ग्रामिण विकास लघुवित्तको शेयर बिक्रीमा, ३५० मा जोकोहिले दिन पाउने आवेदन

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दैै सो कुरा जानकारी जानकरी गराएको हो । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक शेयर...


गरिमा विकास बैंकको नाफासँगै इपीएस पनि बढ्यो, बाँड्न मिल्ले नाफा कति ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा...


नबिल बैंकको मुनाफा झण्डै ५ अर्ब, बाँड्न मिल्ने नाफा ३ अर्ब ३७ करोड रुपैयाँ

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब...


खराब कर्जा घटेसँगै नेष्डो समृद्ध लघुवित्तको नाफा ७१ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तले २२ करोड १९...


ब्याज आम्दानी बढेसँगै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, लाभांश क्षमता ११ प्रतिशत

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा ४५.२९ प्रतिशलते बृद्धि भएको हो...


खराब कर्जा उठाएसँगै आँधिखोला लघुवित्तको नाफामा सुधार, इपीएस कति ?

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफामा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा...


सबैभन्दा धेरै मुनाफा कमाउने संस्था बन्यो सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमईलाई उछिन्दै पाँच अर्ब २१ करोड मुनाफा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो बैंकको खुद नाफामा सुधार देखिएको छ । सरकारी लगानीको बैंक सम्भवतः धेरै वर्षपछि पहिलो पटक सबैभन्दा धेरै मुनाफा...


देशभरबाट ३५ जनाले ग्लोबल आईएमई बैंकबाट पाए छात्रवृत्ति

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम सुरु गरेको छ । बैंकको “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश...


बार्षिक १०.५० प्रतिशत ब्याज दिने एभरेष्ट बैंकको ऋणपत्रमा कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जारी गरेको ऋणपत्र सर्वसाधारणको लागि ल्याएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक डिबेञ्चर निष्काशन गरेको हो । ६ बर्ष अवधिसम्मका लागि बैंकले बार्षिक रुपमा १०।५० प्रतिशत ब्याजदर...


अभियान लघुवित्तको आइपीओमा झण्डै ११ लाखको आवेदन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा दुई दिनमा झण्डै ११ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा १० लाख ८० हजार २७४ जना आवेदकबाट १ अर्ब...


व्यवसाय विस्तारसँगै वित्तीय अवस्था पनि बलियो बनाउँदै कुमारी बैंकको खुद मुनाफामा उल्लेख्य सुधार

काठमाडौं । गत आर्थिक वर्षमा कुमारी बैंकको नाफा ४४ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९७ करोड ७ लाख ३० हजार रुपैयाँ रहेको थियो...


१९ वाणिज्य बैंकको वित्तिय विवरण सार्वजनिक : मुनाफा र लाभांश क्षमतामा कुन बैंकको अवस्था कस्तो ? (तथ्याङ्क ग्राफ सहित)

काठमाडौं । हालसम्ममा १९ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया, ग्लोबल आइएमई, सानिमा, एनसीसी, माछापुच्छ्रे, प्रभु, लक्ष्मी, सिटीजन्स, सनराइज, माछापुच्छे, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट, कुमारी, नेपाल एसबिआई, हिमालयन, सिद्धार्थ, प्राइम कमर्सियल,...


राष्ट्र बैंकद्धारा स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंकलाई नगद जरिवाना

काठमाडौं ।  राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवानानेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ ।गत आर्थिक बर्षको चौथो...


सिटिजन्स बैंक र रा.जी. क्लिनिकबीच आकर्षण छुट सम्झौता

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा सुविधा प्रदान गर्ने क्रममा रुपन्देहीस्थित रा.जी. क्लिनिक प्रालिमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा.जी. क्लिनिकमा गरिने...


नबिल बैंकले सम्पन्न गर्यो कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम

काठमाडौं । नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीको उत्साहपूर्ण सहभागिता थियो। दिगो बैंकिङलाई प्रवर्द्धन गर्न गरिएको कार्यक्रममा प्रमुख अतिथि कनकाई...


एनआइसी एशिया लघुवित्तको ५० हजार कित्ता शेयर बिक्रीमा, ३७५ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । उक्त सेयर खरिद गर्न इच्छुक...


खुद ब्याज आम्दानी बढेपनि कृषि विकास बैंकको नाफामा गिरावट, वितरणयोग्य मुनाफा बढ्दा शेयरधनीलाई फाइदा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा सामान्य गिरावट आएको छ । गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ३६ करोड ४०...


अर्ब क्लबमा जीवन विकास लघुवित्त, सवा ७८ करोड मुनाफा आर्जन गर्दा इपीएस कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा...


राष्ट्र उत्थान लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा अघिल्लो आवको तुलनामा...


आम्दानी बढेसँगै इन्फिनिटी लघुवित्तको नाफामा सुधार, चुक्तापुँजी ५९ प्रतिशतले बृद्धि

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार...