सनराईज फोकस्ड इक्विटी फण्ड योजनालाई बोर्डबाट स्विकृती

सन्राइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फोकस्ड इक्विटी फण्ड योजनालाई नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको छ । योजनाको आकार प्रति इकाई मुल्य रु. १० को १२०,०००,०००...


नेप्सेमा सूचीकृत पाँच लघुवित्तको लाभांश घोषणा, कुनले कति दिँदैछ लाभांश ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीमध्ये हालसम्म पाँच लघुवित्तले मात्र आर्थिक वर्ष २०७८र७९ को लाभांश घोषणा गरेका छन्। साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसी लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तले गत...


कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएकोे छ । उक्त खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक शेयर निष्काशनमा आवेदन दिने व्यवस्था मिलाइएको छ...


‘ब्याजदर नियन्त्रण गर’ भन्दै नाडा आन्दोलनमा, राष्ट्र बैंक विरुद्ध अटो व्यवसायीको माइतीघरमा धर्ना

काठमाडौं । बैंक विरुद्ध अटो व्यवसायीले आज माइतीघरमा धर्ना दिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आन्दोलनको पाँचौं दिन आज माइतीघरमा धर्ना दिएका हुन् । सरकारले गत वैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाउँदै आएको फुकुवा भए पनि गाडी बिक्री...


यस साता मात्रै ९ कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट विभिन्न कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रममा यस साता मात्रै ९ वटा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । बुधबारसम्ममा २ निर्जिबन बीमा कम्पनी, ४ बैंक, २ लघुवित्त संस्था र एक हाइड्रोपावर...


नेपालको अर्थतन्त्र मौद्रिक भइसकेको छैन

नेपाल श्रीलंका हुन्छ भनेर लामो समयसम्म बहस भए । श्रीलंकाको अर्थतन्त्र केही कमजोर देखियो । विकास पूर्वाधारको तुलनामा त्यति कमजोर थिएन ।श्रीलंका राम्रै अर्थतन्त्र भएको देश हो । सन् १९६० को सुरुमा सिंगापुरका प्रधानमन्त्री लि क्वान युले आफ्नो चुनावी...


यस्तो छ सनराइज बैंकको १० वर्षे लाभांश इतिहास, यस वर्ष कति देला ?

काठमाडौं । हालसम्म आधाभन्दा बढी वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरिसकेका छन् । त्यसमध्ये पनि केही बैंकहरुले साधारण सभाबाट प्रस्तावित लाभांश पारित गरिसकेका छन् । हालसम्म लाभांश प्रस्ताव नगर्ने बैंकहरुमा सरकारी स्वामित्वको कृषि विकास,...


कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै विभिन्न ७ वटा पदमा कर्मचारी माग गरेको हो । बैंकले डेपुटी हेडमा एसिस्टेन्ट म्यानेजर पदमा १ जना, देशमा रहेका विभिन्न ब्रान्चहरुको लागि केहि...


साधना लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले आन्तरिक लेखापरिक्षण विभाग अन्तर्गत अधिकृत र सहायक अधिकृत केहि संख्यामा माग गरेको छ...


मर्जर प्रस्ताव सहित सेञ्चुरी कमर्सियल र प्रभु बैंकको साधारणसभा पुस १४ गते, दुबैले कति दिँदैछ लाभांश ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकर प्रभु बैंकले मर्जरको अन्तिम सम्झौता गरिसकेको छ । अन्तिम हस्ताक्षर गरिसकेको दुबै बैंकले पुस १४ गते बार्षिका साधारणसभाका लागि बोलाएको छ। दुबै बैंकले छुटाछुटै भेन्यूमा साधारणभा गर्न लागेको हो । सेञ्चुरी कमर्सियल बैंकले पुस...


शेयर कारोबार फुकुवा भएर सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्तको दोस्रो बजारमा कारोबार हुँदै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले हिजोदेखि सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरिदिएको हो । हिजो शेयर कारोबार फुकुवा भएसँगै  यी दुई कम्पनीको...


प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, एकिकृत कारोबार कहिले?

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्ति (एक्विजिसन) का लागी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ।पुस अन्तिमदेखि संयुक्त कारोबार सुरू गर्नेछन्। सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति ९एक्विजिसन० समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन...


सानिमा बैंकद्वारा १८ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न

काठमाडौं । सानिमा बैंकले २०७९ साल मंसिर २१ गते, बुधबार विविध कार्यक्रमहरु आयोजना गरी आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ । यसै अवसरमा केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अनवरत रुपमा दश वर्ष...


नेप्सेमा मेगा बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मेगा बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य...


सनराइज बैंकद्धारा वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई आइपीओमा आवेदन दिने सूचना, कसरी दिन सकिन्छ आवेदन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब नेपालमा जारी हुने जुन कुनै कम्पनीको साधारण शेयर (आइपीओ)को १० प्रतिशत हिस्सा प्रवासी नेपाली अर्थात वैदेशिक रोजगारमा जाने नेपालीलाई पर्ने गरि छुट्याउने व्यवस्था गरेको छ । केही कम्पनीहरुले वैदेशिक रोजगारमा जानेहरुका लागि १०...


नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड मुद्दती निक्षेपमा लगानी गर्ने, शुक्रबारसम्म प्रस्ताव पेश गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको रकम मुद्दतीमा लगानी गर्ने जनाएको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा कुल एक...


अभियान लघुवित्तद्धारा कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर

काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थि कनिष्ठ सहायक पदमा...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले रुपन्देही र कपिलवस्तुका लागि ब्रान्च म्यानेचर केही संख्यामा र रुपन्देही, कपिलवस्तु र नवलपरासीका...


सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको मंसिर २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको १२.५०...


शेयर कारोबार फुकुवा भएर आजदेखि यी चार कम्पनीको दोस्रो बजारमा कारोबार हुँदै

काठमाडौं । नेप्सेले हिजो चार कम्पनीको शेयर कारोबार फुकवा गरेको छ । नेप्सेले हिजो नाडेप, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको हो ।जसको कारण आजदेखि यी चार कम्पनीको दोस्रो...