नेप्सेमा थप एक कम्पनीको २३ लाख १२ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्तले आफ्नो साधारण सभाबाट पारित गरेको २० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल २३ लाख १२...


एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको साधारण सभा सम्पन्न, लाभांस प्रस्ताव पारित

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टकोे १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौंमा सम्पन्न भएको हो । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको ५।२६ प्रतिशतका...


ब्याजदर घटाउन, तरलताको समस्या र मौद्रिक नीतिमा सुधार लागि अर्थमन्त्री र गभर्नरलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा...


मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्मेन्ट बैंक लिमिटेडको मर्जरलाई धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको छ । धितोपत्र दर्ता गठराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा (४) बमोजिम दुबै...


छिमेक लघुवित्तको शेयरमूल्य १२ सय रुपैयाँमाथि, शेयरधनीलाई कति देला लाभांश ?

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म १४ वटा लघुवित्त संस्थाहरुले लाभांश प्रस्ताव गरिसकेका छन् । यसैबीच छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड पनि लाभांश घोषणाको तयारीमा...


नेपाल राष्ट्र बैंकद्धारा ६ वाणिज्य बैंकलाई मर्जरको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

काठमाडौं । थप ६ वटा वाणिज्य बैंकले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नियमक निकाय नेपाल राष्ट्र बैंकले ६ वाणिज्य बैंकलाई मर्जरको अन्तिम स्वीकृत दिएका हुन् । राष्ट्र बैंकको गत बिहिबार बसेको संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंक...


ग्रीन डेभलपमेन्ट बैंकका संचालक श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका संचालकको राजिनामा स्वीकृत भएको छ । कम्पनीको पौस १३ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । संचालक पदबाट प्रकाश कुमार श्रेष्ठले आफ्नो ब्यक्तिगत कारण देखाई पौस १३ गतेका दिन...


निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष १९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफााबाट आफ्ना शेयरधनीहरुलाई...


एनआइसी एशिया लघुवित्तद्धारा २४ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले नायव कार्यकारी प्रमुख, सहायक प्रमुख कार्यकारी प्रमुख अधिकृत, सहायक प्रबन्धक (व्यवस्थापकिय श्रेणी), , कनिष्ठ...


एनआरएन इन्फ्रास्ट्रक्चरको साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौ. । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टले १० औँ वार्षिक साधारण सभा आज गर्दै छ। कम्पनीले साधारण सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष ९आ।व० २०७८र०७९ को...


चालु पूँजि कर्जा दुई वर्षका लागि रिसेड्युल गर्ने राष्ट्र बैंकको निर्णय

नेपाल राष्ट्र बैंक कात्तिकदेखि लागू भएको जारी पूँजी कर्जा निर्देशिका ‘रिसेड्यूल’ गर्न सहमत भएको छ । सोमबार गभर्नरले व्यवसायिक संगठनका प्रमुखहरुलाई बोलाएर यथाशीघ्र माग र सुझाव के हो बुझाउन भनेका थिए। त्यसपछि व्यवसायीले आफ्नो संगठनमा छलफल गरेर माग तयार...


लक्ष्मी बैंक र सनराइज बैंक एकीकृत कारोबार गर्ने अन्तिम मिति जुराउने तयारीमा, को बन्ला अध्यक्ष ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक एकापसमा मर्ज हुने भएको छ। राष्ट्र बैंकको तोकतापश्चात् यी दुबै बैंक एकिकृत कारोबार गर्ने तरखरमा रहेको छ ।लामो समयदेखि सञ्चालक विवादमा फसेको सनराइज बैंक लाई राष्ट्र बैंकले मर्जमा जान ताकेता गर्दै आएको...


मुक्तिनाथ विकास बैंक १७औँ वर्षमा प्रवेश, खोल्यो १३ वटा नयाँ शाखा कार्यालय

काठमाण्डौ । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने नाराका साथ २०६३ पुस १९ गतेदेखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंक २०७९ पुस १९ गते १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवमा बैंकले डिजिटल...


एनआइसी एशिया बैंक सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक, नबिललाई उछिन्दै अगाडि बढ्दै

काठमाडौं । एनआइसी एशिया बैंक नेपाली सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ । नबिल बैंकलाई उछिन्दै एनआइसी सबैभन्दा धेरै सेयर मूल्य हुने बैंक बनेको हो ।नबिलले गत वर्षको नाफाबाट घोषणा गरेको १८.५ प्रतिशत बोनस...


हिमालयन डिष्टिलरीसहित पाँच कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हिमालयन डिष्टिलरी, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन गरेको हो । यी पाँचवटै कम्पनीले बोनस शेयर वितरणका लागि बुक्लोज...


लामो समयपछि निर्धन उत्थान लघुवित्तको शेयरमूल्य हजारमाथि, शेयरधनीलाई कति देला लाभांश ?

काठमाडौं । लामो समयपछि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । पछिल्लो केही दिनयता शेयरबजारमा रौनकता छाउन थालेसँगै संस्थाको शेयरमूल्य एकाएक बढ्न पुगेको हो । विष्णु पौडेल अर्थमन्त्री बनेसँगै शेयरबजार बढ्दा आम लगानीकर्ताहरुमा उत्साह थपिएको छ...


नबिल बैंक र मिडास एजुकेसनबिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ...


नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृत प्रदान गरेको छ । यी दुबै संस्थाको साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकको पुष १८ गतेको पत्रबाट एक आपसमा गाभ्न...


बैंक अफ काठमाडौंको साढे ९ लाख भन्दा बढी कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडले शेयर बिक्रिमा ल्याएको छ । संस्थाले शेयरधनी श्री भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा. लि. को नाममा दर्ता कायम रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो ।...


समता घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं । समता घरेलु लघु्वित्त र स्वरोजगार लुघवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धित सम्झौतापत्रमा पुष १८ गते हस्ताक्षर भएको हो । काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं....