बैंकिङ् तरलतामा सुधार र कर्जाको ब्याजदर घट्दै
बैंकिङ् तरलता सुधार हुँदै गएको अर्थमन्त्री डा। रामशरण महतले बताएका छन् । साथै कर्जाको ब्याजदर समेत घट्दै गएको उनले बताए । संघीय संसदमा अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्दै उनले यस्तो बताएका हुन् ।
लाभांश र मर्जरप्रस्तावसहित जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण आह्वान गरेको छ । संस्थाको जेठ १४ गते बसेको संचालक समितिको बैठकले सभा असार ४ गतेका द एसआर होटेल, तिलोत्तमा , रुपन्देहीमा विहान ९ बजे बस्ने निर्णय गरेको...
आर्थिक सर्वेक्षण २०७९।८० बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएपनि वित्तीय पहुँच बढ्दै (पूर्णपाठसहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।८० को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको कार्य प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । सार्वजनिक सर्वेक्षणअनुसार जीवन तथा निर्जीवा बीमा कम्पनीहरुको लगानीयोग्य...
आर्थिक सर्वेक्षणमा कस्ता छन् बैंक, बीमा र पुँजिबजार क्षेत्रका परिसूचक ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटको पूर्वसन्ध्यामा आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ।अर्थमन्त्री डा। प्रकाश शरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७९र८० मा बैंक तथा बीमा कम्पनीहरुको मर्जरको...
युनियन लाइफ र आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार दोहोरो अकले घटेको छ । आज शेयर बजार १७.३८ को अंकले घटेर १९४१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले घटेतापनि युनियन लाइफ र आत्मनिर्भर...
दोस्रो बजारमा दुई वाणिज्य बैंकको शेयर सर्वाधिक खरिद माग
काठमाडौं । साताको पहिलो दिन धितोपत्र दोस्रो बजारमा दुई वाणिज्य बैंकको शेयर सर्वाधिक खरिद माग गरिएको छ । शेयरबजार खुलेको केही समयमा नै नेपाल एसबिआई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडडको शेयर सर्वाधिक खरिद माग गरिएको देखिएको हो...
कस्तो आउँदैछ आगामी बजेट?, बैंक बीमा र पुँजि बजारको बिषय के होला ?
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउन तयारी गरेको छ । आज प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण आज पेश गरिदैछ। दिउँसो एक बजे बस्ने बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष...
विपिडब्लु र सामुदायिक लघुवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो
काठमाडौं । विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धमा गत पुष १ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्ष भएको थियो । यी दुबै कम्पनीले नेपाल राष्ट्र...
कामना सेवा विकास बैंकका नव नियुक्त सिइओ दिनेश थकालीले सम्हाले कार्यभार
काठमाडौं । कामना सेवा बिकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले कार्यभार सम्हालेका छन् । बैंकको सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो । उनले आज अर्थात जेठ १४ गतेदेखि कार्यभार सम्हालेका हुन् ।...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनी केशव बोहराले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी बोहराको नाममा रहेको १० हजार ७७३...
मर्जर र लाभांश प्रस्तावसहित समीट लघुवित्तद्वारा पुनः वार्षिक साधारणसभा आह्वान
काठमाण्डौं । समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४औँ वार्षिक साधारणसभा पुनः बोलाएको छ । संस्थाको शनिबार बसेको संचालक समितिको बैंठककोे निर्णयले सभा काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा असार ३ गते आह्वान गरेको हो । सभा विहान ११ बजे सुरु हुनेछ...
एफवान सफ्टको गेटवेमा समस्या हुँदा क्युआर कोड लिएका लाखौं व्यवसायी प्रभावित
काठमाडौं । एफवान सफ्टको गेटवेमा समस्या आउँदा शनिबार देशैभरिका व्यवसायीहरुले चलाउँदै आएको क्युआर कोड सेवा प्रभावित भएको छ । क्युआर कोड भएका व्यवसायीहरुले ग्राहकले तिरेको पैसाको एसएमएस नआउँदा दिनभरजसो ग्राहकसँग झगडा गरेको र सम्बन्धी बिग्रेको गुनासो गरेका छन् ।...
नबिल बैंक खाता खल्तीमा लिङ्क गर्दा रु. १०० बोनस प्राप्त र ४३ इन्चको स्मार्ट टिभी जित्ने मौका
काठमाडौं । खल्तीले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा सोको बैंक खाताको बैंक लिंक सुविधा उपलब्ध गराएको छ। यस सुविधा अन्तर्गत प्रयोगकर्ताले नबिल बैंक लिङ्क गर्दै रु. १०० बोनस र उपहारमा ४३ इन्चको स्मार्ट टि.भी, र ३२ इन्चको र ‘खल्ती प्रो’...
महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको शुभारम्भ
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।बैंकले आजदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।बैंकका प्रमुख कार्यकारी अधिकृत...
यो साता कुन वाणिज्य बैंकको शेयरमूल्य कतिमा बन्द भयो ?
काठमाडौं । यो साता बैंकिङ्ग इन्डेक्स ० दशमलव १७ प्रतिशतले बढेर कारोबार बन्द भएको छ । नेपाल बैंकर्स संघले बैंकको ब्याजदर घटाउने निर्णय गरेसँगै बैकिङ्ग इन्डेक्स बढ्न पुगेको छ । नेप्सेमा सूचिकृत रहेका २० वाणिज्य बैंकहरुमध्ये वाणिज्य बैंकहरुको शेयर...
‘रिटर्न अन इक्विटी’ हेरेर शेयर किन्दा कुन वाणिज्य बैंक रोज्ने ? कुन बैंकको आरओई कति ?
काठमाडौं । बैंकहरुमा पछिल्लो समय सम्पत्तिमाथिको प्रतिफल अर्थात् रिटर्न अन इक्विटी (आरओई) घट्दै गएको देखिन्छ ।बैंकहरुको नाफा अर्बौंमा देखिए पनि उनीहरुले आफूले कति लगानी गरेर कति नाफा गरे भन्ने बिषय महत्वपूर्ण हुन्छ । बैंकहरूले यथार्थमा कति कमाए ? बैंकको...
जीवन विकास लघुवित्तको गाइघाट शाखामा तालाबन्दी
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको गाईघाट शाखामा तोडफोड भएको छ । लघुवित्त विरुद्ध संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवाली नेतृत्वको समर्थकहरुले लघुवित्तको शाखा तालाबन्दी गरी प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । दुईपक्षबीच भएको झडपमा आन्दोलनकारी दुईजना...
नवलपरासीको सुनवलमा सानिमा बैंकको नयाँ शाखा कार्यालय विस्तार
काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले जेठ १२ गते नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ...
विदेश जाने यात्रुलाई दवाव दिएर खाता खोलाउँदै सानिमा बैंक
काठमाडौं । सानिमा बैंकले आफ्नो व्यवसाय प्रबद्र्धन गर्न विदेश जाने यात्रुहरुसँग बार्गेनिङ गर्दै दवावमा बैंक खाता खोल्न बाध्य पार्ने गरेको खुलेको छ । विदेश जाने तयारीमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने डलर सटहीमा बैंकले खाता खोल्न, कार्ड लिन दवाव दिने...
साधना लघुवित्तको संचालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त भएका छन् । लघुवित्तको संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेगरी दुवाल नियुक्त भएका हुन् । यसअघि संचालक समितिमा कुमारी बैंककै तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सापकोटाको सट्टामा...


















