आशा लघुवित्तले पौन ८ लाख कित्ता शेयर बिक्री गर्ने, प्रतिकित्ता ३९५ रुपैयाँमा जो कोहीले खरिद गर्न पाउने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको ७ लाख ८९ हजार ९०० कित्ता शेयर बिक्री गर्न लागेको हो । लघुवित्तले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकेको...
छैटौँ वर्षमा प्रवेश गर्दै मेगा क्यापिटल, आगामी दिनमा अझै गुणस्तरीय सेवा दिने प्रतिबद्धता
काठमाण्डौं। मेगा क्यापिटल मार्केट्स लिमिटेडले ५ वर्ष पूरा गरी पाँचौँ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ। मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० वटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालीन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तीव्रगतिमा अगाडि बढेको छ। आर्थिक वर्ष २०७८।७९ मा...
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी महाबचत खाता’मा उच्चतम ब्याजदर
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले उच्चतम ब्याजदरको ‘महालक्ष्मी महाबचत खाता’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना निक्षेपकर्तालाई थप सेवा सुविधा दिने हेतुले नयाँ बचत खाता ल्याएको हो । बचत खाताहरुमध्ये सबैभन्दा उच्चतम १० प्रतिशत ब्यादर, निःशुल्क एटिएम कार्ड...
दशैं बिदामा सनराइज बैंकको ३९ शाखा कार्यालय खुल्ने
काठमाडौं । नेपालीहरुको महान पर्व दशैंमा सनराइज बैंक लिमिटेडले आफ्ना केही सीमित शाखा कार्यालयबाट बैकिङ्ग सुविधा दिने भएको छ । बैंकले दशैंमा हुने एक साता विदामा आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सेवा सुविधा दिने हेतुले केही सीमित शाखाहरु संचालनमा ल्याउन लागेको...
आरम्भ चौतारी लघुवित्तको शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । आरम्भ चौतारी लघुवित्त पित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । लघुवित्तले २९ हजार ७ सय ८० कित्ता...
लाभांश प्रस्तावसहित सिटिजन्स बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज १२ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ४ गते अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...
माहालक्ष्मी विकास बैंकको शेयर बिक्रीमा
काठमाडौं । माहालक्ष्मी विकास बैैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । बैंकले ७ हजार ७ सय ४३ कित्ता संस्थापक शेयर बिक्रीमा...
एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच छुटसम्बन्धि सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिड मेडिकल ल्याबरोटरिज प्रा.लि.बीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने हेतुले चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली सँग सहकार्य गरेको हो । यस सम्झौता...
लक्ष्मी बैंकको १४३औं शाखा बागलुङको गल्कोटमा
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा १४३ औं शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा न. ३ को हटिया बजारमा संचालनमा ल्याएकोे हो । यस शाखा मार्फत...
मेगा बैंकद्धारा बीमा वापतको ७ लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । मेगा बैंक लिमिटेडले बीमा वापतको रकम प्रदान गरेको छ । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई बैंकले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका...
सर्पोट माइक्रोफाइनान्सको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर ९.९९ प्रतिशत अर्थात् १२४.३० पैसाले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत १९६ कम्पनीमध्ये सो कम्पनीको...
सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी नवराज बजगाईले आफ्नो नाममा रहेको १९ हजार ७१० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त...
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । संस्थाका ७ जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेबमोजिम संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त...
नेपाल बैंकद्धारा गुलरिया शाखा प्रबन्धकलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
काठमाडौं । नेपाल बैंक लिमिटेडले गुलरिया शाखा प्रबन्धक पदमा कार्यरत निलम्बित एक कर्मचारीसँग स्पटीकरण मागेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै बैंकको नीति नियम विपरीत कार्य गरी व्यक्तिगत लाभ लिएको देखिन आएको सम्बन्धमा कालीकोट जिल्ला, नीलगुफा नगरपालिका वडा...
एनसीसी बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी बीच विभिन्न आकर्षक छुट सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी बीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ ।सम्झौता अनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर एवम् एनसीसी बैंकका कर्मचारीहरुलाई फुड...
छिमेक लघुवित्तद्धारा शेयरधनीहरुलाई नगद लाभांश बुझिलिन आग्रह
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दैै आर्थिक वर्ष २०६९।७० देखि आव २०७७।०७८ सम्ममा पारित भएका नगद लाभांश हालसम्म पनि शेयरधनीहरुले लिन नआएकोले उक्त...
बिओके क्यापिटलले नगद लाभांश सहित बोलायो एजीएम
काठमाडौं । बिओके क्यापिटल मार्केटले कात्तिक ४ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएकोछ । सभामा कम्पनीले ५।७९५ नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, कम्पनीले १...
नबिल बैंक र म्याक्स हेल्थ केयरबीच सम्झौता
काठमाडौं । नबिल बैंक र म्याक्स हेल्थ केयरबीच सम्झौता भएको छ। आज एक कार्यक्रमकाबीच बैंक र हेल्थ केयरबीच सम्झौता भएको हो । नबिल बैंकका सिईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट अध्यक्ष सन्दिप मोतीराजाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका...
एनएमबि बैंकको बडा दशैंमा बडा डिजिटल धमाका, ग्राहकरुले यस्ता सुधिवा पाउने
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ । यस महान उत्सवलाई लक्षित गरी २ हजार रुपैयाँ सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको...
एक सातामै वाणिज्य बैंकहरुको निक्षेप २६ अर्बले बढ्यो
काठमाडौं । असोज महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशन गरेको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेपमा सुधार देखिएको हो । चालु आवको असोज पहिलो सातासम्म बाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब...




















