राष्ट्र बैंकद्धारा आठवटा वाणिज्य बैंकलाई ग्राहकबाट बढी प्रिमियम लिएको भन्दै रकम फिर्ता दिन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहकबाट बढी प्रिमियम लिएका बैंकहरुलाई पुनः खाता नै रकम फिर्ता गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आठवटा वाणिज्य बैंकलाई खातामा नै रकम फिर्ता गर्न निर्देशन दिईसकेको छ। राष्ट्र बैंकले कुमारी बैंक, सिद्धाथ बैंक,...
सनराईज बैंकको डिसिईओको बढुवा नियुक्त प्रकृया नपुगेको भन्दै डेढ बर्षपछि राष्ट्र बैंकले सच्चाउन दियो निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले सनराईज बैंकको बढुवा नियुक्त प्रकृयामाथि शंका गर्दै सच्चाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकको डिसिइओ आरती राज्यलक्ष्मी राणाको नियुक्ति प्रक्रियामाथि आंशका गर्दै सच्चाउन निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्णय पश्चात् के गर्न...
नेशनल माइक्रोफाइनान्स लघुवित्तकी स्वतन्त्र संचालक जमुना श्रेष्ठको कार्यकाल समाप्त
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक जमुना श्रेष्ठको कार्यकाल समाप्त भएको छ । २०७५ सालमा संस्थाको स्वतन्त्र संचालको रुपमा नियु्क्त भएकी जमुना श्रेष्ठको ४ वर्षे पदावधि यहि असोज ३ गते समाप्त भएको लघुवित्तले जनाएको छ...
चालु पुँजी कर्जा सम्वन्धी मार्ग दर्शन सच्याउन राष्ट्र बैंकलाई चेम्बरको पुनः आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कर्मसले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्रबैंकसंग पुनः आग्रह गरेको छ । राष्ट्रबैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल समुद्रपार निकासी पैठारी संघका नवनिर्वाचित...
भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५२ अर्बले बढ्यो, कुनको कति ?
काठमाडौं । भदौ महिनामा वाण्ज्यि बैंकहरुले ४४ खर्ब ८५ अर्ब निक्षेप संकलन गरेका छन् । यस महिनामा बैंककरुको निक्षेपमा सुधार देखिएको छ । नेपाल बैंकर्स संघले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुले भदौ महिनासम्म पौने ४५ खर्ब निक्षेप संकलन...
सिदार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
काठमाडौं । सिदार्थ बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गते देखि लागु हुनेगरी ब्याजदर सार्वजनिक गरेको हो । बैकले आज सार्वजनिक गरेको ब्याजदर अनुसार बचत खाता अन्र्तगत न्युनतम ७ दशमलब १३ प्रतिशत र अधिकतम...
अर्थमन्त्री जनार्दन शर्मा र महाप्रसाद अधिकारीबीच भलाकुसारी
काठमाडौं । केहि समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच सम्बन्ध सुमधुर थिएन् । तर पछिल्लो समयमा भएका कार्यक्रमहरुमा अर्थमन्त्री जनार्दन शर्मा र महाप्रसाद अधिकारीबीच सम्बन्ध सामान्य सुधार आएको देखिन्छ । निक्षेप तथा कर्जा...
निक्षेप तथा कर्जा सुरक्षण कोषले डिपोजिट निक्षेप इन्स्योरेन्स गरेर मात्रै बस्ने होइन, वित्तीय प्रणालीमा केही अप्ठ्यारो पर्दा यसले भूमिका निर्वाह गनुपर्छः गर्भनर
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले डिपोजिट निक्षेप इन्स्योरेन्स गरेर मात्रै बस्ने होइन, वित्तीय प्रणालीमा कही अप्ठ्यारो पर्दा यसले भूमिका खेल्नुपर्ने राष्ट्र र्बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । ।कर्जा सुरक्षणमा पनि बैंक तथा वित्तीय संस्थाले नै कर्जा लगानी...
राधी विद्युत कम्पनीको भोलिदेखि हकप्रद शेयर खुल्ला हुँदै, कस–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । राधी विद्युत कम्पनीले भोलिदेखि हकप्रद शेयर खुल्ला हुने भएको छ। कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात् १ :१।४७५२ अनुपातमा रू। १०० अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो...
नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन?
नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेका २६ हजार २५२ किक्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको असोज ४० मितिबाट...
साञ्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिने आज अन्तिम दिन
काठमाडौं। साञ्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिने आज अन्तिम दिन रहेको छ। कम्पनीको आईपीओमा रू। २३ करोड ८ लाख १४ हजार बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आइतबार अर्थात् असोज २ गते साँझसम्ममा १२ हजार ८२...
एनएमबि बैंकको भिसा डाइरेक्ट सेवा सुरु, यस्ता छन् सुविधा
काठमाडौं । एनएमबि बैंकले भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । भिसा इन्टरनेशनल कम्पनीसँगको सहकार्यमा बैंकले यो सुविधा ल्याउन लागेको बैंकले जनाएको छ।योसँग बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने भएको छ । उक्त...
गरिमा विकास बैंकद्धारा देशव्यापी बृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । गरिमा विकास बैंकले असोज ३ गते संविधान दिवसको दिन आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सफलताको साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम...
राष्ट्र बैंकद्धारा नियमविपरित प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न बैंकहरुलाई निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा कर्जा सम्झौता गर्दाको भन्दा प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाएका बैंकहरुलाई राष्ट्र बैंकले ब्याजदर फिर्ता गर्न निर्देशन दिएको छ। विगतमा न्यूनतम बिन्दु र अधिकतम बिन्दूको सीमा दिने गरेका बैंकहरूले पछिल्लो...
राष्ट्रिय वाणिज्य बैंकद्धारा एक कर्मचारीलाई बरखास्त
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी बैंकको सेवाबाट बञ्चित भएका छन् । बैंकले जलेश्वर शाखा कार्यालयमा कार्यरत सहायक अनिल कुमार चौधरीलाई बैंकको सेवाबाट हटाएको हो । बैंकको निर्णयअनुसार कर्मचारी सेवा विनियमावली २०७० को विनिमय ४५ को उपविनिमय (४)...
नबिल र एनएमबी बैंकका सिईओद्धय ज्ञानेन्द्र ढुंगाना र सुनिल केसीलाई प्रबल जनसेवाश्री, प्रभुका डेपुटी सिईओ पोखरेललाई पदक
काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा बैंकिङ क्षेत्रका तीन जना प्रशासकलाई विभुषित गर्ने निर्णय गरेको छ । आज संविधान दिवसको अवसरमा प्रकाशित सूचना अनुसार एनएमबि बैंकका सिईओ सुनिल केसीलाई प्रबल जनसेवाश्रीबाट विभुषित गर्ने निर्णय गरिएको छ । त्यस्तै, नबिल...
एनसीसी बैंकले घटाएर पुनः सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले भदौ ३१ गते सार्वजनिक गरेको नयाँ ब्याजदर परिवर्तन गरी पुनः सार्वजनिक गरेको छ । बैंकले उक्त दिन सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खाता अन्तर्गतको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५...
महालक्ष्मी विकास बैंकद्धारा कर्मचारी माग
काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै केहि संख्यामा कर्मचारी माग गरेको हो । बैंकले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको...
सानिमा बैंकको थप २० वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था गरेको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट मा उपलब्ध छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट...
नबिल बैंकको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा
काठमाडौं । आसन्न चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाकाÞ’ नामक आवास कर्जा योजना ल्याएको छ । उक्त योजनामा बैंकले आकर्षक ब्याजदरका साथै प्रशासनिक शुल्कमा छुट तथा निः शुल्क क्रेडिट कार्ड योजना ल्याएको हो । उक्त...



















