मर्जर सम्झौताकै बीचमा सनराईज बैंकमा ५०० भन्दा बढि कर्मचारीको बढुवा, सिईओ शर्मामाथि कैची चलाएको आरोप

काठमाडौं । मर्जर प्रक्रियाकै बीचमा सनराईज बैंकमा ५०० भन्दा बढि कर्मचारीहरुको बढुवा गरिएपछि लक्ष्मी बैंकमा कार्यरत कर्मचारीहरु तनावमा परेका छन् भने सनराईज बैंककै बढुवामा नपरेका कर्मचारीहरु वृत्ति विकास नहुने भन्दै थप तनावमा परेका छन् । व्यापारीको समुहले चलाएको बैंक...


राष्ट्र बैंकको कारवाहीमा चार विकास बैंक र दुई फाइनान्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो (कर्जा निक्षेप अनुपात) तोकेको बमोजिम नगर्ने ६ बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ।केन्द्रीय बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो। यी बैंक...


मर्जर सम्झौता विरुद्धको निर्णयले लक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जरमा दरार, अध्यक्ष बन्न दुगडको पत्राचार

काठमाडौं ।  लक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जरमा दरार आउने देखिएको छ। लामो समय विवादित भनिरहेको यो मर्जरमा फेरी दरार आएको छ। मर्जपछि बैंकको अध्यक्ष हुन मोतीलाल दुगडले दाबी पेस गरेसँगै लक्ष्मी बैंक असन्तृष्टी जनाएको छ।यती मात्रै नभई मर्जरका...


तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २३.६४ अंकले घटेर १९०८ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ ।...


एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

काठमाडौं । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप ‘इबीएल टच २४’ मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले मोबाइल बैंकिङ्ग...


आठ महिनामा फाइनान्सहरुको वित्तिय अवस्था कस्तो छ ? (तथ्यांक सहित)

काठमाडौं ।  चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा १४ वटा कम्पनीहरु मुनाफामा रहेका छन् । हाल संचालनमा रहेका १७ कम्पनीमध्ये १४ कम्पनी मुनाफामा तर्फ अघि बढेको तथ्यांकले देखाएको छ।रचालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा १७ विकास बैंकहरु मध्ये...


वाणिज्य बैंकहरुले आठ महिनामा कमाए ४८ अर्ब ८३ करोड रुपैयाँ, टप थ्री मा नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनाको अवधिसम्ममा कुल ४८ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार संचालित कमर्सियल बैंकहरुले फागुन मसान्तसम्ममा पौने ४९ अर्ब नाफा कमाएका हुन्...


मर्जरको नाममा कर छली भएको भन्दै रकम असुल गर्न अर्थमन्त्रालयलाई निर्देशन

काठमाडौं । मर्जरको नाममा कर छली भएको भन्दै उक्त रकम असुल गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । बैंक वित्तीय संस्था मर्जर तथा एक्विजिसनका नाममा करिब १० करोड रुपैयाँ लाभकर छली भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले छानबिन गरी...


दुई विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । दुई विकास बैंकले संस्थापक समुहतर्फको शेयर बिक्री गर्ने भएको छ । एक्सेल डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...


समृद्धि फाइनान्सले माग्यो १७ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । फाइनान्सले आज एक सूचना प्रकाशित गर्दै ४ पदमा १७ जना कर्मचारी माग गरेको हो । फाइनान्सले चिफ क्रेडिट अफिसर र चिफ कम्प्लेयन्स एण्ड रिस्क अफिसर पदहरुमा १ जनाका...


बैंक तथा वित्तीय संस्थाले २१ अर्ब रुपैयाँ कर योग्य रकम नदेखाएको महालेखाको ठहर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ३९ वटा बैंक तथा वित्तीय संस्थाले कर योग्य रुपमा रहेको २१ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ आय विवरणमा नदेखाएको महालेखाले जनाएको छ।महालेखा परीक्षकको कार्यालयले यस विषयमा छानबिन गरी कर असुल गर्न सरकारलाई...


महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (बैशाख ४ गते) अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन गरेको हो...


राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रलाई मातृशोक

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मातृ शोक परेको छ । केन्द्रीय बैंकका डेपुटी गभर्नर मिश्रकी ८४ बर्षिय आमा धनमाया मिश्रको बैशाख २ गते बिहान साढे ११ बजे झापामा निधन भएको पारिवारका सदस्यले जानकारी दिएका...


नबिल बैंकका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन्। बैकिङ क्षेत्रमा साढे दुई...


नेप्सेद्वारा एक कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्स (नेप्से)ले एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनश शेयर वितरणका लागि बुुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम संस्थाको शेयरमूल्य...


महालक्ष्मी विकास बैंकद्वारा सामाजिक क्षेत्रमा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् । जसअनुसार बैंकको बानेश्वर शाखाले सुविधानगरमा अवस्थित तीनकुने टोल सुधार समितिलाई ५० थान डस्टविन हस्तान्तरण गरेको छ । काठमाडौं...


प्रभु बैंकको २४ वटा शाखा कार्यालयहरु एक आपसमा गाभिने, कुन क्षेत्रको शाखा कता गाभिने ?

काठमाडौं। प्रभु बैंकको २४ वटा शाखा कार्यालयहरु एक आपसमा गाभिने भएका छन् ।बैंकले साविक सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति पश्चात एकीकृत कारोबार गरिसकेको अवस्थामा एकै स्थानमा अवस्थित शाखा कार्यालयहरु गाभेर १२ वटा शाखाबाट सेवा प्रदान गर्न लागेको हो ।...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबारको दिन शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज शेयर बजार २।८० अंकले घटेर १९३१ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेसँगै केहि कम्पनीहरुको शेयर बजारमा...


तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबारको दिन शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज शेयर बजार २।८० अंकले घटेर १९३१ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेतापनि केहि कम्पनीहरुको शेयर मूल्यमा...


लघुवित्तमा एक लाखभन्दा बढी रकम निक्षेप संकलन गर्दा स्रोत अनिवार्य खुलाउनुपर्ने (एकिृकत निर्देशिका सहित)

काठमाडौं। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको एककिृत निर्देशिका संसोधन गरेको छ। अब लघुवित्त वित्तीय संस्थामा एक लाख वा त्यसभन्दा बढी रकम निक्षेप संकलन गर्दा स्रोत खुलाउनुपर्ने भएको छ । लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था...