सिटिजन्सका ग्राहकलाई रमादा एन्कोर होटेलमा छूट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको रमादा एन्कोर होटेलमा छूट पाउने भएका छन् । त्यसका लागि बैंक र होटेलबीच सम्झौता गरिएको छ । सम्झौता अनुसार बैंकको कार्डमार्फत भुक्तानी गर्दा होटेलका सेवामा १५ प्रतिशतसम्म छूट पाइनेछ । सो सहकार्यबाट बैंकका...


एनएमबि बैंकले २ करोड ५० लाख अमेरिकी डलर आवधिक कर्जा भित्र्याउने

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी बिआइआईबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । एनएमबि बैंक बिआइआईबाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । आन्तरिक स्रोतले...


गरिमा विकास बैंकले ल्यायो ‘गरिमा मालामाल मुद्धती योजना’, निक्षेपको दोब्बर तेब्बर रकम पाइने

काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा मालामाल मुद्धती योजना’ ल्याएको छ । उक्त योजनामा ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने बैंकले जनाएको छ । महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका...


एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

  काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश,...


ग्लोबल आइएमई बैंकद्धारा तीज क्यासब्याक योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजका अवसरमा आफ्ना महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ। उक्त क्यासब्याक योजनाअन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको...


कामना सेवा र हिबाची प्लेसबीच आकर्षण छुट सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट आकर्षण छुट सम्झौता भएको छ। सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले काठमाण्डौको लाजिम्पाटस्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवासुविधामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्ने भएका छन् ।...


एनसीसी बैंकको करिब एक लाख कित्ता शेयर बिक्रीमा, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बेच्नका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकका...


नाडेप लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, ८ कक्षा पासलाई समेत अवसर

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले आन्तरिक लेखापरिक्षक २ जना, कानून अधिकृत १ जना, कनिष्ठ सहायक प्रशिक्षार्थी केही संख्यामा,...


नबिल बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य ४८० रुपैयाँ

काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले उक्त शेयरको न्यूनतम...


बिभेदकारी बढुवाविरुद्ध प्रभु बैंकका कर्मचारी आन्दोलित, दैनिक काम ठप्प पार्ने चेतावनी

काठमाडौं । प्रभु बैंकका सिईओ अशोक शेरचन तथा व्यवस्थापन समितिले बैंकमा कार्यरत कर्मचारीहरुको बढुवामा अन्याय गरेपछि प्रभु बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । प्रभु बैंकका सिईओ एक हजार कर्मचारीको बढुवा गरेर दवाव थेग्न नसकेपछि विदेश गएर बसेका छन् ।...


जाल्पा सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । जाल्पा लघुवित्त सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । लघुवित्तले प्रवन्धक र सहायक प्रबन्धक पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ ।...


खप्तड लघुवित्तको आइपीओमा पौने १९ लाखको आवेदन, शेयर पाउन भाग्यकै भर !

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा अन्तिम दिनसमम १८ लाख ७७ हजार ६७५ जनाको आवेदन परेको छ । कम्पनीको आइपीओमा आजसम्म २ अर्ब ७ करोड ५५ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । लघुवित्तले जारी...


नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन)मा निवेदन दिएको छ । बैंकले शतप्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद जारी गर्न सेबोनसमक्ष अनुमति मागेको हो । बोर्डबाट अनुमति पाएपश्चात बैंकले आफ्ना शेयरधनीहरुलार्ई...


सानिमा बैंकद्धारा सि – आस्वा शुल्क नलिने निर्णय

काठमाडौं । सानिमा बैंकले सि – आस्वा शुल्क नलिने निर्णय गरेको छ । बैंकले भदौ ५ गतेदेखि लागू हुने गरी सम्पूर्ण     सि – आस्वा आवेदन शुल्क नलाग्ने ब्यवस्था गरेको हो । नेपाल धितोपत्र बोर्डले अधिकतम सि – आस्वा...


सहकारीमा विग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो नेशनल आइडल यमुना

काठमाडौ । सहकारीमा विग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुनाकाठमाडौका विभिन्न स्थानमा रहेर संचालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । शनिवार काठमाडौमा एक कार्यक्रममको आयोजना गरी पाचैवटा सहकारीविच सम्झौता भएको हो । आइडल...


एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । गत साउन १८ गतेदेखि भदौ १ गतेसम्म बिक्री तथा खुल्ला गरेको एभरेष्ट बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको हो । बैंकले ६ वर्षे अवधि तथा वार्षिक...


कीर्ते सम्झौताको आडमा ऋण र घर बिक्री गर्ने सेन्चुरी बैंक र ग्रिनहिल सिटी विरुद्धमा सिआईबीमा मुद्दा दायर गर्दै कँडेल

काठमाडौं । सर्वसाधारणलाई झुक्याएर कीर्ते सम्झौता गरी, गराई बैंकमा एक करोड रुपैयाँ ऋण र २२६ बर्ग मिटर जग्गामा बनेको घर दिने सम्झौता गरेको ग्रीनहिल सिटीले हालसम्म पनि घर हस्तान्तरण नगरेपछि पीडित शान्ता शर्माको तर्फबाट सामाजिक अभियान्ता दीपेन्द्र कँडेलले नेपाल...


खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौैं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लघुवित्तको उक्त आईपिओमा आज (भदौ १२ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले...


प्रभु बैंकको १००० जना कर्मचारी बढुवामा विभेद, इमान्दार कर्मचारी निराश बन्दै

काठमाडौं । क बर्गको राष्ट्रिय स्तरको वित्तीय संस्था प्रभु बैंकमा गत महिना १००० जना कर्मचारीको बढुवा गर्दा सिईओ तथा उच्च पदस्थ व्यक्तिहरुले मनोमानी तरिकाले गरिएको भन्दै कर्मचारीहरुमा असन्तुष्टी चुलिँदै गएको छ । एक हजार कर्मचारी बढुवाप्रति सहमत हुनै नसक्ने...


लुम्बिनी विकास बैंकले फोटोन र चङ्गनका गाडी किन्न ग्राहकलाई सजिलै कर्जा दिने

काठमाडौं । लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्सबीच सम्झौता भएको छ । फोटोन र चङ्गन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई लगानी गर्ने उक्त सम्झौता भएको हो । सो सम्झौतापत्रमा...