‘सञ्चालकको भएभरका घरजग्गा प्रभु बैंकले लिलाम गर्न खोजेपछि देउरालीका बचतकर्ताको चिन्तित’

काठमाण्डौ । घरजग्गा कारोबारमा मन्दी आएपछि समस्यामा परेको देउराली बहुउदेश्यिय सहकारीले बचतकर्ताहरुको निक्षेप फिर्ता समयमै गर्न सकेन ।६ अर्ब निक्षेप संकलन गरेको सहकारीले विगत एक बर्षयता बचतकर्ताको ५० करोड मात्रै फिर्ता गर्न बाँकी रहेको संस्थाका अध्यक्ष रवीन्द्र चौलागाँइले बताएका...


जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि जेठ २३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ आज जेठ २२...


प्रभु बैंकले लियो लक्जेम्बर्गबाट ५० लाख डलर ऋण, के मा लगानी गर्ला ?

कामठाडाँ । प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एस।ए। बाट ५० लाख डलर ऋण लिएको छ । बैंकले विद्युतीय सवारीसाधनमा लगानी गर्न भन्दै ५० ऋण लिएको हो । विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी...


कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले १६ जार ९ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य ११० रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर जेठ २२ गतेबाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा न्यूनतम मूल्य ११० रुपैयाँमा विद्यमान संस्थापक शेयरधनीका साथै...


क्रस बोर्डर डिजिटल पेमेन्ट सम्बन्धी राष्ट्रघातमा नेपाल राष्ट्र बैंकदेखि कनेक्ट आइपिएससम्मको संलग्नता

काठमाडौं । पूर्वाधार र तयारी बिना नै क्रस बोर्डर डिजिटल पेमेन्ट गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा एक राष्ट्रघाती सम्झौैतामा हस्ताक्षर भएको छ । सो सम्झौता बाहिरबाट हेर्दा डिजिटल कारोबार गर्न पाइने, सीमा क्षेत्रका जनतालाई झनै सजिलो हुने...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको शेयरमूल्य समायोजन भएको छ । समीट लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म संस्थाको शेयरमूल्य ९३१...


एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं। एनआईसी एशिया बैंकलाई काठमाडौं स्थित बसुन्धारामा अवस्थित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । सो सम्बन्धी समझदारीपत्रमा...


नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।आज आरएमडीसी लघुवित्त वित्तीय संस्था र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो । दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका...


महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का १० खेल सम्पन्न

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फम्र्याट’मा खेलाइएको हो । तीन दिन चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास...


मनकामना स्मार्ट लघुवित्तका स्वतन्त्र संचालक अच्युत पन्तको कार्यकाल समाप्त

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक अच्युत पन्तको कार्यकाल समाप्त भएको छ । मिति २०७६ साल जेठ २२ गतेबाट पदबहाली गरेका पन्तको चार वर्षे कार्यकाल यहि जेठ २१ गतेदेखि पुरा भई समाप्त भएको हो ।


राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीले सिईओको कार्यलयमा कालोपट्टी बानेर दिए धर्ना

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीले आफना माग सम्बोधन नभएपछि आन्दोलन थालेका छन्। बैंकिङ् सेवामा पूर्ण असर नगर्ने गरि आज सिइओको कार्यालयमा कालोपटी बानेर धर्ना दिएका थिए । पछिल्लो सात महिनादेखि आफुहरुको माग सम्बोधन नभएकाले आन्दोलन गर्नुपरेको संघले जनाएको...


पाँच कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५३.३ अंकले बढेर १९१९ को बिन्दुमा कायम भएको छ । आम शेयर लगानीकर्ता र सरकारबीच सहमती भएपश्चात शेयर बजार उच्च अंकले...


समस्याग्रस्त सुपर लघुवित्त संचालनका लागि व्यवस्थापन समूह गठन गर्दै नेपाल राष्ट्र बैंक, २२ दिनसम्म पनि भेटिएन दक्ष व्यक्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा संचालन गर्न दुईजना व्यवस्थापन समूह गठन गर्ने भएको छ । केन्द्रीय बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले यसअघि रकम हिनामिना भएकोमा सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको थियो ।...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको २६ प्रतिशत दरका कुल...


सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै जुनियर अफिसर र सिनियर अफिसर पदमा केहि संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नातक...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

काठमाडौं । कुमारी बैक लिमिटेडले ४ हजार ७१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी डिल बहादुर वंशी मगरको...


एनआइसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकले खानीखोला शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकको धुनीबेशी नगरपालिका वडा नं. ७, खानीखोला स्थित संचालनमा रहेको खानीखोला शाखा जेठ २१ गते आइतबारदेखि धुनीबेशी नगरपालिका वडा...


एनआइसी एशिया बैंकले १० वटा जग्गा लिलाम गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।...


समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौं । समीट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ । संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थको लागि जेठ २२ गतेबाट साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।...