बाराही हाइड्रोपावरको आईपीओमा अन्तिम दिनमा कति पर्यो आवेदन ?
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ अन्तिम दिनमा २७ गुणा बढीको आवेदन परेको छ। कमपनीको आइपीओमा मागभन्दा करीब २७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार आजसम्म १२ लाख १६ हजार १५३ जनाले...
एभरेष्ट बैंकमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले बझाङ तलकोट शाखाका लागि एकजना टेलर माग गरको हो । सो पदका लागि बैंकले प्लस टु तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष...
शैक्षिक योग्यतामा राष्ट्र बैंकको कडाई, कर्मचारीद्धारा धमाधम राजिनामा
काठमाडौं । नेपाल राष्ट्र बैंकले नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा छानबिन गर्न थालेपछि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले भटाभट राजिनामा दिन थालेका छन् । स्रोतका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा केन्द्रीय बैंकले छानबिन प्रक्रिया सुरु गरेसँगै सो संस्थामा कार्यरत...
एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १६।९७ अंकले बढेर १९०२ को विन्दुमा कायम भएको छ । शेयर बजारमा उकालो लागेतापनि ग्लोवल आईएमई ब्यालेन्स्ड फण्डको शेयर मुल्यमा नकरात्मक सर्किट लागेको छ...
बम्पर लाभांश घोषणासँगै नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से सूचक १६.९७ अंकले बढेर १९०२ विन्दुमा कायम भएको छ । शेयरबजार बढेसँगै आज कारोबार एक अर्ब ३६ करोड रुपैयाँ माथिको भएको छ । सर्वाधिक नबिल बैंकको २१...
कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच सम्झौता सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ दिनका लागि जोड इनिस्येटिभसँग बुधबार एक कार्यक्रममा सम्झौता गरेको छ । यस सम्झौतापश्चात कामना सेवा विकास बैंकले दृष्टिविहीन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ प्रदान...
एनआइसी एशिया बैंकको ‘क्यास डिपोजिट मेसिन’ प्रभावकारी बन्दै, रकम कसरी डिपोजिट गर्ने ? (प्रक्रियासहित)
काठमाडौं । एनआइसी एशिया बैंकले ल्याएको ‘क्यास डिपोजिट’ मेसिन सर्वसाधारणहरुमा प्रभावकारी बन्न पुगेको छ । घण्टौं लाइनमा बसेर डिपोजिट गर्नुपर्ने समस्या हल भएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले...
अन्तरबैंक ब्याजदरमा उल्लेख्य गिरावटको कारणले पुसदेखि निक्षेपको ब्याजदर घट्न सक्छः पूर्व बैंकर क्षेत्री
तरलता र ब्याजदरका विषयमा पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले सामाजिक सञ्जाल( फेसबुक) मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। पूर्वबैंकर पशुराम क्षेत्री धारणा तरलताका सम्बन्धमा केही मिडिया र जानकारहरुले नै बैंकहरुमा तरलताको समस्या छ भनेर एकोहोरो रुपमा भनेर सर्वसाधारणमा गलत सूचना...
एभरेष्ट बैंकको बार्षिक साधारणसभा सम्पन्न, २०.६८ प्रतिशत लाभांश पारित
काठमाडौं । एभरेष्ट बैंकको २८ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको आज बसेकोे २८ औं वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंकको सञ्चालक समितिको...
शेयरबजार खुलेको केही समयमा नै दुई लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कुनको कति ?
काठमाडौं । साताको दोस्रो दिन शेयरबजार खुलेको केही समयमा नै दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म समीट लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको हो । समीट लघुवित्तको शेयर १०६ रुपैयाँले बढेर...
नेपाल राष्ट्र बैंकद्धारा सेञ्चुरी कमर्सियल बैंकको लाभांश स्वीकृत, डाक्यो साधारण सभा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले सभा पुष १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने निर्णय गरेको हो ।...
कुमारी बैंकको विशेष साधारण सभा सम्पन्न, एनसीसी बैंकसँगको मर्जर प्रस्ताव पारित
काठमाडौं । कुमारी बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा आइतबार सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप ज.व राणाको अध्यक्षतामा सम्पन्न भएको हो । सो सभाले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग एक आपसमा गाभ्ने र गाभिने (मर्जर) गर्ने...
एनएमबि बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा, जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । एनएमबि बैंकले आजदेखि संस्थापक समूहको ४४ हजार ७६१ कित्ता शेयर बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मुल्य १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी...
नेपाल राष्ट्र बैंकले पुष १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरुका लागि दुई कार्यविधि लागू गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली र खुला बजार कारोबार सम्बन्धी कार्यविधि दोस्रो संशोधन २०७९ यहि पुष १ गतेदेखि लागू गर्ने भएको छ । केन्द्रीय बैंकले माष्टर रिपर्चेज एग्रीमेन्ट तथा सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता गरेका...
सनराइज बैंकद्धारा लाभांश नबाड्ने निर्णय, लाखौं शेयरधनीको हात रित्तै
काठमाडौं । सनराइज बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आवको मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । बैंकको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर र...
सानिमा बैंक र दराजबीच सहकार्य, ‘दराज १२.१२’ योजनामा बैंकका ग्राहकलाई १०% छुट
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि दराजसंग “Daraz 12.12” योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।...
लाभांश प्रस्तावसहित एभरेष्ट बैंकको साधारण सभा आज बस्दै
काठमाडौं । लाभांश प्रस्तावसहित एभरेष्ट बैंकको वार्षिक साधारण सभा आज बस्दैछ । साधारण सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७।६८ प्रतिशत नगद...
नबिल बैंकको वम्पर लाभांश घोषणा, बोनस र नगद कति ? (लाभांश इतिहास सहित)
काठमाडौं । नबिल बैंकले वम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्तापुँजीको १८।५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११।५...
एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आज आईतबार अनमोल व्याङ्क्वेट, शंखमुल काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक...
लघुवित्त बैंकर्स संघद्धारा लघुवित्त विरुद्धमा भएका गैरकानूनी गतिविधिका विवरण पेश गर्न अनुरोध
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्त संस्थाहरु विरुद्धमा भएका गैर कानुनी गतिविधिहरुका विवरण उपलब्ध गराउन लघुवित्तहरुलाई अनुरोध गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय लघुवित्त संस्थाहरुविरुद्ध विभिन्न संघर्ष समिति गठन भएको कुरालाई मध्यनजर गर्दै सो...



















