सूचना प्रविधि), विभागीय प्रमुख/सहायक (व्यवस्थापन/तालिम), प्रदेश प्रमुख/अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदमा कर्मचारी माग गरेको हो। तोकिएको योग्यता...
राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको सुन र रकम अझै भेटिएन
काठमाडौं । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको महिना दिन पुग्दा समेत लुटिएको रकम र सुनबारे केही पत्ता लाग्न सकेको छैन । आन्दोलन हिंसात्मक बन्दै आगजनी, तोडफोड र...
अब सबै डिजिटल कारोबारको अन्तिम सेटलमेन्ट राष्ट्र बैंकको प्रणालीबाट हुने
काठमाडौं । अब सबै डिजिटल कारोबारको अन्तिम राफसाफ (सेटलमेन्ट) राष्ट्र बैंकको प्रणालीबाट हुने भएको छ। राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच सम्बन्धि सन्दर्भ प्रतिवेदन सार्वजनिक गर्दै साझेदारहरूसँग सल्लाह सुझाव मागेको छ। यो प्रतिवेदनमा प्राप्त सल्लाह सुझावअनुसार आवश्यक संशोधन भएपछि मात्रै...
अभियान लघुवित्तका सञ्चालक उमेश दाहालको राजिनामा स्वीकृत
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक उमेश दाहालको राजिनामा स्वीकृत भएको छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै आएका दाहालले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनमा दिएका थिए । उनले गत भदौ १३ गते दिएको राजिनामा असोज...
राष्ट्र बैंकको निर्णयपछि ‘प्रभु पे’ बन्द, लाखौं ग्राहक अन्यौलमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई दिइएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगर्दा कम्पनीको डिजिटल वालेट सेवा ‘प्रभु पे’ बन्द हुने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग बालुवाटारले जारी गरेको सूचनामा कम्पनीले मिति २०७६।११।११...
बजारमा अधिक तरलता, ७ दिनको लागि ५० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ७ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र...
ग्लोबल आइएमई बैंकको नगद लाभांश घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण...
सानिमा बैंकको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा बैंक लिमिटेडको नगद लाभांश सुरक्षित गर्ने आज असोज २६ गते अन्तिम दिन रहेको छ। यस बैंकको कात्तिक २ गते बस्न लागेको २१ औं वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २७ गते बुक क्लोज हुँदैछ।...
एटिएमबाट झिक्न पाइने रकमको सीमा घट्यो, एक महिनामा ३ लाखसम्म निकाल्न पाइने (परिपत्रसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम (डेबिट कार्ड) बाट झिक्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डबाट एक पटकमा अधिकतम...
कामना सेवा विकास बैंककोवार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बसेको सभा काठमाडौंको लिसारा रिसेप्सन, नक्सालमा सम्पन्न भएको हो । वार्षिक साधारण सभाले १० प्रतिशत बोनश...
सुन आयातको कोटा बढ्यो, के छ राष्ट्र बैंकले संशोधन गरेको परिपत्रमा ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएर २५ किलोग्राम कायम गरेको छ। यसअघि दैनिक २० किलोग्रामसम्म आयात गर्न सकिने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार एकीकृत परिपत्र २०८१ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो।...
कुमारी बैंक र GIZ नेपालबीच नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि सम्झौता
काठमाडौं । नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक लिमिटेड र Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH (GIZ Nepal) बीच सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल (SET4NPL) परियोजनाअन्तर्गत एमओयूमा हस्ताक्षर भएको छ । यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरू लाई...
एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुक क्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो। नेप्सेले बैंकले वितरण गर्न लागेको ६ प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन गरेको...
कामना सेवा विकास बैंकको साधारणसभा आज, लाभांश प्रस्ताव पेश गरिंदै
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा आज असोज २४ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्दैछ। सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।...
शनिबार पनि आरटीजीएस सञ्चालन, राजस्व संकलन सहज बनाउन राष्ट्र बैंकको व्यवस्था
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालनमा रहने जनाएको छ। राजस्व संकलन प्रक्रिया सहज र निरन्तर बनाउनका लागि राष्ट्र बैंकले बिदाको दिन पनि उक्त प्रणाली सुचारु गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकका अनुसार...
कामना सेवा विकास बैंकको साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव पारित गरिने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा भोलि असोज २४ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्दैछ। सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।...
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै र्याडिसन होटल लाजिम्पाट, काठमाण्डौसँगको सहकार्यमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट...
नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव भट्टराई नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त भएका छन्। बैंकमा यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको हो। सञ्चालक समितिमा नियुक्त भएका भट्टराईले असोज २२...
राष्ट्र बैंकद्वारा दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त दुई मनिचेञ्जरहरूको लाइसेन्स रद्द गरिदिएको छ। कम्पनीहरूले नवीकरण नगरेपछि राष्ट्र बैंकले लाइसेन्स रद्द गरिदिएको हो। राष्ट्र बैंकले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रा. लि. र काठमाडौंकै ठमेलमा रहेको के.टी.एम. ओम मनि एक्सचेन्ज...




















