मुक्तिनाथ विकास बैंकको नाफासँगै प्रतिशेयर आम्दानी बढ्यो, वितरणयोग्य मुनाफा साढे ८१ करोड
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो ।...
एनएमबि बैंकको खुद नाफा साढे ३ अर्बमाथि, लाभांश क्षमता २० प्रतिशत
काडमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । सो अवधिसम्ममा बैंकले ३ अर्ब ७०...
बीमा कम्पनीमाथि अन्याय गर्दै राष्ट्र बैंक, मुद्दति निक्षेपको ब्याज अन्तर अन्यायपूर्ण
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत विन्दुले कम हुनुपर्ने नयाँ ब्यवस्था लागू गरेको छ । बैंकिङ क्षेत्रको...
अभियान लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ४ लाखको आवेदन
काठमाडौं । अभियान लघुवित्तको आइपीओमा पहिलो दिनमा नै ४ लाख ५२ हजार ३४ जनाको आवेदन परेको छ । कम्पनीको आइपीओमा ४ लाख ३८ हजार २५५ जनाले ५१ लाख २८ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा...
नबिल बैंकद्धारा कर्मचारी माग
काठमाडौं । नबिल बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो । बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नं. १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको एटिएम संचालन
काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवद्र्घनलाई सहयोग पु¥याउने उद्धेश्यले एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले यस अघि देखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ...
लघुवित्तहरुले प्राथमिक पुँजीको शतप्रतिशत सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पुँजीको बढीमा शत प्रतिशले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने भएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८ संशोधन गर्दै सो व्यवस्था ल्याएको...
लघुवित्त कर्जामा २% भन्दा बढी प्रिमियम जोड्न नपाइने राष्ट्र बैंकको निर्देशन
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले बैंकबाट ऋण लिदा ब्याजदरमा सहजता हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८, संशोधन गरी लघुवित्तहरुलाई कर्जा लिदा राहत मिल्ने भएको हो । उक्त ब्यवस्थाअनुसार अब...
तोकेको सिमाभन्दा बढी शेयर धितो कर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने
बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकले तोकेको सिमाभन्दा बढी शेयर धितो कर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यस्तो कर्जा प्रवाह गर्ने बैंक...
बन्द भएको खाताको केवाइसी घरमै बसेर अपडेट गर्न सकिने राष्ट्र बैंकको निर्देशन
काठमाडौं । केही समयदेखि बन्द भएको बैंकहरुको खाता अब घरमै बसेर केवाइसी अपडेट गरी सुचारु गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८, संशोधन गरी सो व्यवस्था ल्याएको हो...
२० प्रतिशतभन्दा बढी लाभांश दिने लघुवित्तलाई राष्ट्र बैंकको छुट सुविधा, असार मसान्तसम्म पाइने
काठमाडौं । लघुवित्त वित्तीय संस्था लिमिटेडहरुले वार्षिक २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा अब २०८० असार मसान्तसम्म छुट पाउने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको...
सेयर धितो कर्जामा चार करोडको सीमा खारेज, एउटै बैंकबाट १२ करोडसम्म ऋण पाईने
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सिमा बढाईदिएको छ ।यसअघि मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२...
पाँच करोडसम्म कर्जा लिनेलाई राष्ट्र बैंकको छुट, असोज मसान्तसम्म छुट
काठमाडौं । अब ऋणीहरुले ५ करोड रुपैयाँसम्मको कर्जाको असोज मसान्त सम्ममा ब्याज तथा किस्ता तिर्दा जरिवाना लिन नपाउने व्यवस्था गरेको छ ।राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपयोग गरेका...
घर–जग्गा धितोमा १००ः३० रेसियो नाघेका कर्जा असुल गर्न राष्ट्र बैंकको निर्देशन, जग्गामा लगानी गरेकाहरु डुब्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा ऋण लगानी गरेका बैंक तथा वित्तिय संस्थालाई फेयर भ्यालुको १००ः३० रेसियोभन्दा बढि ऋण प्रवाह भएका ऋणीसँग बढी भएको हदसम्मको ऋण रकम असुल गर्न राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको...
राष्ट्र बैंकले हटायो कोरोनाकालको वित्तीय सहुलियत
काठमाडौ । नेपाल राष्ट्र बैंकले कोरोनाकालमा दिएका विभिन्न प्रकारका वित्तीय सहुलियत हटाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै नेपाल राष्ट्र बैंकले ती...
पुस मसान्तसम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई सुविधा निरन्तर, ६५ वर्ष उमेर नाघेकोले सिईओ बन्न वा पुनः नियुक्त लिन पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थालाई यसअघि दिइएको छूट तथा सुविधा उपलब्ध गराउने भएको छ ।आफ्नै वर्ग भत्र गाभिइ वा प्राप्तिमा गई पुस मसान्तभित्र एकीकृत कारोबार...
राष्ट्र बैंकद्धारा बैंकहरुको लाभांश बितरण प्रतिबन्ध फुकुवा
नेपाल राष्ट्र बैंकले बैंकहरुो लागि एकिकृत निर्देशन जारी गरेको छ । मौद्रिक नीतिमा गरिएको ब्यबस्था कार्यन्वयनको लागि राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गरेको हो । एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले लाभांश बितरणमा यस अघि कायम प्रतिबन्ध फुकुवा गरेको...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा गोपी कृष्ण भण्डारी नियुक्त
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको कम्पनी सचिवमा गोपी कृष्ण भण्डारी नियुक्त भएका छन् । बैंकको रिक्त रहेको उक्त पदमा कम्पनीको संचालक समितिको बैठकले भण्डारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले आजैदेखि कम्पनी सचिव पद बहाली...
आजबाट आईपीओ खुलेको अभियान लघुवित्तको वित्तीय अवस्था कस्तो ?
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।लघुवित्तले...
आम्दानी बढेसँगै नेरुडे लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, १० अर्बको कर्जा परिचालन
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म २३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौाथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार...


















