एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रीम्समा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ एटीएम मेशिन संचालनमा ल्याएको छ । बैकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको हो । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज...


मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक कारोबारको सीमा बढ्यो, दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने

काठमाडौं । मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा...


नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख २३ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ७३ लाख...


उद्यमीलाई ज्यूदै जल्न बाध्य पारेर ब्रम्हलूट मच्चाउँदै बैंकिङ क्षेत्र

यही माघ १० गते नयाँ बानेश्वरमा प्रधानमन्त्री प्रचण्डकै अगाडि कृषि उद्यमी (व्यवसायी होइनन) प्रेम प्रसाद आचार्यले आत्मदाह गरे । प्रधानमन्त्रीकै अगाडि उद्यमीले आत्मदाह गरेको भोलिपल्ट नेपालका थुप्रै बैंकहरुले आफ्ना ऋणीहरुलाई ब्याजदर बृद्धि भएको भन्दै एसएमएस पठाए । माघ १०...


स्वरोजगार लघुवित्त वित्तीय संस्था पनि अब एनपिएसमा आबद्ध

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका...


मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ १६ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज (मंगलबार) तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ अरुण भ्याली हाइड्रोपावर, रिडी पावर कम्पनी र तारागाँउ रिजेन्सि होटलले भोली अर्थात माघ १८ गते बुकक्लोज गर्दैछन् । यस...


यसकारण घट्यो एनआइसी एशिया लघुवित्तको मुनाफा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ९२ लाख रुपैयाँ खुद नाफा आज आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न...


ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचाकलमा नारायणी देवी श्रेष्ठ नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र संचालकमा नारायणी देवी श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको माघ १६ गते बसेको संचालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं. १६ निवासी श्रेष्ठलाई बैंकको स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।


माया खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ...


कामना विकास बैंकका सिईओद्धारा प्रहरी समक्ष आत्मसमर्पण

काठमाडौं । कीर्ते ऋण काण्डमा पक्राउ पुर्जी जारी भएका कामना विकास बैंकका सिईओ प्रविण बस्नेतले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झापामा कर्जा अपचलन गरेको प्रकरणमा जोडिएर प्रहरीले छानविन गर्न सिईओ बस्नेतसहित ११ जनाका विरुद्धमा पक्राउ पुर्जी जारी...


एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानमाथि आत्महत्या दुरुत्साहनको अभियोग, बैंकको अध्यक्ष पदबाट राजिनामा दिन सुझाव

काठमाडौं । एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानमाथि आत्महत्या दुरुत्साहनको अभियोग लागेको छ । नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले लेखेको मृत्युकालिन घोषणाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेर दरखास्त दर्ता गरी अनुसन्धान सुरु गरिसकेको...


साना किसान विकास लघुवित्तका संचालकहरुको कार्यकाल थप

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालकहरुको कार्यकाल थप गरिएको छ । संस्थाको संचालक समितिको पदावधि सकिन लागेकाले मर्जरपश्चात एकीकृत संस्थाको संचालक समितिको निर्वाचन नभएसम्मको लागि कार्यकाल थप गरिएको हो । संचालक पदाधिकारीहरु बहाल रहने गरी...


दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । शिखर इन्स्योरेन्स लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयर...


नेप्सेमा थप दुई कम्पनीको ५३ लाख २३ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा किसान लघुवित्त वित्तीय संस्था र सिभिल बैंकको बोनस शेयर सूचीकृत भएको हो । यी दुवै कम्पनीको आ–आफ्नै वार्षिक साधारण सभाबाट पारित भएको बोनस...


समयमै कर्जा तथा साँवा रकम नउठेपछि बैंकहरुले धितो लिलामीबाट कर्जा असुल गर्दै, धितो मूल्यांकनकताको आपत्ती

काठमाडौं । पछिल्लो समय बैंकहरु कर्जा असुलीका लागि धितो लिलामी बिक्री गर्न आक्रामक रुपमा लागि परेका छन् ।बैंकहरुले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय विवरणले समयमै बैंकहरुको नउठेको कर्जा तथा साँवा रकम समेत बढेको देखिएको छ । समयमै कर्जा तथा...


एनआइसी एशिया बैंकले थप ७ स्थानको जग्गा बिक्री गर्दै

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा दर्ता रहेका थप ७ ठाउँको जग्गा बिक्री गर्ने भएको छ । यसअघि बैंकले ३० ठाउँको जग्गा बिक्रीका लागि १५ दिने सूचना प्रकाशित गरेको थियो । बैंकले आफ्नो नाममा दर्ता रहेको थप...


कृषि विकास बैंकको सिइओ पदका २२ जनाको आवेदन

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २२ जनाले आवेदन दिएका छन् । स्रोतका अनुसार हालसम्म २२ जनाको आवेदन परेको हो । कृषि विकास बैंकका बरिष्ठ उपमहाप्रबन्धक र चिफ सर्भिस अफिसरसहित २२ जनाको...


मल्टीपर्पस फाइनान्सले १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । मल्टीपर्पस फाइनान्सले १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्री खुला गरेको...


नबिल बैंकले संस्थापक शेयर विक्रिमा

काठमाडौं । नबिल बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ ।बैंकले १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । कम्पनीले यसअघि ५० हजार कित्ता र १ लाख कित्ता शेयर विक्रीका लागि सूचना जारी गरेको थियो । उल्लेखित...