प्रभु बैंकका ग्राहक र कर्मचारीलाई मुस्ताङको मार्फा प्यालेसमा छुट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर–२ मार्फास्थित मार्फा प्यालेस होटलमा विशेष छुट पाउने भएका छन्। बैंक र उक्त प्यालेसबीच भएको एक सम्झौता अनुसार प्रभु बैंकमा खाता भएका ग्राहकहरू र प्रभु बैंकमा कार्यरत...
लुम्बिनी विकास बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना माग गर्दै गजेहाडा र महेन्द्रनगर ब्रान्चको लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो । बैंकले उक्त पदमा आवेदन दिने उम्मेद्वारले बैंकिङ्ग क्षेत्रमा...
कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त
काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेगरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो । अर्थमन्त्रालयले सञ्चालक नियुक्त गरेपछि बैंक सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले...
बैंकिङ प्रणालीबाट ४५ अर्ब झिक्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार...
बैंकहरुबाट प्रवाह भएका कर्जा मध्य २ खर्ब ५७ अर्ब निष्क्रिय
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा निरन्तर बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकका तथ्याङ्क अनुसार हाल बैंकिङ क्षेत्रमा साढे २ खर्ब रुपैयाँभन्दा बढीको निष्क्रिय कर्जा रहेको हो । २०८१/०८२ आर्थिक वर्षको अन्त्यसम्म देशभरका २० वाणिज्य...
३ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण संकलन गर्दै सरकार
काठमाडौं । सरकारले आन्तरिक ऋण संकलनका लागि विकास ऋणपत्र जारी गर्ने तयारी गरेको छ । यस अन्तर्गत १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने सरकारको योजना रहेको छ । विकास ऋणपत्र मध्यम र दीर्घकालीन अवधिको आन्तरिक ऋण संकलनका लागि...
४ खर्ब ३० अर्ब मूल्यको १ हजार रुपैयाँ नयाँ नोट छाप्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ मूल्यको नयाँ नोट छाप्ने प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले १ हजार रुपैयाँ मूल्यको ४३ करोड नयाँ नोट छाप्ने तयारी गरेको सहायक प्रवक्ता सुमन...
स्वस्तिक लघुवित्तको आईपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भदौ १२ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार बिहिबार बिहान आईपीओ बाँडफाँटको तयारी गरेको हो । आईपीओमा १९ हजार ५१९ जनाले १०।१० कित्ता...
राष्ट्र बैंकको नयाँ निर्देशन: भारतीय २००, ५०० र २००० नोटमा रोक, ५ हजार डलरभन्दा बढी नबोक्न आदेश
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार गर्दा भन्सार घोषणा गर्न आग्रह गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार ५ हजार अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा नेपालमा भित्र्याउँदा वा बाहिर लैजाँदा भन्सार घोषणा अनिवार्य छ।...
पुरानो लाभांश लिन सिद्धार्थ बैंकले बोलायो शेयरधनी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश लिन आउन शेयरधनीलाई बोलाएको छ। बैंकले विगतका विभिन्न आर्थिक वर्षहरूमा पारित गरेको लाभांश हालसम्म पनि नलिएका शेयरधनीहरूलाई बोलाएको हो। बैंकले त्यस्ता शेयरधनी वा नजिकको हकवालाले प्रचलित कानून बमोजिम आवश्यक प्रमाणपत्र...
प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ३ लाख ५१ हजार ४४० कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनु...
सुर्योदय वोमी लघुवित्तको ‘बीबी’ रेटिङ पुन: पुष्टि, जोखिम मध्यम
काठमाडौँ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको रेटिङ ‘बीबी’ पुन: पुष्टि गरिएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले जारी गरेको रेटिङ अनुसार संस्थामा वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सन्दर्भमा मध्यम जोखिम कायम रहेको हो। जसले पूँजी संरचनामा कमजोरी र...
सिटिजन्स बैंकको ‘सेमिनार अन् कोशी लिडरसिपः इन्स्पाएरिंग पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘सेमिनार अन् कोशी लिडरसिपः इन्स्पाएरिंग पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल,...
प्रतिकित्ता १४० रुपैयाँमै एनआईसी एशिया बैंकको शेयर बेचेर बाहिरिंदै नेपाल लाइफ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको एनआईसी एशिया बैंक लिमिटेडको २ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक शेयरधनी नेपाल लाइफले उक्त २ लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै बेचेर बाहिरिन लागेको...
प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको भदौ ८ गते बसेको बैठकको निर्णयले अधिवक्ता बराललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
नारायणी विकास बैंकको शेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन गरेको छ। बैंकले शतप्रतिशत (१००%) हकप्रद शेयर निष्कासनका लागि आज एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले हिजो कारोबार समयपछि मूल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि...
१० लाखसम्मको कर्जामा राष्ट्र बैंकको सहजीकरण
काठमाडौँ । दश लाख रुपैयाँसम्मको ऋणका लागि अब सहजीकरण गर्ने भएको छ ।मौद्रिक नीतिमा गरिएको व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै यस्तो व्यवस्था गरेको हो । परिपत्र अनुसार इजाजतपत्रप्राप्त संस्थाले कृषि उपज, कृषियोग्य जमिन, कृषि...
लघुवित्तहरुको लाभांश वितरण गर्ने व्यवस्था संसोधन, कति प्रतिशतसम्म वितरण गर्न पाँउछन् ?
काठमाडौं । लघुवित्त संस्थाहरुको लाभांश वितरण गर्ने व्यवस्था संसोधन भएको छ। राष्ट्र बैंकले आज घ वर्गका संस्थाहरुको लागिएक सकुलर जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो । लघुवित्त वित्तीय संस्था हरुले लाभांश घोषणा/वितरण गर्दा लाभांश वितरण पछिको पुँजीकोष अनुपात तथा...
सिद्धार्थ बैंकका ग्राहकहरुलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशतसम्मको छुट
काठमाडौँ । सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार हात्तीसार, काठमाडौं स्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल...
एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क रिसोर्टमा विशेष छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क रिसोर्ट एण्ड होटल्स एण्ड रिसोर्टसमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा...


















