अर्थतन्त्रको संरचनागत सुधार गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको बिग्रदो अर्थतन्त्रको संरचनागत सुधार गर्ने घोषणा गरेका छन् । आज ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूका बीचमा एकीकृत कारोबार गर्न आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रको संरचनामै सुधार गर्न आवश्यक...


एभरेष्ट बैंकको ‘एभरेष्ट उर्जा ऋणपत्र’ आजदेखि निष्काशन, कति पाइन्छ ब्याज ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ७.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र आज (पुष २५)गतेदेखि निष्काशन भएको छ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र निष्काशन गरेको हो । बैंकले...


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ०६ पैसामा र विक्रीदर १३२ रुपैयाँ ६६ पैसामा...


ग्लोबल आइएमई बैंक अधिकांश सूचकमा नम्बर वान बैंक: अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक अधिकांश वित्तीय सूचकमा नम्बर वान बैंक रहेको बताएका छने । बैंक अफ काठमाण्डूसँगको मर्जर प्रक्रिया पूरा गरी आज आयोजना गरिएको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा अध्यक्ष ढकालले आजको...


आज दुई वाणिज्य बैंकसहित ३ कम्पनीको वार्षिक साधारणसभा हुँदै, कुनको ऐजेण्डा के ?

काठमाडौं । दुई वाणिज्य बैंकसहित तिन कम्पनीको वार्षिक साधारणसभा आज हुँदै छ । सोमबार एनएमबि बैंक, नेपाल एसबिआई र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारण हुन लागेको हो । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकको सञ्चालक समितिको बैठकले बैंकको...


ग्लोबल आइएम बैंक र बैंक अफ काठमाण्डूबीच एकीकृत कारोबार सुरु

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू आपसमा मर्ज भई एकीकृत कारोकार सुरु भएको छ । आज विहान आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई बैंकको एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।   बैंकका अध्यक्षद्धय चन्द्र प्रसाद...


कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सोमवार सूचना जारी गर्दै आवेदन माग गरेको हो । बैंकले रित्त रहेको सीईओ पदका लागि  खुला प्रतिस्पर्धाबाट पदपुर्ति गर्नेे भएकाले बैंक तथा वित्तीय संस्थाको ज्ञान सिप...


२१ बैंक वित्तीय संस्था गाभिएर खडा भयो ग्लोबल बैंकको विशाल साम्राज्य

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाली बैंकिङ क्षेत्रमा खडा गरेको विशाल साम्राज्यको पछाडि कस कसको योगदान रहेका छन् भन्ने कुरा आज धेरैले बिर्सिसकेका छन् । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूसँग मात्र मर्जर गरेर मुलुककै ठूलो बैंक बन्न सफल...


नेपाल बैंकमा कोर बैंकिङ सफ्टवयरमा घोटालाको प्रयास, सिईओ र अध्यक्षको सेटिङमा विदेशी सफ्टवयर जडान प्रक्रिया अघि बढाइदै

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गर्न लागेको साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने र संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप बलियो बनाउने उल्लेख गरेका छन् । तर, सरकारको यस्तो निर्णय गर्भमै रहेका बेला सरकारी लगानीको नेपाल बैंकमा...


नेप्सेको निर्देशनपछि सिस्टम डाउन गरेका बैंकहरुले राफसाफ खुलाए, प्रभु बैंकले एक घण्टाको लागि खोल्यो

काठमाडौं । नेप्सेको निर्देशनपछि सिस्टम डाउन गरेका बैंकहरुले राफसाफ खुलाएका छन् ।सिडिएसले शुक्रबार नै मर्जरमा जाने बैंकहरुलाई बोलाएर छलफल गर्दा भोलिदेखि एकिकृत कारोबार सुचारु गर्ने ग्लोबल आइएमई बैंकले राफसाफको लागि खोल्ने सकारात्मक धारणा दिएका थिए । प्रभु बैंकले भने...


नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब...


लक्ष्मी बैंक र सनराइज बैंकको मर्जर सम्झौतामा हस्ताक्षर भोलि हुँदै, यस्तो छ स्वाप रेसियोको प्रस्ताव

काठमाडौं । लक्ष्मी र सनराइज पनि मर्जरमा जाने सहमती बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। पुसभित्र मर्जर गरी एकीकृत कारोबार गरेमा राष्ट्र बैंकले विभिन्न सुविधा दिने भएकाले लक्ष्मी र सनराइज बैंक पनि मर्जरमा जाने सहमती गर्न लागेका हुन्।...


इन्भेष्टमेन्ट र मेगा बैंकको एकिकृत कारोबार पुस २७ बाट, २ दिन सेवा बन्द

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपस मर्ज भई पुस २७ गतेबाट एकिकृत कारोबार हुने भएको छ । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको पुस ७ गते...


दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरेको छ ।यी दुई बैंक गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट पुस २५ गते देखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो । सोही बमोजिम धितोपत्र...


गरिमा विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गरिमा विकास बैंकले १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार होटल पोखरा ग्राण्ड बिरौटा, पोखरा कास्कीमा सम्पन्न भएको हो । उक्त सभाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ५० प्रतिशत नगद...


अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा गभर्नर अधिकारी सहभागी, मुलुकलाई दिगो आर्थिक बाटोतर्फ लैजानुपर्नेमा जोड

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुस २२ गते अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘साउथ एशिया ‘South Asia’s Path to Resilient Growth’ विषयक उच्चस्तरीय सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनको उद्घाटन सत्रमा कोषद्वारा प्रकाशित...


शेयर कारोबारको राफसाफमा ढिलाई हुँदा समस्या देखिएको लगानीकर्ताहरुको गुनासो, बैंकिङ् उपसूचक राताम्मे

काठमाडौं । यो सातामा हुन लागेको मर्जरको कारण नेप्सेको राफसाफमा देखिएको छ। जसको कारण आज नेप्सेले तत्कालै एकिकृत कारोबार सुचारु गर्न डाटा माईग्रेसन गरेका बैंकहरुलाई पत्राचार गर्दै राफसाफ खोल्न आग्रह गरिसकेको छ। बीमापोष्टले यो सामाचार तयार पार्दासम्ममा बैंकिङ् उपसूचक...


शेयर बजार प्रभावित नहुने गरी शेयर राफसाफ गर्न चार बैंकलाई नेप्सेको पत्र

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकीकृत कारोबारका लागि बैंकिङ सेवा बन्द गर्दा शेयर बजारको सेटलमेन्ट प्रभावित हुने भएपछि चार बैंकहरुलाई पत्र पठाएर शेयर कारोबार प्रभावित हुने गरी राफसाफ नरोक्न पत्राचार गरेको छ । प्राविधिक कारण तीन दिनमा छ...


मेगा बैंक र किन्निहो प्रालिबीच सम्झौता, कृषि व्यवसाय प्रबर्द्धन गरिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले किन्निहो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत...


आइएमई पे र डेली ग्रोसरीवीच सम्झौता, अधिकतम २ सय रुपैयाँसम्म छुट अधिकतम पाउने

काठमाडौं । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटवीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम २०० रुपैयाँसम्म)...