स्वस्तिक लघुवित्तसहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आइतबार कारोबार भएको ४६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको...
गैरबैंकिङ सम्पत्ति सम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
बैंक तथा वित्तीय संस्थाहरुले सकार गरेको हदबन्दीभन्दा बढी भएको सम्पत्ति बेचबिखन गर्न सक्ने कानूनी व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीको क्रममा सकार गरी आफ्ना नाममा दर्ता कायम गरेको गैरबैंकिङ सम्पत्ति ३...
ऋणीको सम्पत्ति लिलाम गरेर बैंकले नाफा खानु भ्रष्टाचार हो, राष्ट्र बैंकले माफी दिन सक्दैनः गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले ऋणीको सम्पत्ति लिलाम गरेर बैंकले आफूलाई फाइदा हुने काम गर्नु भ्रष्टाचारजन्य काम भएको र यसलाई राष्ट्र बैंकले माफी दिन नसक्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को...
धौलागिरी लघुवित्तको सीईओमा जोशी नियुक्त, वैदेशिक मोह त्यागेर फर्किएका थिए स्वदेश
काठमाडौं । बाग्लुङ केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको गत शुक्रबार पोखरामा बसेको बैठकले ४ वर्षका लागि जोशीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त...
नबिल बैंकद्वारा १२.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय
काठमाडौं । नबिल बैंक लिमिटेडको मंसिर १९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नेपाल राष्ट्र बैंकले स्वीकृत दिएमा आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५० प्रतिशत...
आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना नवौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २२ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम...
बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नै कार्यान्वयन गर्दैनन् संघको निर्णय
काठमाडौं । बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नै बैंकर्स संघको नियम कार्यान्वयन नगरेको पाइएको छ । नेपाल भ्यालुयर्स एशोसियसनका अनुसार संघका अध्यक्ष आफै सिइओ रहेकाे माछापुच्छ्रे बैंकमा संघसँग गरिएकाे निर्णय कार्यान्वयन नगरी उलङ्घन गरिईकाे हाे । साथै एशाेसिएशनले माछापुच्छ्रे...
१६ वर्षमा प्रवेश रिलायन्स फाइनान्स: देशभर २२ शाखासहित वित्तीय सेवा नयाँ आयाम
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आज आफ्नो १५ वर्षको सफल यात्रा पूरा गर्दै १६औँ वर्षमा प्रवेश गरेको छ। कमलादीस्थित आफ्नै भवनबाट सञ्चालन हुँदै आएको केन्द्रीय तथा मुख्य शाखाबाट वित्तीय सेवाको विस्तार गर्दै आएको संस्थाले हाल देशभर २२ वटा शाखामार्फत...
एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरुका लागि विशेष छुट सुविधा उपलब्ध
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ । निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको...
डेढ सय कर्मचारीको बढुवा गर्दै राष्ट्र बैंक, पुस १० भित्र आवेदन दिनुपर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले करिब डेढ सय कर्मचारीको बढुवा प्रक्रिया अघि बढाएको छ। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार कार्यक्षमता मूल्यांकन तथा आन्तरिक प्रतिस्पर्धा—दुवै विधिबाट यसपटक ठूलो संख्यामा बढुवा गर्न लागिएको हो। विभागले बढुवाका सम्भावित उम्मेदवारलाई पुस...
राष्ट्र बैंकमा ठूलो संख्यामा कर्मचारी माग (सूचना सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक ७६ जना कर्मचारी माग गरेको छ। बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीको सहायकसम्म गरी ७६ जनाबाट दरखास्त आह्वान गरेको हो। बैंकले सहायक निर्देशक (अर्थशास्त्र) र (व्यवस्थापन) पदमा १/१ जना, सहायक निर्देशक पदमान ३९...
प्रतिकित्ता १०० रुपैयाँमै नेपाल फाइनान्सको २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि यो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको समयावधिभित्र...
भारतीय १०० रुपैयाँभन्दा माथिका नोट नेपालमा चलाउने अनुमति
काठमाडौँ । भारतीय केन्द्रीय बैंक भारतीय रिजर्भ बैंकले नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोट चलनचल्तीमा ल्याउन अनुमति दिएको छ। आरबीआईले भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा लागू गरिएको पुरानो प्रतिबन्ध हटाएको घोषणा गरेको हो। भारतले सन् २०१६ मा नोटबन्दी...
सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरुलाई कति रकम फिर्ता दिँदैछ ?
काठमाडौं । समस्याग्रस्त सहकारीका साना बचतकर्ताले बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक कार्यविधि मस्यौदा तयारी...
कामना सेवा विकास बैंकको बी प्लस मूल्यांकन पुनः पुष्टि, वित्तीय स्थिरता र विश्वसनीयतामा जोड
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको मूल्यांकन पुनः पुष्टि गरिएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको मूल्यांकन ‘बी प्लस’ कायम राखेको छ। यस मूल्यांकन अनुसार बैंकले वित्तीय दायित्व समयमै पुरा गर्ने क्रममा मध्यम जोखिम बोकेको ठहर गरिएको छ।...
विजय लघुवित्तमा उच्च वित्तीय जोखिम: क्रेडिट श्रेणी घटाइयो, नकारात्मक निगरानी कायम
काठमाडौँ । इक्रा नेपालले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको जारीकर्ता श्रेणी घटाउँदै बी प्लसबाट बी मा घटाएको छ। यस परिवर्तनसँगै कम्पनीको क्रेडिट योग्यता ‘नकारात्मक प्रभावको निगरानी’मा राखिएको छ। यस अर्थमा, यस श्रेणीका संस्थाहरूले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने...
सिटिजन्स बैंकलाई दोस्रो पटक ‘बैंक अफ द इयर’ अवार्ड
काठमाडौँ । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र सुरक्षित बैंकिंङ्ग पहुँच पु-याँउदैै आइरहेकोे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ । युके अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर...
लक्ष्मी सनराइज बैंकको २५औं वार्षिक सभा पुस १४ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो २५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले पुस १४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि २५ औं वार्षिक सभा आयोजना गर्ने निर्णय...
ग्लोबल आइएमईको मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि उपहार वर्षा: आइफोन १७ जित्ने मौका
कठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली...
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
काठमाडौं । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ। यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ। “बैंकको यो सेवा यसअघि...




















