कृषि विकास बैंकमा रोजगारीको अवसर, १२ पासलाई पनि सुवर्ण अवसर
कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ। उक्त आवेदनमा इच्छुक नागरिकले...
दिल्लीमा राष्ट्रघात ! नेपालका नेता, प्रहरी, सेना र सर्वसाधारणको बैंक खाता विवरणमा भारतको पहुँच !
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड यतिबेला भारत भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग हिजो द्धिपक्षीय भेटवार्ता र ७ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् । यस पटकको प्रचण्डको भारत भ्रमण पनि विवादमा परेको छ । प्रधानमन्त्री प्रचण्ड...
नबिल बैंकले साविक नेपाल बंगलादेश बैंकका कार्ड प्रयोगकर्ताहरुका लागि जारी गर्यो यस्तो सूचना
काठमाडौं । नबिल बैंक लिमिटेडले साविक नेपाल बंगलादेश बैंक लिमिटेडका ग्राहकहरुलाई सूचना जारी गरेको छ । बैंकले साविक नेपाल बंगलादेश बैंकका डेबिट।क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई यहि जेठ ३२ गतेदेखि लागू हुनेगरी पुराना डेबिट।क्रेडिट कार्डहरु मान्य नहुने जनाएको छ । साथै...
कर्जा लिँदा सुरक्षणमा राखिएका ऋणीको घरजग्गा र फर्म लिलामी गर्दै नेपाल बैंक
काठमाडौं । नेपाल बैंकले कर्जा लिँदा सुरक्षणमा राखिएका ऋणीको घरजग्गा लिलाम गर्ने भएको छ ।आज एक सूचना जारी गर्दै बैंकले लिएर साँवा ब्याज नियमित रुपमा नतिरेको र असुलीका लागि पटक पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएको घरजग्गा लिलाम...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा बढेको छ । आज शेयर बजार १६.५४ अंकले बढेर १८६६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै जोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, विपिडब्लु लघुवित्त,...
प्रभु बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । आगामी आव २०८०।८१ को बजेट भाषणपछि भारि गिरावट आएको नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य सुधार देखिएपनि कारोबार...
लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल लघुवित्त बैकर्स संघ कोशी प्रदेशको आयोजनामा उदयपुर जिल्ला अन्तरगतका सम्पूर्ण लघुवित्त वित्तीय संस्थहरुको सहभागीतामा वित्तीय साक्षरता राष्ट्रिय अभियानका कार्यक्रम सम्पन्न गरेको छ । करिव १५ सय भन्दा वढी सेवाग्राही सदस्य, स्थानीय, युवा, विद्यार्थी, स्थानीय व्यपारीहरुको उपस्थितीमा...
किसान लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी सजल खड्कालाई
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव नवराज पोखरेलले राजिनामा दिएका छन् । कम्पनी सचिव पोखरेलले सो पदबाट दिएको राजिनामा संचालक समितिको जेठ १७ गतेको बैठकले स्वीकृत गरेको छ । साथै सोही बैठकबाट जेठ १८ गतेदेखि लागू...
युनिक नेपाल लघुवित्तको एफपीओमा १४ लाख बढीको आवेदन
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि आज १७ गते निष्काशन गरेको एफपीओमा १४ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन बुधबार साँझ ५ः०२ बजेसम्ममा १४ लाख ४ हजार...
नबिल बैंकद्वारा एकसाथ ३८ नयाँ शाखा उद्घाटन
काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो । ‘नबिल बैंक अब...
महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको दोस्रो शृंखला जेठ २० बाट हुने
काठमाण्डौं। महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३ शृंखला २’ आयोजना हुन लागिरहेको छ। बैंकले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गर्न लागेको हो। यही जेठ २० गते शनिबारदेखि २२ गते सोमबार ९३...
सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य कति ?
काठमाण्डौं । सनराइज बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक समुहको १ लाख २२ हजार ४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैकले यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने अवधि राखेर शेयर बिक्री गरे पनि आवेदन नपरेपछि...
एकता बुद्ध ऋण तथा सहकारीका फरार कार्यकारी अध्यक्ष सहित कार्यसमितिका पदाधिकारी सीआईबीको फन्दामा
काठमाडोैं । एकता बुद्ध ऋण तथा सहकारी संस्थाका फरार कार्यकारी अध्यक्ष भानु शर्मा, ब्यवस्थापक शम्भु कार्की सहित कार्यसमितिका पदाधिकारी सीआईबीको फन्दामा परेका छन्। बुढानिलकण्ठ ९ एकता बस्तीमा सञ्चलित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कानुनी प्रकिया अनुसार...
आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुन कम्पनीले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३८.८३ को अंकले घटेर १८४९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा उच्च अंकले गिरावट आएतापनि आत्मनिर्भर लघुवित्तको शेयरमा...
तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । बुधबार शेयरबजारमा भारि गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा उच्च अंकको गिरावट आएपनि लगानीकर्ताहरुले धमाधम शेयर खरिद माग गरेका कारण कारोबार रकम भने उच्च...
सिटिजन्स बैंकको ११ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य १३५ रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी तारा विष्टले ११ लाख कित्ता शेयर बिक्री गर्न निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले उक्त शेयरको न्यूनतम...
एनआइसी एशिया बैंकद्वारा पशुपति बहुमुखि र थापाथली क्याम्पसमा डिजिटल भुक्तानी प्रणालीको व्यवस्था
काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गर्दै क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ । बैंकले थापाथली क्याम्पस...
सामुदायिक र विपिडब्लु लघुवित्तबीचको मर्जरलाई सेबोनको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई पूर्व स्वीकृति प्रदान गरेको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धमा जेठ ३ गतेको पत्रानुसार सेबोनले दुबै संस्थालाई एकआपसमा गाभ्ने।गाभिने वा...
नेप्सेमा एक कम्पनीको बोनस शेयर सुचीकृत
काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । नेप्सेमा आज सपोर्ट लघुवित्तको ११ प्रतिशत बोनस बापतको ९४ हजार ३ सय ८० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै...
एनएमबि बैंकको एक शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । एनएमबि बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १ स्थित रहेको ड्राईभरटोल शाखा कार्यालयलाई जेठ २१ गते (आइतबार) देखि उक्त शाखा कार्यालय सोहि वडाको नयाँ भवनमा स्थानान्तरण...


















