कामना सेवा विकास बैंकको कामु सिइओमा विनय दाहाल नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा विनय दाहाल नियुक्त भएका छन् । बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले माघ १५ गतेदेखि नै लागू हुनेगरी बैंकका नायब प्रमुख कार्यकारी अधिृकत...
उपकार लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १३ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ६१.७५ प्रतिशत...
समायोजनपछि ६५ वटा शाखा कार्यालय संचालनमा लागि भवन खोज्दै प्रभु बैंक
काठमाडौं । प्रभु बैंक लिमिटेडले ६५ वटा शाखा कार्यालय संचालनका लागि नयाँ भवनको खोजी गरेको छ । साविक सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट पुष २६ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन् । समायोजनपछि प्रभु बैंकले ६५...
सिभिल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १३ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ११ प्रतिशत...
यसकारण घट्यो आशा लघुवित्तको मुनाफा, इपीएस कति ?
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिसम्म कमाएको नाफा गत आवको तुलनामा ह्वात्तै घट्न...
नेपाल राष्ट्र बैंकद्धारा विप्रेषण विनियमावली २०७९ जारी (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गरी नयाँ विनियमावली जारी गरेको हो । राष्ट्र बैंकले विप्रेषण कारोबार गर्न इजाजतप्राप्त कम्पनी, विदेशी विनियम कारोबार...
नेपाल राष्ट्र बैंकद्धारा विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ संशोधन गरेको छ । केन्द्रीय बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था अन्य निकायहरुलाई जारी गरेको विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ संशोधन गरेको...
एनआईबीएलको लगानीको व्यवस्थापन सेवामा ११०० भन्दा बढी ग्राहक आबद्ध
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आईरहेको विभिन्न सेवाहरु मध्ये लगानी व्यवस्थापन सेवाको सुरुवात बि.स.२०७१ साल देखि हुदै आएको छ । दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरुद्वारा पारदर्शी तथा ग्राहक मैत्री सेवा प्रदान गर्दै आईरहेको क्यापिटलमा हालसम्म यस...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको ७८ हजार १६६ कित्ता शेयर विक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी...
बैंकको मुनाफालाई मात्र नहेरौं, खराब कर्जा अप्रत्याशित र वितरण योग्य नाफा धेरैको नकारात्मक छ: मनोज ज्ञवाली
अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा बढि विक्छ । एक अर्कालाई दोषारोपण हुन्छ तर यसले समाधान कहिल्यै दिदैन । संयम, धैर्य, एक अर्कालाई साथ सहयोग र योजना संगै हरेक संकटवाट बाहिर...
कालिका लघुवित्तको ६८ सय कित्ता शेयर बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाप समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले दुई संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । संस्थाले इन्द्र बिक्रम मल्लको नाममा रहेको ३१ सय कित्ता र गणेश शर्मा...
ग्लोबल आइएमई बैंकद्धारा नयाँ मोबाइल बैंकिङ सेवा सुचारु गर्न अनुरोध
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाईल बैंकिङ प्रयोगकर्तालाई ग्लोबल स्मार्ट प्लसबाट मात्र मोबाईल बैकिङ सेवा लिन आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै सो जानकारी गराएको हो । साविकको बैंक अफ काठमाण्डु र ग्लोबल आइएमई...
महालक्ष्मी विकास बैंकद्धारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले गत पुष २९ गते सम्पन्न भएको २१औं साधारण सभाबाट पारित भएको ६.४७ प्रतिशत नगद लाभांश आजदेखि जम्मा गर्न सुरु गरेको हो । बैंकले...
गणपति लघुवित्तको सिइओमा विष्णु प्रसाद ढकाल नियुक्त
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विष्णु प्रसाद ढकाल नियुक्त भएका छन् । सस्थाको माघ १२ गते बसेको संचालक समितिको बैठकले संस्थामा कार्यरत कायम मुकायम प्रमुख कार्यकारी अधिकृत ढकाललाई माघ १५ गतेदेखि लागू हुनेगरी...
गणपति लघुवित्तले लाभांश नबाड्ने
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश नबाड्ने निर्णय गरेको हो । संस्थाको माघ १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९...
एनआइसी एशिया बैंकले ३० ठाउँको जग्गा बिक्री गर्दै
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको ३० ठाउँको जग्गा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा दर्ता रहेको जग्गा गैर बैकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिणाममा गोप्य शिलबन्दी...
एक बैंकले पठायो शेयरधनीहरुको हितग्राही खातामा बोनस
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । बैंकले गत साउन ९ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट पारित भएको ८.५० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा पठाउन सुरु गरेको...
एभरेष्ट बैंकद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर
काठमाडौैं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । बैंकले टेलर पदमा केहि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस...
प्रभु बैंकको सिइओमा अशोक शेरचन नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अशोक शेरचन नियुक्त भएका छन् । बैंकको माघ १२ गते बसेको संचालक समितिको बैठकले बाग्लुङ नगरपालिका वडा नं. २ बस्ने शेरचनलाई माघ १५ गतेदेखि लागू हुनेगरी ४ वर्ष कार्यकालका लागि...
सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन दिने म्याद थप
काठमाडौं । सनराइज क्यापिटलले माघ १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सनराइज फोकस्ड इक्विटी फण्डमा आवेदन दिने अवधि लम्बिएको छ । सो फण्डको इकाईका लागि अब माघ २४ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित...




















