संघिय सरकारको खर्च साढे ३ खर्ब माथि,
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नेपाल सरकारको खर्च ३ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तुलनामा संघिय सरकारको कुल खर्च २२.१ प्रतिशतले बढ्न पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार...
नेपाल राष्ट्र बैंकद्धारा बैंक वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकलाई ३ बुँदे निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु तथा पूर्वाधार विकास बैंकलाई एक सूचना जारी गरेको छ । केन्द्रीय बैंकले बैंकबाट जारी ‘बैंक वित्तीय संस्थापना एवं वित्तीय कारोबार गर्ने इजाजतपत्र सम्बन्धी नीतिगत एवं प्रक्रियागत व्यवस्था २०६३’...
एक वर्षमा बैंकहरुको ब्याजदर ह्वात्तै बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंकहरुको ब्याजदर ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको वित्तीय अवस्थाको विवरणअनुसार बैंकहरुको ब्याजदर एक वर्षमा ह्वात्तै बढ्न पुगेको हो । गत आर्थिक वर्ष २०७८।७९...
हालसम्म २४७ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को कात्तिक मसान्तसम्ममा कुल २४७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर।प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको वित्तीय अवस्थाको विवरणअनुसार हालसम्म २४७ कम्पनीहरु मर्जरमा गइसकेका...
शोधानान्तर स्थिति २० अर्ब ३ करोड बचतमा, चालु खाताको घाटामा सुधार
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को चार महिनाको वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार शोधानान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँ बचतमा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार शोधानान्तर स्थिति...
एनसीसी बैंकको सर्वाधिक २२ करोडमाथिको कारोबार, यी हुन् आज धेरै खरिदबिक्री हुने टप १० कम्पनी
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ । नेप्से घटेपनि आज शेयरबजारमा एक अर्ब १९ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक एनसीसी बैंकको प्रोमोटर शेयर...
राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ संशोधन (८ बुँदे निर्देशनसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ संशोधन गरेको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुका लागि जारी गरेको एकीकृत निर्देशन परिमार्जन गरेको...
लघुवित्त संस्थाहरुले माघदेखि आधार दर मासिक रुपमा वेबसाइटमा प्रकाशन गर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ संशोधन गरेको छ । केन्द्रीय बैंकले लघु्वित्त वित्तीय संस्थाले मासिक रुपले आधार दर तयार गरी महिना सकिएको १५ दिनमा राष्ट्र बैंकमा पेश...
निफ्राको ५ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्री खुल्ला
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आज (मंसिर २९ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५÷८६’ बिक्री गर्न लागेको हो...
ग्राहकहरुमा थप सेवा बढाउँदै एनआइसी एशिया बैंक, अनलाइन बैकिङ्गमा यी ५ विशेषता पाउन सकिने
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै अनलाइन बैकिङ्गमा ५ वटा नयाँ विशेषता समावेश गरेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले थप सेवा सुविधा दिने हेतुले अनलाइन बैकिङ्गमा विभिन्न पाँच विशेषता समावेश गरेको हो ।...
राष्ट्र बैंकले भोलिदेखि बैंक तथा वित्तीय संस्थाहरुका लागि दुई कार्यविधि लागू गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि भोलि (पुष १) गतेदेखि लागू हुनेगरी दुई कार्यविधि लागू गर्दैछ । केन्द्रीय बैंकले खुला बजार कारोबार विनियमावली र खुला बजार कारोबार सम्बन्धी कार्यविधि दोस्रो संशोधन २०७९ भोलिदेखि लागू गर्ने...
पुष महिनाका लागि बैंकहरुले सार्वजनिक गर्यो नयाँ ब्याजदर, मंसिर महिनाकै ब्याजदर यथावत्
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पुष महिनाका लागि ब्याजदर यथावत् राखेका छन् । बैंकहरुले आज प्रकाशित गरेको पुष महिनाका लागि नयाँ ब्याजदरमा पु्रानै ब्याजदर कायम गरेका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको मंगलबार बसेको कार्यसमितिको...
लाभांश प्रस्तावसहित एनएमबि बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकोछ । कम्पनीले २७औं वार्षिक साधारण सभा पुष २५ गते बस्नेगरी डाकेको हो । बैंकको मंसिर २८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसासभा पुष २५ गते सोमबार बस्नेछ...
प्रभु बैंकको लाभांश सुरिक्षत गर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु बैंकको लाभांश सुरिक्षत गर्ने आज (मंसिर २९ गते) ले अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन...
प्रभु बैंकको लाभांश सुरिक्षत गर्ने भोलि अन्तिम दिन
काठमाडौं । प्रभु बैंकको लाभांश सुरिक्षत गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन्छन्...
कर्जाको मात्रै ब्याज बढ्दा उद्यमी व्यवसायी प्रभावित बनेका छन् : अध्यक्ष गोल्छा
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर्जाका निक्षेपको ब्याजका कारण अन्य उपलब्धी नभई कर्जाको मात्रै ब्याज बढ्दा लाखौं व्यवसायीहरु प्रभावित बन्न पुगेको बताएका छन् । महासंघका अध्यक्ष गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी, प्रदेश च्याप्टरका अध्यक्षहरु र कार्यकारिणी...
सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा एनटीसीका ग्राहकहरुलाई डेटा शुल्क नलाग्ने
काठमाडौं। नेपाल टेलिकमका ग्राहकहरुले सिभिल बैंकको मोबाइल बैंकिङ एप निस्शुल्क प्रयोग गर्न पाउने भएका छन्। जसका लागि सिभिल बैंक र टेलिकमबीच सम्झौता भएको छ। सम्झौता अनुसार पुस १ गतेदेखि टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरुले डेटा अन गरी सिभिल बैंकको मोबाइल...
चार विकास बैंक ‘वेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ द इयर’ अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त चार विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट, मुक्तिनाथ विकास, लुम्बिनी विकास र कामना सेवा विकास बैंकले उक्त अवार्ड प्राप्त...
एनआइबिएल एस क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले मार्केटिङ अफिसर पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता...
किन भएन श्रृजनशील लघुवित्तको शेयर कारोबार ?
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार हुन सकेन । प्रि–ओपनिङ सेसनमा कम्पनीको शेयर म्याचिङ नभएको कारण कारोबारमा आउन नसकेको हो । कम्पनीले मंसिर २७ गते ‘एचएचएलबी’ सिम्बोलबाट १०० रुपैयाँ अंकित दरका कुल...

















