नारायणी डेभलपमेन्ट बैंकमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर केही संख्यामा, प्रधान कार्यालयका लागि अपरेसन।ट्रेजरी एडमिन केही संंख्यामा र म्यानेजरियल लेभल अन्तर्गत असिस्टेन्ट म्यानेजर एकजना...
सिवाइसी नेपाल लघुवित्तले सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले छात्रवृत्ति प्रदान गर्ने भएको छ । संस्थाले छात्रवृत्ति व्यवस्थापन कार्यवित्रि २०८० को पहिलो संशोधन २०७९, अनुरुप शैक्षिक सत्र २०८० का लागि संस्थामा आवद्ध रहेका सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिने भएको हो...
मर्जर प्रस्ताव पारित गर्न नेरुडे र मिर्मिरे लघुवित्तको विशेष साधारण सभा आज बस्दै
काठमाडौं । मर्जर प्रस्तावसहित नेरुडे र मिर्मिरे लघुवित्तको विशेष साधारण सभा आज (वैशाख १०) गते आइतबार बस्दैछ । नेरुडेको सभा विराटनगर महानगरपालिकास्थित् उद्योग संगठनको सभा हलमा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, मिर्मिरेको सभा, होटल सारथी, धुलिखेलमा अपरान्ह...
विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको १० हजार ५० कित्ता शेयर बिक्रीको लागि निवेदन दिपश्चात संस्थाले सो शेयपर बिक्रीमा ल्याएको हो । संस्थाले शेयरधनी हरि...
समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाको चैत २८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार वैशाख ३ गतेदेखि लागू भई २०८१ वैशाख २ गतेसम्म बहाल हुनेगरी आरविवि...
एनआइसी एशिया बैंंकद्वारा दुुई शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । एनआइसी एशिया बैंकले दुई शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले देवकोटा चोक शाखा र परासी शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकले रामग्राम नगरपालिका ५ घण्टाघरचोक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेको परासी शाखा आजदेखि रामग्राम...
महुली लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमडाौं । महुली लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रभु नारायण चौधरीको अध्यक्षतामो सप्तरीको महुली स्थित केन्द्रीय कार्यालयमा शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको हो । २०८० बैशाख ९ गते बिहाँन ११ बजे...
महुली लघुवित्तद्धारा आगलागी पिडितहरुलाई राहत वितरण
महुली लघुवित्त वित्तीय संस्था लि।ले खडक नगरपालिका –९ बजराहि गुठिमा आगलागी पिडितहरुलाई राहत वितरण गरेको छ । बैशाख बेलुका एक घरबाट सुरु भएको आगलागीले १० घरधुरि पूर्ण रुपमा क्षति भएको थियो । लागलागीमा मानविय क्षति नभएको तर अन्न, नगद...
उच्च र दिगो सहुलियतपूर्ण स्रोत विनियोजन नेपालको लागि महत्वपूर्ण छ: एडीबी महानिर्देशक केनिची
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) दक्षिण एसियाका लागि महानिर्देशक केनिची योकोयामाले सुधारिएको पोर्टफोलियो कार्यसम्पादन विकासको नतिजा समयमै उपलब्ध गराउन र उच्च र दिगो सहुलियतपूर्ण स्रोत विनियोजनको लागि महत्वपूर्ण भएको बताए।नेपाल सरकार र एडीबीले एडीबीको सहयोगमा संचालीत विकास आयोजनाको...
२१ वाणिज्य बैंकले ९ महिनामा कमाए १ खर्ब ३७ अर्ब खुद ब्याज, नबिल सबैभन्दा अगाडी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको बृद्धिद्धर उच्च
काठमाडौं । नेपालमा सञ्चालित २१ वटा बाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमासिक अवधीसम्ममा कूल एक खर्ब ३७ अर्ब भन्दा बढि खुद ब्याज आम्दानी गरेका छन् । उनीहरुले सो अवधीमा करिब पाँच खर्ब ब्याज कूल आम्दानी गरी निक्षेपकर्तालाई बाँकी रहेको...
लाभांश प्रस्तावसहित महुली लघुवित्तको साधारण सभा भोलि बस्दै, एफपीओ निष्काशन मुख्य प्रस्ताव
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा भोलि (वैशाख ९) गते बस्दैछ । सभा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय महुली, सप्तरीमा बिहान ११ बजे बस्नेछ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...
नबिल बैंक र ग्लोबल आइएमई बैंकलाई राष्ट्र बैंकको दोस्रो कारबाही, ८ वाणिज्य बैंकलाई १५ करोड जरिवाना
काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा ९ कमर्सियल बैंकलाई हर्जानासहित कारबाही गरेको हो । राष्ट्र बैंकको कारबाहीमा पर्ने बैंकहरुमा एनसीसी बैंक (हाल कुमारी...
सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक, कर्पोरेट, शाइन रेसुङ्गा र ग्रीन डेभलपमेन्ट बैंकको देखियो प्रगति
काठमाडौैं । विकास बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा कुल ३ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार विकास बैंकहरुको नाफा गत आवको तुलनामा २७.१० प्रतिशतले...
तेस्रो त्रैमाससम्म गरिमा विकास बैंकले कमायो सवा ६५ करोड रुपैयाँ
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत आवको तुलनामा १६.९२ प्रतिशतले कम हो । गत...
जाल्पा सामुदायिक लघुवित्तका संचालक ओमकार पाण्डेको राजिनामा स्वीकृत
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक ओमकार पाण्डले दिएको राजिना स्वीकृत भएको छ । संस्थाको बैशाख ५ गते बसेको संचालक समितिको निर्णयले पाण्डेको राजिनामा स्वीकृत गरेको हो । संस्थाका स्वतन्त्र संचालक पाण्डेले आफ्नो व्यक्तिगत कारण...
एनआइसी एशिया बैंकको सवा ७ लाख कित्ता शेयर लिलाममा, न्यूनतम मूल्य प्रतिकित्ता रु. ३९५
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहतर्फको ७ लाख १५ हजार ९५० कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न लागेको हो । बैंकले सो शेयरको न्यूनतम मूल्य...
कुन वाणिज्य बैंकको प्रतिशेयर आम्दानी कति ? दुई आर्थिक बर्ष लाभांश नदिएको एनआईसी बलियो बन्दै, कुमारी र कृषि विकास बैंकको अवस्था दयनीय (यस्तो छ आंकडा)
काठमाडौं । शेयर किनबेचका दौरान आफुले शेयर किन्दै गरेको कम्पनीको अवस्था हेर्ने क्रममा प्रतिशेयर आम्दानीको अवस्थाले पनि लगानीकर्तालाई कारोबार गर्न सहज बनाउँछ । चालु आर्थिक वर्षमा वित्तीय विबरण प्रकाशित गरेका २१ वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै एनआईसी एशिया...
एनआइसी एशिया लघुवित्तद्वारा सहायक प्रवन्धकदेखि डिसिइओसम्म माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक प्रवन्धकदेखि नायव कार्यकारी प्रमुख (डिसिओ) सम्मका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले सूचना प्रकाशित गर्दै रिक्त रहेका ३ पदमा ६ जना कर्मचारी माग गरेको हो । संस्थाले नायव कार्यकारी...
समस्यामा सुमेरु सेभिङ: सबै शाखा बन्द हुँदा सर्वसाधारणको ८ अर्ब डुब्ने जोखिम
काठमाण्डौ । ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट कोओपरेटिभमा सर्वसाधारणको झण्डै ८ अर्ब रुपैया बचत रकम डुब्ने खतरा बढेको छ । सहकारीबाट उठेको सुमेरू गू्रपले हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गरेको थियो । सहकारीको...
माबिलुङ्गग इनर्जीले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले माबिलुङ्गग इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१००÷— अंकित दरका रु.१८,९०,५४,०००÷— रकम बराबरको १८,९०,५४० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी...




















