मौद्रिक नीति बनाउन अर्थ समितिमा छलफल हुने
काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफल गर्न प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएको छ । समितिले सोमबार गभर्नरलाई छलफलका लागि बोलाएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सरोकारवालासँग छलफल गरिरहेको छ...
एस क्यापिटल र एनआईबीएल उपाय बिजनेस सोलुसनबीच सम्झौता
काठमाडौं । एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच समन्वय गर्ने सम्झौता भएको छ । दुई संस्थाबीच दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुने गरी सहकार्य गर्ने सम्झौता भएको हो । उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलको...
नेपाल पुुनर्बीमा कम्पनीको उपप्रबन्धकमा प्रदिप अर्यालको बढुवा सिफारिस
काठमाण्डौं । नेपाल पुनर्बीमा कम्पनीले उपप्रबन्धक सातौ प्रशासन तहमा प्रदिप अर्यालको बढुवा सिफारिस गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै बढुवा सिफारिश सम्बन्धि कुरा जानकारी गराएको हो । कम्पनीले कार्यक्षमताका आधारमा आर्यालले प्राप्त गरेको ७२.७०१९ अंककै आधारमा...
एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत तीन ग्राहकले पाए बीमा दाबी रकम
काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका तीन ग्राहकहरुलाई बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले तीन ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल...
बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठसहित तीन संचालकको पदावधि थप
काठमाडौं । बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठसहित ३ जना संचालकहरुको पदावधि थप गरिएको छ । कम्पनीको असार २४ गते बसेको संचालक समितिको बैठले संस्थापक शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने तीन जना संचालकको पदावधि अर्को निर्वाचन नभए सम्मको लागि थप गरेको...
एनएमबि बैंकद्धारा आर्थिक सहयोग
काठमाडौं। एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन संरचना सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए...
एनबि बैंकलाई प्राप्तिपश्चात २० शाखा कार्यालय घटाउने नबिल बैंकको घोषणा
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले यहि असार २७ गतेदेखि एकीकृत कारोबार सुरु भएका छन् । एकीकृत कारोबार भएको दिनबाट नबिल बैंक र नेपाल बंगलादेश बैंकको केही शाखा कार्यालयहरु बन्द तथा स्थानान्तरण हुने भएको छ । बैंकका...
कृषि विकास बैंकले खुलायो १५२ जनाका लागि रोजगारीको अवसर
काठमाण्डौं । कृषि विकास बैंकले ठूलोे संख्यामा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कुल १५२ पदमा कर्मचारी माग गरेको हो । बैंकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत ९ जना, इन्जिनियर...
हिमालयन र सिभिल बैंकबीच आज हुने भनिएको मर्जर सम्झौता एकाएक स्थगित, यस्तो छ कारण
काठमाडौं । आज हुने मर्जर सम्झौता हिमालयन बैंक र सिभिल बैंकबीच रोकिएको छ। हिमालयन र सिभिल बैंक गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम चरणमा भएपनि केही विषयमा कुरा नमिल्दा आज हुने भनिएको सम्झौता रोकिएको हो। नेपाल राष्ट्र बैंकले असार मसान्तपछि...
नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १७ गतेदेखि कुल १४ लाख ३९ हजार ४१२ दशमलव २७५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्रीमा ल्याएको हो । कम्पनीले जेठ ६ गतेदेखि...
सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले वार्षिक १०।२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन गरेको थियो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको...
मानुषी लघुवित्तको सिइओमा शोभा बज्रचार्य पुनः नियुक्त
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा शोभा बज्रचार्य पुनः नियुक्त भएकी छिन् । कम्पनीको असार २३ गते बसेको संचालक समितिको बैठकले सो पदमा बज्रचार्यलाई यहि साउन १ गतेदेखि लागूहुनेगरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त...
सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाइने १० वर्ष...
साना किसान लघुवित्तको २१औं स्थापना दिवस : ‘साना किसान सवल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ’
काठमाडौं । कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक...
स्वरोजगार लघुवित्तद्धारा विद्यार्थिलाई शैक्षिक सामग्री वितरण
काठमाडौं । स्वरोजगार लघुबित्त वित्तिय संस्था लिमिटेडले विद्यार्थिलाई शैक्षिक सामग्री वितरण गरेको छ । बुलिङ्टार गाउपालिका ४ अर्खला स्थित श्री सेतिनाग माध्यमिक विधालयमा स्वोरोजगार लघुवित्त वित्तिय संस्था केन्द्रिय कर्यालय बनेपाको सौजन्यमा शाखा कार्यालय रजहरको आयोजनामा शैक्षिक सामग्री वितरण कार्यक्रम...
शेयर बजार दोहोरो अंकले घट्दा आज यी कम्पीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्से १६।६० अंकले बढ्दा २०२७।३२ को विन्दुमा कायम भएको छ । आरबीबी म्युचुअल फण्ड १, माउन्टोन हाईड्रोपावर, सिटिजन म्युचुअल फण्ड, नारायणी डेभलपमेन्ट बैंक, बिओको ८६, सिटिजन म्युचुअल फण्ड१, किसान लघुवित्त, जानकी फाइनान्स र माउन्टोन इनर्जी पावरका लगानीकर्ताले...
अनिश्चितकालिन छुट्टिमा रहेका अर्थसचिव मरासिननी अर्थमन्त्रालय फर्किए, भोलिदेखि हाजिर गर्दै
काठमाडौं । अनिशिचत कालिन छुट्टीमा रहेका अर्थसचिव मधुकुमार अर्थसचिव मरासिननी अर्थ मन्त्रालय फर्किने भएका छन् ।उनले भोलिदेखि नियमित काममा लाग्ने बीमापोष्टलाई बताएका छन् । जनार्दन शर्माले राजिनामा दिएसँगै अर्थसचिव मधुकुमार मरासिनी भोलिदेखि नियमित काममा फर्किने भएका हुन् ।मंगलबार प्रधानमन्त्री...
सीडी रेसियोको अनुपात ९५ प्रतिशत पुर्याउन सिबिफिनको सुझाव
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सीडी रेसियोको अनुपात ९५ प्रतिशत पुर्याउनुपर्ने माग गरेको छ। सिबिफिनले समग्र अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्रमा परेको दबाबलाई न्यूनीकरण गर्न सीडी रेसियोको अनुपात ९५ प्रतिशत पुर्याउनुपर्ने मागसहितको २७ बुँदे...
कामना सेवा विकास बैंकले ल्यायो केएस डिजी वर्ल्ड, धेरैजसो काम अनलाइनबाटै
काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन पोर्टल केएस डिजी वर्ल्ड सार्वजनिक गरेको छ ।ग्राहकलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले बैंकले सेवा संचालनमा ल्याएको जनाएको छ । उक्त सेवा लागू भएसँगै बैंकका...
नबिल बैंक र नेपाल बंगलादेश बैंकको कारोबार असार २७ गतेसम्म बन्द हुने, यस्तो छ कारण
काठमाडौं । मर्जरको क्रममा नबिल बैंक लिमिटेड र नेपाल बङ्लादेश बैंक लिमिटेडका सफ्ट्वेयर समायोजनका लागि दुबै बैंकको बैंकिङ सेवा र तथा कारोबार बन्द हुने भएको छ । दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि आगामी...




















