एनआइबिएल एस क्यापिटल र एचएमडिएल प्रालि बिच लगानी सम्झौतामा हस्ताक्षर
काठमाडौँ । नेपालको अग्रणी लगानी बैंक एनआइबिएल एस क्यापिटल र दुगड हेल्थ केयर अन्तर्गतको कम्पनी एचएमडिएल बिच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एनआइबिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवन्थ बहादुर पाण्डे र एचएमडिएलको तर्फबाट प्रमुख कार्यकारी...
स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंक बीच सम्झौता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात एभरेष्ट बैंक बैंक लिमिटेडका ग्राहकहरुले...
गणपति लघुवित्तद्धार कर्मचारी माग, एसएलसी उत्तीर्णलाई समेत अवसर
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले कर्जा असुली अधिकृत, शाखा प्रबन्धक र प्रशिक्षार्थी सहयोग केही संख्यामा माग गरेको हो । सो पदहरुका लागि...
प्रभु बैंकको लाभांश स्वीकृत, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । प्रभु बैंक लिमिटेडको लाभांश स्वीकृत भएको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले उक्त लाभांश स्वीकृत गरेको हो । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को...
माछापुच्छ्रे बैंकको अध्यक्षमा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको अध्यक्षमा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंकको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले महतोलाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।
नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ३...
स्प्रेडरेटको नयाँ व्यवस्थाले १४ वाणिज्य बैंक दबाबमा, कुन बैंकको स्प्रेडरेट कति ? (तथ्यांक सहित)
काठमाडौं । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेपछि औषत ब्याजदर अन्तर (स्प्रेडदर) ४ प्रतिशत माथि भएका बैंकहरुमा दबाब परेको छ ।राष्ट्र बैंकले पहिलो त्रैमासिक समिक्षा मार्फत कायम गरेको स्प्रेड रेटका कारण बैंक वित्तीय संस्थाको आम्दानीम यस्को...
लघुवित्तहरुको लाभांश वितरण सम्बन्धी व्यवस्था परिमार्जन, यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको लाभांश बितरण सम्बन्धि ब्यबस्था राष्ट्र बैंकले परिमार्जन गरेको छ । आज लघुवित्तहरुको लागि एकिकृत निर्देशिका मार्फत राष्ट्र बैंकले लाभांश वितरण सम्बन्धीव्यवस्था परिमार्जन गरेको हो । नयाँ ब्यबस्था अनुसार लघुवित्तहरुले अब वार्षिक २० प्रतिशतभन्दा बढी...
नेप्सेमा एभरेष्ट बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकले १३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य ५३९...
नेप्सेद्धारा एनसीसी बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले एनसीसी बैंक र कुमारी बैंकबीच एकआपसमा मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै सो कम्पनीको शेयर रोक्का गरिदिएको थियो ।...
सहकारी सफ्टवर बिक्री वितरणको सम्झौता, सहकारीका अत्याधुनिक सफ्टवेरको काम चरिकोटबाटै
दोलखा । सहकारी संस्थाहरुका लागि कोर बैंकिङ एभरेष्ट सफ्टवेर अब दोलखामा सञ्चालनका लागि सम्झौता भएको छ । विगत १० वर्षदेखि प्लानेट अर्थ सोलुसनले देशभरका ४ सयभन्दा बढी सहकारीलाई अत्याधुनिक वेव बेष्ट प्रविधियुक्त कोर बैंकिङ सिस्टमका लागि दोलखाका लागि सजिलो...
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १२ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक...
बैंकहरुको सीडी अनुपात ९० प्रतिशतभन्दा माथि भए पनि कस्तो अवस्थामा जरिवाना लाग्दैन ? मौद्रिक नीतिको अन्य व्यवस्था सहित
काठमाडौँ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड) घटाएको छ । तत्काल ब्याजदर बढ्न नदिने गरी तरलता व्यवस्थापन गर्ने प्रतिबद्धता गर्दै केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका लागि ०.४ प्रतिशत...
पाँच वर्षअघिको लाभांश बुझिलिन शेयरधनीहरुलाई सिटिजन्स बैंकको आग्रह
काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनलले ५ वर्षअघिको नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई सूचित गरेको छ। बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७३–७४ को नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई सूचित गरेको छ। बैंकले यो सूचना प्रकाशित भएको मितिले...
एनआइसी एशिया बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर।डेपुटी म्यानेजर।म्यानेजर केही संख्यामा माग गरेको हो । सो पदका लागि बैंकले स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीले उल्लेख...
निफ्राद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौ । नेपाल इन्फ्राइस्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको मंसिर १० गते सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले बैंकको आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको सभाले चालु आवको लेखापरीक्षणको कार्य गर्न...
कालिका लघुवित्तको स्वतन्त्र संचालकमा बसन्त बहादुर थापा नियुक्त
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा बसन्त बहादुर थापा नियुक्त भएका छन् । कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले मंसिर १२ गतेदेखि लागू हुनेगरी स्वतन्त्र संचालकमा पोखरा ८, कास्की निवासी थापालाई नियुक्त गरेको हो...
नारायणी डेभलपमेन्ट बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ६० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उल्लेखित कित्ता शेयर लिलामीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले...
नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, साधारण सभा र बुकक्लोजको मिति समेत तय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले गत आवको संचित मुनाफाबाट कायम...
राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझावका आधारमा सम्बोधन गर्ने
नेपाल राष्ट्र बैंकले हाल कार्यान्वयनमा रहेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझावका आधारमा सम्बोधन गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा उक्त कुरा उल्लेख गरेको हो । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन सच्याउन...




















