एनआइसी एशिया बैंकको वित्तीय विवरणमा सुधार, नाफासँगै अधिकांश सूचकमा लोभलाग्दो प्रगति
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले वित्तीय विवरण अनुसार वित्तीय सूचांकमा सुधार आएको छ । बैंकले यस अवधिमा खुद नाफा लगायतका प्रमुख सूचांकमा सुधार ल्याएको छ...
ग्लोबल आइएमई बैंकको मुनाफा १ अर्ब ८५ करोड, अधिकांश सूचकमा उल्लेख्य प्रगती, कुन सूचक कस्तो ?
काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफासहित अधिकांश सूचकमा बैंकले उल्लेख्य सुधार गरेको हो । तीन महिनाको अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख...
एनएमबी बैंकको नाफा ९१ करोडमाथि, अन्य सूचांक कस्तो ?
काठमाडौं । एनएमबी बैंकले चालु आवको तीन महिनामा झण्डै एक अर्ब अर्थात ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको मुनाफा २० प्रतिशतले घटेको छ । कूल १८ अर्ब ३६...
तीन महिनामा कुमारी बैंकको नाफा १ अर्ब ५ करोड, अन्य सूचकमा कस्तो छ वित्तीय प्रगती?
काठमाडौँ । कुमारी बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले तीन महिनाको अवधिमा अधिकांश सूचकमा सुधार देखिएको हो । समिक्षा अवधिमा कम्पनीले १ अर्ब ५ करोड ६५ लाख ३१...
पोखरा सहकारीको बचत हिनामिनापछि बचतकर्तालाई जाहेरी दिन प्रहरीको सूचना जारी
पोखरा बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनापछि बचतकर्तालाई जाहेरी दिन प्रहरीले सूचना जारी गरेको छ । सहकारी रजिस्ट्रार कार्यालयको सिफारिसका आधारमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ । सहकारीको झण्डै ८९ करोड हिनामिना भएको वित्तीय रिपोर्टमा उल्लेख छ...
बैंकको नाम दुरुपयोग गरी ग्राहकलाई बोनसको प्रलोभनमा ठगी, तीन जना पक्राउ
काठमाडौं। सामाजिक सञ्जाल फेसबुक मार्फत विभिन्न बैंकको नाममा आकर्षक विज्ञापन देखाई बोनस प्राप्त गर्न सर्वे लिंकमा क्लिक गराउने र त्यसपछि पीडितहरूको बैंक खाताबाट अर्को खातामा रकम स्थानान्तरण गराई ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। विद्युतीय माध्यम सम्बद्ध...
राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त
काठमाडौ। राष्ट्रिय वाणिज्य बैंकले ‘६ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र २०८९’ को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले एक हजारका दरले ३० लाख कित्ता बरारबर हुन आउने रकम तीन अर्ब बराबरको...
स्ट्यान्डर्ड चार्टर्ड बैंक सञ्चालकमा विद्या कुमार, अडिट समितिको नेतृत्व पनि सम्हाल्ने
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सञ्चालकमा प्रवर्द्धक स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको प्रतिनिधित्व गर्दै विद्या कुमार नियुक्त भएकी छन्। अन्कुर खुरानाले छाडेको पदमा नियुक्त भएकी कुमारले आगामी २०२५ नोभेम्बर ५ देखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ।...
कृषकका लागि सहज ऋण: कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना
काठमाडौं। कृषि विकास बैंक लिमिटेडले किसान र कृषि उद्यमीहरूलाई लक्षित गर्दै कृषि कर्जामा नयाँ ब्याजदर लागू गरेको छ। बैंकका अनुसार अब कृषकहरूले कृषि कर्जामा ६.४९ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन्। नयाँ ब्याजदर बैंकले तोकेको आधारदर ५.४९ प्रतिशतमा १ प्रतिशत प्रिमियम...
विजय लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा स्थायी रूपमा कर्मचारी माग गरेको छ। कम्पनीले एकजना वरिष्ठ अधिकृत (विभागीय प्रमुख) आठौं तह र अधिकृत सातौं तहको पदमा विभागीय प्रमुख, अनुगमन, तालिम, मानव संशाधन र वित्तमा एक–एक जना गरी...
शाक्यको हातमा एनआईसी एशियाको नेतृत्व: आजदेखि कार्यभार सम्हाले
काठमाडौँ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा सुजित कुमार शाक्यले औपचारिक रुपमा कार्यभार सम्हालेका छन्। कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई चार वर्ष अवधि रहने गरी सीईओ नियुक्त गरेको थियो। उक्त निर्णयअनुसार उनले...
कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश गरी कुल १३...
कालिका लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आवको यसै अवधिसम्म कमाएको खुद नाफा १ करोड ७० लाख रुपैयाँको तुलनामा यस वर्ष...
तीन महीनामा नबिल बैंकले कमायो १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा
काठमाडौं । नबिल बैंक लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले तीन महीनामा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यद्यपि बैंकले गत आवको पहिलो त्रैमास...
मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । यही कात्तिक २३ गते मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले बुक क्लोज गर्ने भएकाले आज कात्तिक २० गते यस बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिने हो। बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने...
पोखरामा ८८ करोड बढी सहकारी हिनामिना : अध्यक्ष–प्रबन्धकसहित ७ जना पक्राउ
काठमाडौं । कास्कीको पोखरामा रहेका पोखरा बचत तथा ऋण सहकारी संस्थामा ठूलाे मात्रामा रकम हिनामिना भएको आरोपमा सहकारीका अध्यक्ष र प्रबन्धकसहित ७ जना पक्राउ परेका छन्। गण्डकी प्रदेश सहकारी रजिस्टारको कार्यालयले गरेको अध्ययनको निष्कर्षका आधारमा सहकारीको करिब ८८ करोड...
नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई कात्तिक १८ देखि बैंकको प्रवक्ताका रूपमा तोकिएको छ। पौडेलले विसं २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका थिए। उनी बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग,...
नेप्से छोडेका फुँयाल एनआरएन इन्फ्रास्ट्रकचरको सीईओ नियुक्त
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। कात्तिक १९ गते सम्पन्न सञ्चालक समिति बैठक–१५१ को निर्णय अनुसार निरञ्जन फुँयाललाई आजकै मितिदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको...
नेरुडे मिर्मिरे लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी सीईओका लागि दरखास्त खुलाएको हो। यसका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक नेपाली नागरिकले आवश्यक...
गुराँस लघुवित्तको लोभलाग्दो प्रगतिः नाफासँगै ईपीएस वृद्धि, खराब कर्जा घट्यो
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय सूचकहरूमा लोभलाग्दो प्रगति गरेको देखिएको हो। अघिल्लो आवको पहिलो त्रैमाससम्म १ करोड १ लाख रुपैयाँ खुद...



















