कृषि विकास बैंक, सिद्धार्थ बैंक र सिटिजन्सहित ७ बैंकको मुनाफामा भारी गिरावट
काठमाडौं । तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालका ७ वटा क बर्गका राष्ट्रियस्तरका बाणिज्य बैंकहरुको मुनाफामा भारी गिरावट आएको पाइएको छ । सम्बन्धित बैंकहरुले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सात वटा बैंकको मुनाफामा न्यूनतम् ८ प्रतिशतदेखि...
यसकारण घट्यो सिद्धार्थ बैंकको मुनाफा, वितरणयोग्य नाफा समेत ऋणात्मक
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब ४९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको यसै अवधिसम्मको तुलनामा घट्न...
२१ मध्ये १४ बाणिज्य बैंकको मुनाफामा बृद्धि, नौ वटा बैंकको मुनाफा दुई अर्ब माथि (तथ्यांक सहित)
काठमाडौं । नेपालमा सञ्चालित २१ वटा बाणिज्य बैंकहरु मध्ये १४ वटा बाणिज्य बैंकको मुनाफा गत आवको तुलनामा बृद्धि भएको देखिएको छ । देश संकपूर्ण रहेको अवस्थामा पनि बैंकहरुको मुनाफा उच्च बिन्दुले बृद्धि हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सञ्चालनमा...
एनआईसी एशिया बैंकको खुद नाफा ४ अर्व माथि, इपिएस कति ?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेकोे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रुपले बढेको हो । चालु आर्थिक...
नेपाल एसबिआई बैंकले कमायो १ अर्वभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको खुद नाफा र प्रतिशेयर आम्दानी बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...
मुक्तिनाथ विकास बैंकको खुद मुनाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो
मुक्तिनाथ विकास बैंकको खुद मुनाफा घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही...
एभरेष्ट बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा ६२ प्रतिशतले बढ्यो
एभरेष्ट बैंक खुद मुनाफामा सुधार देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२।६३ प्रतिशत बढी हो। गत आर्थिक...
प्राइम कमर्सियल बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्यो
प्राइम कमर्सियल बैंकको मुनाफा यस त्रैमासमा घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९।३५ प्रतिशत कम हो। गत आर्थिक...
नेपाल बैंकको मुनाफा घट्यो, अन्य वित्तिय सूचक कस्तो ?
नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। यस त्रैमासमा बैंकको खुद नाफा गत आर्थिक वर्षको तुलनामा सामान्य घटेको छ। चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।...
अनैतिक माग बोकेर हिड्दै उद्योग बााणिज्य महासंघका अध्यक्ष ढकाल, बैंकका कर्जा नतिरेकालाई छुट दिन माग
काठमाडौं । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका पदाधिकारीलाई लिएर अनैतिक माग लिएर राजनीति सुरु गरेका छन् । महासंघको अध्यक्षमा निर्वाचित भए लगत्तै सुरु गरेको रणनीतिक...
नबिल बैंकको खुद नाफा ५ अर्ब माथी, इपिएस कति ?
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले सो अवधिसम्म ५ अर्बभन्दा बढी नाफा कमाएको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ५ अर्ब ११ करोड ६१ लाख...
मातातीर्थ औंसीको अवसरमा प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवा विशेष अफर
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले यस मातातीर्थ औंसीको अवसरमा विशेष अफर ल्याएको छ । आमाको अपार मायालाई सम्मान स्वरुप संचालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्क तथा मा ५० प्रतिशत रहने क्यापिटलले जनाएको छ ।“माया...
नबिल बैंकको शेयर कारोबारमा आधा अर्ब पुँजिगत लाभकर छली, राष्ट्र बैंककै संलग्नता !
काठमाडौं । नबिल बैंकमा मर्जर भएको तत्कालीन नेपाल बंगलादेश बैंकमा लगानी गरेको बंगलादेशी बैंक आईएफआईसीले शेयर बिक्रि गर्दा आधा अर्ब रुपैयाँ पुँजीगत लाभकर नतिरेको खुलेको छ ।अझ रोचक कुरा के छ भने सो करोडौं घोटाला काण्डमा नेपाल राष्ट्र बैंककै...
आदर्श लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । नयाँ वर्ष सुरु भएसँगै ओरालो गतिमा लागेको शेयर बजारमा आज सामान्य सूधार देखिएको छ । आज शेयर बजार १५।१३ अंकले बढेर १९२० को विन्दुमा कायम भएको छ । शेयर बजारमा सुधार देखिएतापनि आज आदर्श लघुवित्तको शेयर मूल्यमा...
दुई वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नयाँ वर्ष २०८० साल सुरु भएसँगै लगातार गिरावट आएको नेप्से परिसूचक आज अंकले १५ बढेर १९२० को विन्दुमा पुगेको छ । तर शेयरबजारमा केही सुधार देखिएपनि यता...
एनएमबि बैंकद्वारा नेपालको पहिलो हेजिङ्ग कारोबार सम्पन्न
काठमाडौं । विकास उन्मुख देशहरुको आर्थिक उन्नत्तीको लागी डेभलपमेन्ट फाईनान्स ईन्सटिट्यूसनहरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ, नेपालमा उपलब्ध श्रोत र साधनहरुको कारण केही समय देखि यस्तो सहयोग प्राप्त गर्ने रोजाईको देश भएको छ । विदेशी यस्ता दात्री...
राष्ट्र बैंक विरुद्ध लगानीकर्ताको हितको लागि कानुनी लडाई लड्ने नेष्डो समृद्ध लघुवित्तको घोषणा, के होला लाभांश ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त राष्ट्र बैंकको लाभांश सम्बन्धी निर्णय विरुद्ध जाने भएको छ। नेपाल राष्ट्र बैंकले गत फागुन १० गते एकीकृत निर्देशनमा संशोधन गर्दै लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा कडाई गरेको छ ।संशोधित निर्देशनमा लघुवित्तहरुले वार्षिक १५ प्रतिशतभन्दा...
महालक्ष्मी विकास बैंकको ऋणपत्र पूर्ण रुपमा बिक्री
काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्रमा छोटो अवधिमा नै पूर्ण बिक्री भएको छ । कम्पनीको ऋणपत्र बैशाख ४ गते अन्तिम दिनसम्म डेढ गुणाले भन्दा बढी आवेदन परेको हो । बैंकले चैत २९ गतेदेखि १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत...
नबिल बैंकका ग्राहकहरुले सामसङ मोबाइल खरिदमा विशेष छुट पाउने
काठमाडौं । नबिल बैंकले लिमिटेडले आफ्ना ग्राहकहरुका लागि मोबाइल खरिदमा विशेष छुट योजना ल्याएको छ । बैंकलले बैंकबको कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए ५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष...
नाफामा सुधार देखिएसँगै निफ्राको शेयर खरिद माग बढ्यो, शेयरमूल्य कति ?
काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयरमूल्य १.८३ प्रतिशतले बढ्न पुगेको छ । यो समाचार तयार पार्दासम्म निफ्राको शेयरमूल्य ४ रुपैयाँले बढेर २२२ रुपैयाँ पुगेको छ । लामो समयसम्म स्थिर...




















