नाडेप लघुवित्तको खराब कर्जाले सीमा नाघ्यो, खुद नाफा ८९ प्रतिशतले घट्यो
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको...
बिजय लघुवित्तको खुद नाफा शतप्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको...
दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा
काठमाडौं । दुई कम्पनीले आ–आफ्ना शेयरधनीहरुको खातामा गत आर्थिक वर्षको लाभांश जम्मा गरिदिएको छ । निर्धन उत्थान लघुवित्त र गरिमा विकास बैंक लिमिटेडले आ–आफ्नै साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको हो । निर्धन...
डिप्रोक्स लघुवित्तको खुद नाफामा ३६.३५ प्रतिशतले गिरावट, अन्य सूचक कस्ता ?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा ३६.३५ प्रतिशतले घटेर २७ करोड ७५ लाख रुपैयाँँमा सीमित भएको छ । गत वर्षको सोहि...
नबिल बैंकका दुई शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नबिल बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैकले आज एक सूचना प्रकाशित गरी भुम्लु र बट्टार शाखा कार्यालय स्थानान्तरण गर्ने जनाएको हो । बैंकले हाल कायम रहेको काभ्रेपलाञ्चोक जिल्लाको सल्ले बजारमा रहेको र नुवाकोट...
डिप्रोक्स लघुवित्तको व्यवसाय खुम्चियो, मुनाफामा भारी गिरावट, इपिएससहित अन्य सूचांक कस्तो ?
काठमाडौं । डिप्रोक्स लघुवित्तले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृतक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा र आम्दानी दुवै घटेको छ । कम्पनीको मुनाफामा उच्च अंकको ३६.३५ प्रतिशतले गिरावट आएको छ । चालु आवको...
बेष्ट फाइनान्स हकप्रद शेयर र गुराँस लाइफको बोनस शेयर सूचीकृत
काठमाडौं । आज नेप्सेमा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा विक्री गरेको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्सको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । त्यसैगरी गुराँस...
बैंकहरुले अब मासिक रुपमा ब्याजदर परिवर्तन गर्नुपर्ने, ब्याजदर घटाउँदा वा वृद्धि नगर्दा सबै ग्राहकले समान रुपमा सुविधा पाउने व्यवस्था थप
काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै अब मासिक रुपमा ऋणको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको ।छ केन्द्रीय बैंकले सोमबार एक परिपत्र जारी गर्दै बैंकहरुलाई कर्जाको ब्याजदर मासिक रुपमा परिवर्तन...
फिस्कल स्पेश खोज्ने हो भने व्यापक स्पेश छ भन्दै अर्थमन्त्रीलाई सांसद डा. वाग्लेले दिए सुझाव
काठमाडौं । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्ने कुरा असपष्ट भएको बताएका छन् ।बजेटको सिद्धान्त तथा प्राथमिकतामा स्पेस छैन भन्नु जायज नभएको भन्दै आफनो धारणा भएको व्यक्त गरेका छन्...
धितोपत्र बोर्डद्धारा युनिक नेपाल लघुवित्तलाई एफपिओ निष्काशन गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले युनिक नेपाल लघुवित्तलाई एफपिओ निष्काशन गर्न अनुमति दिएको छ । बैशाख २१ गते देखि एफपीओ जारी गर्न अनुमति दिएको हो । लघुवित्तलाई प्रति कित्ता १०० रुपैयाँ दरमा ३ लाख ७९ हजार ४२५ कित्ता शेयर...
नेपाल राष्ट्र बैंकका नवनियुक्त संचालक अर्जुनप्रसाद पोखरेलद्वारा शपथ ग्रहण
काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शथप...
एभरेष्ट बैंकको बर्दघाट शाखा उद्घाटन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज (वैशाख २५ गते) का दिन नवलपरासी (पश्चिम) मा आफ्नो १२५ औं शाखा उद्घाटन...
नेप्सेमा थपियो साढे २ लाख कित्ता शेयर
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । वेष्ट फाइनान्स लिमिटेडले लिलाममार्फत बिक्री गरेको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर आज सूचीकृत...
मुक्तिनाथ विकास बैंक र स्मार्ट टेक्नोलोजिजबीच एससीटी युपीआई डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडबिच एससीटी–युपीआई डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक...
एक दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिकः नौ संस्थाको नाफा घट्दा फर्स्ट र आरडिसीको मुनाफा बढ्यो (सूचीसहित)
काठमाडौं । हालसम्म एक दर्जन लघुवित्त वित्तीय संस्थाले मात्रै चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले तीन–तीन महिनामा वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ । जसअनुसार...
राष्ट्र बैंकले किन मौद्रिक नितिमा सधै नकारात्मक समिक्षा गर्छ?
काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नितिमा सधै नकारात्मक समिक्षा किन गर्छ ?, भन्दै नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई प्रश्न गरेकी छिन् ।मैद्रिक नितिमा नकारात्मक समिक्षा गरिरह्दा त्यसले पार्ने असरको बिषयमा सरकारले केही सोच्नुपर्ने बताएकि छिन् । त्यस्तै, उनले...
५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सांसद कमला पन्तको सुझाव
काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई आगामी आर्थिक बर्षको बजेटमा ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएकि छिन्।आज राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग उनले ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएकि हुन्...
खराब कर्जा बढेसँगै सिभिल लघुवित्तको नाफा ८७ प्रतिशतले घट्यो, इपिएस कति ?
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ८७ प्रतिशतले कम हो । गत आवको...
आरएमडीसी लघुवित्तको नाफासँगै अन्य सूचकमा सकारात्मक सुधार
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २७ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ३.२० प्रतिशतले बढी हो ।...
लक्ष्मी लघुवित्तका संचालक अभिलाषा पन्तको राजिनामा स्वीकृत
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकि स्वतन्त्र संचालक अभिलापा पन्तको राजिनामा स्वीकृत भएको छ । कम्पनीको बैशाख २४ गते बसेको संचालक समितिको निर्णयले पन्तको राजिनामा स्वीकृत गरेको हो । संस्थाकि स्वतन्त्र संचालक अभिलाषा पन्त शर्माले बैशाख २५ गतेदेखि...


















