एक बैंकले पठायो शेयरधनीहरुको हितग्राही खातामा बोनस

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । बैंकले गत साउन ९ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट पारित भएको ८.५० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा पठाउन सुरु गरेको...


एभरेष्ट बैंकद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर

काठमाडौैं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । बैंकले टेलर पदमा केहि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनका  लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस...


प्रभु बैंकको सिइओमा अशोक शेरचन नियुक्त

काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अशोक शेरचन नियुक्त भएका छन् । बैंकको माघ १२ गते बसेको संचालक समितिको बैठकले बाग्लुङ नगरपालिका वडा नं. २ बस्ने शेरचनलाई माघ १५ गतेदेखि लागू हुनेगरी ४ वर्ष कार्यकालका लागि...


सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन दिने म्याद थप

काठमाडौं । सनराइज क्यापिटलले माघ १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सनराइज फोकस्ड इक्विटी फण्डमा आवेदन दिने अवधि लम्बिएको छ । सो फण्डको इकाईका लागि अब माघ २४ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित...


बिपिडब्लु लघुवित्तले वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने, कहिलेदेखि दिने आवेदन ?

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपाली र फागु्न १८ देखि २३ सम्म सर्वसाधारणका...


१९ महिनापछि रिभर्स रिपोमार्फत बैंकहरुबाट उठाइयो पाँच अर्ब निक्षेप, तरलता समस्या हल भएकै हो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिवार आर्थिक संकटपछिको पहिलो रिभर्स रिपो जारी गरेको छ । बजारमा तरलता वालछ्याल भएको संकेत पाएसँगै केन्द्रीय बैंकले परिक्षणको रुपमा पाँच अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो । सो रिभर्स रिपोमा १५ अर्बभन्दा...


तीन कम्पनीद्वारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा, कुनको कति ?

काठमाडौं । तीन कम्पनीले आ–आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । मन्दाकिनी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तले आ–आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको हो । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले...


लाभांश र मर्जरप्रस्तावसहित आँधिखोला लघुवित्तको साधारण सभा भोलि बस्दै

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा भोलि (माघ १३ गते) बस्दैछ । सभा होटल गाउँबेशीको सभाहल, वालिङ–८, वालिङ, स्याङ्जांमा बिहान ११ः३० बजे बस्नेछ । सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९...


ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क, ब्याज पूँजीकरणका लागि ११ वटा क्षेत्र तोकियो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले  ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’मार्फत माघ १३ गते(भोलि)भित्र राय उपलब्ध गराइसक्न आग्रह गरेको छ।  कर्जा प्रवाह सुरु भएको मितिदेखि कर्जाको किस्ता...


नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकले हाल कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं. ४, क्याम्पस रोडमा संचालनमा रहेको शाखा कार्यालय माघ १५ गतेदेखि कंचनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं.४, गल्ली नं.४,...


एनआइबिएल एस क्यापिटलद्धारा कर्मचारी माग, कति  चाहिन्छ शैक्षिक योग्यता ?  

काठमाडौं । एनआईबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले सिएफए ट्रेनि पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा...


स्वाभिमान लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको...


सबैको लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको...


सांग्रिला विकास बैंकद्धारा १८ प्रतिशतसम्म ब्याज असुली, ऋणीद्धारा ठगिएको गुनासो बढ्दै

काठमाडौं । सांग्रिला विकास बैंकले आफ्ना सेवाग्राहीसँग करिब १८ प्रतिशतसम्म ब्याज असुलेर ठगी गरिरहेको तथ्य बाहिर आएको छ । काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको गेटै अगाडि केन्द्रीय कार्यालय रहेको सांग्रिला विकास बैंकले मिटरब्याजी सरहज ब्याजदर निर्धारण गरी ब्याज र जरिवना...


इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्सबीच सहकार्य, बैंक र लघुवित्तहरुको डिजिटल इकोसिस्टम विकासमा सहयोग गरिने

काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच सम्झौता भएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न दुईपक्षबीच बुधबार रणनीतिक सहकार्य गरिएको हो । सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी...


विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी इसेवामा सिरोहियाको हस्तक्षेप, ग्राहकको तथ्याङ्कको सुरक्षामाथि प्रश्न

काठमाडौं । समाचार लेखेर इसेवाको शेयर कब्जा गरेका कैलाश सिरोहियाले अब व्यवस्थापनमा समेत हस्ताक्षेप गरेका छन् । केही समयअघि बलपूर्वक सिईओ हटाएका सिरोहियाले पछिल्लो समय कम्पनी पूर्ण रुपमा कब्जा गर्न सफल भएको भन्दै लगानीकर्ताहरु असन्तुष्ट बन्न थालेका छन् ।...


नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर

काठमाडौं । नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो । अब...


स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्र जारी...


आईएमई पे प्रति सर्वसाधारणको आकर्षण बढ्दै, ४० लाख एप डाउनलोड

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ‘आइएमई पे’ प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । आम मानिसले डिजिटल वालेटको रुपमा प्रयोग गर्दै आइरहेको आइएमई पेको एप डाउनलोड संख्या ४०...