आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन २ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३...


दुई लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आइतबार शेयरबजार बन्द...


नाडेप लघुवित्तको लाभांश प्रस्ताव रद्द, यस्तो छ कारण

नाडेप लघुवित्तको लाभांश प्रस्ताव रद्द भएको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।५२६ प्रतिशत नगद गरी कुल १०।५२६ प्रतिशत लाभांश वितरण गर्ने...


शेयरबजारमा उच्च शेयरमूल्य रहेका पाँच लघुवित्तलाई दाँजेर हेर्दा, नाफा इपीएस र शेयरमूल्यमा कुन अघि ?

काठमाडौं । शेयरबजारमा सूचीकृत कम्पनीहरुमध्ये लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्य उच्च हुने गर्दछ । वित्तीय संस्थाहरुको प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ बढी हुने भएका कारण शेयरमूल्य बढ्न जान्छ । साथै अन्य कम्पनीको दाँजोमा लघुवित्त संस्थाहरुको चुक्तापुँजी कम र नेप्सेमा सूचीकृत शेयरको...


ग्लोबल आइएमई लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा ५३.४६...


आइएमई पे र चन्द्रागिरि हिल्सबीच प्रणय दिवसको अवसरमा फील द एअर अफरको लागि सम्झौता

काठमाडौं । आइएमई पे र चन्द्रागिरि हिल्सवीच फील द एयर नामक अफर सार्वजनिक गरिएको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काट्नु भए चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त...


निर्धन उत्थान लघुवित्तको लाभांश माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै पाउने

काठमाडौं । निर्धन उत्थान लघुवित्तको लाभांश माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै पाउने भएका छन् । लघुवित्तले १९ प्रतिशत बोनस शेयर वितरणका लागि फागुन २ गतेदेखि फागुन १२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । तसर्थ फागुन १ गते...


अत्यावश्यक बैंकिङ सेवाको लागि आज बैंकहरु खुला रहने

काठमाडौं । आज सार्वजनिक बिदाको दिनमा अत्यावश्यक बैंकिङ सेवा सुचारु रहने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतवार एक सूचजा प्रकाशित गर्दै सो बैंकिङ सेवा सञ्चालन रहने जनाएको हो । आज नगद कारोवार, चेक्त क्लियरिङ, आरटिजिएस लयायतका अत्यावश्यक बैंकिङ...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा कहिले सम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा फाल्गुन ८ गते सम्म आवेदन दिन पाउने छन् । बैंकले २ अर्ब ४० करोड रुपैयाँबराबरको प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन...


भोलि सार्वजनिक बिदा, बैंक बीमा कम्पनी र शेयरबजार बन्द

काठमाडौं । सरकारले भोलि (फागुन १ गते)सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअनुसार भोलि देशैभरि विदा हुनेछ । बैंक वित्तीय...


नेप्सेमा थप ७१ लाख ३८ हजार बोनस शेयर सूचीकृत

काठमााडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंकको साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ७१ लाख ३८...


बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७६ प्रतिशत लाभांश प्रस्ताव गरेको जाल्पा सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड२८ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो...


मर्जर प्रक्रियामा रहेको समता घरेलु लघुवित्तको मुनाफा पौने ३ करोड, अन्य सूचक कस्तो ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २ करोड ८५ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कमाएको नाफा गत वर्षको तुलनामा १९.५१%...


खराब कर्जा बढेसँगै जनउत्थान सामुदायिक लघुवित्तको मुनाफा ९१% घट्यो

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफा ह्वात्तै घट्न पुगेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार संस्थाले चालु आवको ६ महिनामा ३५ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । लघुवित्तले कमाएको यो नाफा गत...


लाभांश घोषणाको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तले कमायो ११ करोड रुपैयाँ, इपीएस नै साढे ८६ रुपैयाँ

काठमाडौं । गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणाको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको ६ महिनासम्ममा ११ करोड २ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको...


४ हजार भन्दा बढी शेयरमूल्य रहेको महिला लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । शेयरबजारमा ४ हजार भन्दा बढी शेयरमूल्य रहेको महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ५५ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत...


नेरुडे लघुवित्तको संचालकमा सुलक्षणा तिमिलसिना नियुक्त

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सुलक्षणा तिमिलसिना नियुक्त भएकी छन् । कम्पनीको माघ २८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाको निर्णयअनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा निर्वाचित भएकी मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ९...


ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आज (माघ २९ गते) देखि आवेदन दिन सकिने भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५’ निष्काशन गर्न लागेको हो । बैंकले...


राप्रपा सचेतक तथा सांसद ज्ञानेन्द्र शाहिद्धारा क्यान मेलामा अवलोकन

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका सचेतक तथा प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहिले क्यान मेला अवलोकन गरेका छन् । विभिन्न कुरामा आवाज उठाउदै आएका शाहि हाल प्रतिनिधि सभाका सांसद तथा राप्रपा सचेतक समेत  रहेका छन् । । क्यान इन्फोटेक मेला...


अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा पुगिसकेको छैन: अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले नीजि...