एमाले अर्थ विभागको सदस्य नरहेको गभर्नर अधिकारीको प्रष्टिकरण, अब के हुन्छ ?
काठमाडौं । नेकपा एमालेको आर्थिक विभागका पदाधिकारीहरुको सूचिमा नेपाल राष्ट्र बैंकका गभर्नर जस्तै नाम मिल्ने ‘एम अधिकारी’ भन्ने नाम समावेश भएपछि गभर्नर अधिकारीको राजिनामा माग्ने क्रम व्यापक रुपमा बढेको छ । खोटाङ स्थायी ठेगाना भएको व्यक्ति एम अधिकारीको अर्थ...
माइक्रोफाइनान्सहरु म्याक्रो बन्ने प्रयास नगरौ : कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ
काठमाडौं । माइक्रोफाइनान्सहरु बैंक बन्न नखोज्न कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले चेतावनी दिएका छन् । आज (मंगलबार) राजधानीमा एक कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले भने, ‘माइक्रोफाइनान्सहरु माइक्रोफाइनान्स नै रहनुस्, अरु बन्न नखोज्नुस् । यसले थप समस्या निम्त्याउँछ ।’...
नबिल बैंकका कर्मचारीहरु आन्दोलित, समायोजन चित्त बुझेन
काठमाडौं । हिजो मात्रै मर्जर भएको नबिल बैंक र नेपाल बंगलादेश बैंकका कर्मचारी मर्जरमा चित्त नबुझेपछि नबिल बैंकको केन्द्रीय कार्यालयमा आज कर्मचारीहरुले आन्दोलन गरेका छन् । कर्मचारीहरुको आन्दोलनको कारण केहीबेर सेवा समेत अबरुद्ध भएको जनाइएको छ । मर्जरमा विभेद...
सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता
काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको...
तोडियो हिमालयन र सिभिल बैंकबीचको मर्जर सम्झौता, सिटिजन बैंकसँग प्रकृया अघि बढाईदै
हिमालयन र सिभिल बैंकबीचको मर्जरको च्याप्टर क्लोज भएको छ । मर्जरको अन्तिम चरण पुगीसकेको भन्दै दुई बैंकबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेपनि अन्ततः मर्जर प्रकृया रद्य भएको हो । दुई बैंकबीच हस्ताक्षर गर्ने दिनमै स्वाप रोसियो र कर्मचारी समायोजनको कुरा...
गरिमा विकास बैंकद्धारा टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम
काठमाण्डौं । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन गरेको हो । बढ्दो जलवायू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गरिमा विकास बैंकले बृहत वृक्षरोपण कार्यक्रमको सफल आयोजना गरेको...
सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्म छुट
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारले १० प्रतिशत सम्मको छुट दिने भएको छ । सिद्धार्थ बैंक र केबलकार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख...
नागरिक लगानी कोषको उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रमका सहभागीलाई १.५ प्रतिशत प्रतिफल
काठमाडौंं । नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरिएको छ । २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई बार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको...
एनआइसी एशिया बैंकमा मेशिनबाटै निक्षेप संकलन गर्न पाइने, कुन–कुन शाखामा छ सुविधा ?
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले नगद रकम सोझै मेसिनबाट रकम जम्मा गर्न सकिने ‘क्यास रिसाइक्लर’ सेवाको सुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने...
७ प्रतिशत लाभांश वितरण गर्ने एभरेष्ट बैंकको घोषणा, अग्राधिकार शेयरको बुकक्लोज मिति तय
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने जनाएको हो । बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७ प्रतिशत...
सनराइज बैंकको चुरे र बिर्तामोडमा निःशुल्क आँखा शिविर सम्पन्न
काठमाडौं । सनराइज बैंकको चुरे र बिर्तामोडमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । बैंकले कैलाली जिल्लाको चुरे गाउँपालिकामा र बिर्तामोडको अर्जुनधारा नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर संचालन गरेको...
शंकर अग्रवालको नाममा रहेको प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । शंकर अग्रवालको नाममा रहेको प्रभु बैंकका १ जना संस्थापक सेयरधनीले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी शंकर अग्रवालले आफ्नो नाममा रहेको ६८ हजार ३९ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । बैंकको बिक्री गर्ने मूल्य...
नेपाल एसबिआई बैंकको ऋणपत्र बिकेन, आवेदन दिने म्याद पुनः थप
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा यसअघि एक दिन म्याद थप गरि असार २६ गतेसम्म आवेदन अवधि लम्ब्याइएको थियो...
निक्षेपकर्ता,लगानीकर्ता र सरोकारवालाको हित संरक्षण गर्ने नबिल बैंकका सिईओको प्रतिवद्धता
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा अन्तिम सहमती भएको छ। आज काठमाडौंको हायात रिजेन्सी होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन)...
एनएमबि बैंक र फ्लाईवायर बिच समझदारी, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै गर्न सकिने
काठमाडौं । एनएमबि बैंकले बिदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षीत गरी डिजिटल भुक्तानीको लागी फ्लाईवायर कर्पोरेशन संग द्विपक्षीय समझदारी गरेको छ । यो समझदारी संगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १,७०० भन्दा बढी शैक्षिक...
एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ८.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्नेभएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयर बजार बन्द हुनुभन्दा अघि कायम...
एनबीलाई गाभेर नबिल बैंकले गर्यो अन्तिम सहमती, एकिकृत कारोबार सुरु
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा प्राप्तिको सम्पूर्ण कार्य अन्तिम सहमती भएको छ। आज काठमाडौंको हायात रिजेन्सी होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश...
शोधानान्तर स्थिति २ खर्ब ६९ अर्ब घाटामा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको एघार महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्ग सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज प्रकाशित गरेको उक्त तथ्यांकअनुसार शोधानान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोग रुपैयाँले घाटामा रहेको छ...
अभियान लघुवित्तलाई पौने १० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । अभियान लघुुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न बोर्डबाट अनुमति...
नेप्सेमा थप एक लुघवित्तको ५० लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २९.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले सो प्रतिशत दरका...




















