कामना सेवा विकास बैंकका सिईओ सहितका कर्मचारीविरुद्ध पक्राउ पुर्जी, नक्कली ऋणी खडा गरी ऋण आफैंले लिएको अनुसन्धानबाट खुल्यो
काठमाडौं । करौडौं रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा नेपाल प्रहरीले कामना सेवा विकास बैंकका सिइओसहित संलग्न केही विभागीय कर्मचारीविरद्ध पक्राउ पुर्जी जारी गरेको छ । विभिन्न संस्था तथा व्यक्तिलाई कर्जा प्रवाह गर्दा ३१ करोड रुपैयाँ अपचलन गरेको राष्ट्र बैंकको...
कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकले ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयरको बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । उक्त शेयर बिक्रीका लागि पहिलो...
नयाँ शाखा कार्यालय संचालनका लागि घर बहालमा खोज्दै एनएमबि बैंक
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ शाखा कार्यालय विस्तार गर्ने भएको छ । बैंकले नयाँ शाखा कार्यालय संचालन गर्न घर बहालमा लिने सम्बन्धी सूचना जारी गरेको छ । बैंकले शाखा कार्यालय प्रयोजनका लागि काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं....
नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको कपन शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकले काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका–१०, आकाशधारा रहेको शाखा कार्यालय काठमाडौं महानगरपालिका–१६, बनस्थलीमा स्थानान्तरण गर्ने भएको हो । साथै बैंकले स्थानान्तरण...
प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको २३ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा न्यूनतम ३ सय ५० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।...
आरएसडीसी लघुवित्तद्धारा शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । संस्थाले गत पुष २९ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट पारित भएको ३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो...
यसकारण घट्यो सेन्ट्रल फाइनान्सको मुनाफा, इपीएस कति ?
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा ३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार फाइनान्सको नाफा गत आवको तुलनामा ह्वात्तै घट्न पुगेको हो ।...
मिथिला लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संंस्थाको नाफा घट्न पुगेको हो । चालु आर्थिक...
ज्योति विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौैं । ज्याति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, जुजिएर एसिस्टेन्ट र म्यानेजमेन्ट ट्रेनि विभागको विभिन्न पदमा कर्मचारी माग गरेको छ ।...
एन आई सी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट प्राप्त हुने
काठमाडौं । ‘डिजिटल फष्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको...
बैंकहरु नाफामा भन्दा पनि गुणस्तरीय सेवामा केन्द्रित हुनुपर्छः अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बैंकहरुले नाफामा भन्दा पनि गुणस्तरीय सेवामा केन्द्रीत हुनुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्वसमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले नाफामा भन्दा पनि गुणस्तयरीय सेवा...
देशकाे अवस्था सहज छैन, सार्वजनिक संस्थानहरूलाई मितव्ययिता अपनाउन अर्थमन्त्री पाैडेलकाे आह्वान
काठमाडाैं । उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पाैडेलले देशकाे आर्थिक अवस्था सहज अवस्थामा पुगिनसकेकाे अवस्थामा सबै सार्वजनिक निकायलाई खर्चमा मितव्ययियता अपनाउन निर्देशन दिएका छन् । अर्थमन्त्री पाैडेलले सरकारी कार्यालयमा सबैतिर मितव्ययिता अपनाइदै आएकाे बताउदै अब सार्वजनिक कम्पनीहरूमा मितव्ययिता...
नेप्सेद्वारा एक कम्पनीको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको कारण नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम शेयर...
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा निर्धन उत्थान लघुवित्तका...
वाणिज्य बैंकहरुको खराब कर्जा बढ्यो, कृषि विकास बैंक जोखिमपूर्ण अवस्थामा
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको खराब तथा निष्क्रिय कर्जा उल्लेख्य मात्रा बढेको छ । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाहेकका सबै बैंकहरुको खराब कर्जा बढ्न...
जानकी फाइनान्सको नाफा ५९ प्रतिशतले घट्यो, इपीएस कति ?
काठमाडौं । जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्म एक करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा घट्न पुगेको हो । कमाएको छ । यो नाफा...
मेरो माइक्रोफाइनान्सको लाभांश सम्बन्धित शेयरधनीको खातामा जम्मा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । लघुवित्तले माघ ६ गते सम्पन्न साधारण सभाबाट पारित भएको १० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।...
नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्तामा आजदेखि बिक्री खुल्ला
काठमाडौं । नबिल बैंकले आज (माघ १० गते) देखि आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तकोे संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । बैंकले स्वावलम्बनको १ लाख ५९ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो । उक्त शेयरमा न्यूनतम ५...
सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल नियुक्त
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको माघ ९ गते बसेको संचालक समितिको बैठकले संस्थाको स्वतन्त्र संचालकमा काठमाडौं महानगरपालिका वडा नं. १४ बस्ने दाहाललाई ४ वर्ष कार्यकालको लागि स्वतन्त्र...
सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आजदेखि आवेदन दिन सकिने
काठमाडौं । सनराइज क्यापिटलले आज (माघ १० गते) देखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गर्दैछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये १ करोड ८० लाख वा...



















