शेयरबजारमा लगातार सर्किट लाग्ने सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबारमा आए लगत्तै लगातार सर्किट लागेको सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । आँधिखोला लघुवित्तसँग मर्जरमा जाने भएसँगै नेप्सले सिवाइसी नेपाल लघुवित्तको शेयर रोक्का गरिदिएको हो । गण्डकी प्रदेश कास्की जिल्ला पोखरा...


प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । जेठ ३१ गतेदेखि असार १४ गतेसम्म बैंकले निष्काशन गरेको ऋणपत्र असार २२ गते बाँडफाँड भएको हो । बैकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको...


नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक नेपालको मर्जरलाई अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुवै बैंकबीच गत जेठ २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले...


आँधिखोला लघु्वित्तको शेयर कारोबार रोक्का

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तबीच मर्जरमा जानका लागि बुधबार सम्झौता भएसँगै नेप्सेले सो लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको हो । गण्डकी प्रदेश कास्की जिल्ला पोखरा...


लुम्बिनी विकास बैंकले वृक्षारोपण गरी मनायो वार्षिकोत्सव

काठमाडौं । लुम्बिनी विकास बैंक वित्तीय सचेतना सम्बन्धी नाराका साथ प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रम समपन्न गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो । बैंकले प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका वडा नं १३...


आँधीखोला र सिवाईसी नेपाल लघुवित्तबीच मर्जरमा जाने तयारी

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु भटाभट एकआपसमा मर्ज हुन थालेसँगै आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा मर्जरमा जाने भएका छन् । यी दुई लघुवित्तबीच मर्जरमा जाने तयारीमा जुटेका हुन् । आँधीखोला...


हिमालयन र सिभिल बैंकबीचको मर्जर सम्झौता शुक्रबार हुने

काठमाडौं । अनेक आशंका र भाडिने, भाड्ने प्रयत्नहरुलाई चिर्दै हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने अन्तिम तयारी भएको छ। कुनै अर्को निर्णय नभएको हुँदा आगामी शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर हुने भएको हो । हिमालयन र सिभिल बैंकबीच मर्ज हुने...


लघुवित्तहरुको सेवाको पहुँच १७ प्रतिशतले बृद्धि, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुको पहुँच १७.११ प्रतिशतले बृद्धि भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धि बार्षिक प्रतिवेदन अनुसार नेपालमा लघुवित्तको कुल शाखा संख्या २०७८...


अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म अर्थ मन्त्रालय नफर्किने अर्थसचिव मरासिनीको घोषणा, लिए छुट्टि

काठमार्डौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । अर्थमन्त्री जनार्दन शर्माको गलत कार्य रोक्न नसकेको आरोप खेपिरहेका अर्थसचिव मरासिनी बुधबारबाट बिदामा बसेका हुन् । उनले अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म अर्थ मन्त्रालय नफर्किने मुख्य सचिव शंकरदाश बैरागी र प्रधामन्त्री...


नेपाल राष्ट्र बैंकको विभिन्न पदमा कर्मचारी माग, योग्यता कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेको पिपा र सवारी चालक पदका लागि कर्मचारी माग गरेको छ । उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेको व्यक्तिले असार २२ देखि साउन ४ गतेभित्र बैंकले तोकेको अनलाइन मार्फत फारम भर्न सकिने...


स्वावलम्बन लघुवित्तको कामु सिइओको जिम्मेवारी गोविन्द चापागाईलाई

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब महाप्रबन्धक गोविन्द चापागाईले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (का.मु. सिइओ)को जिम्मेवारी पाएका छन् । चापागाईको महाप्रबन्धक पदको पदावधि असार २० गतेसम्म मात्रै कायम रहेकोमा संस्थाको असार २० गते बसेको संचालक समितको...


ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ ले उच्च प्रतिफल दिन्छ, ढुक्क भएर लगानी गनुहोस्ः सिईओ ढकाल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचल फण्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ ले मिति २०७९ साल असार २२ गते (आज) प्राथमिक इकाई निष्काशन तथा बिक्री खुल्ला सुरु भइसकेको छ । ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१...


सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिडरक्रेडिट कार्ड मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको...


नेपाल एसबिआई बैंकले आजदेखि ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आजदेखि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्देछ ।कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित...


हिमालयन बैंक र सिभिल बैंकबीच १००ः८० को सेयर स्वाप अनुपातमा मर्जर सहमति

हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर बार्गेनिङ निश्कर्षमा पुगेको छ । सिभिल बैंकका एक सञ्चालकका अनुसार आज साँझदेखि बसेको दुई बैंकको मर्जर कमिटीका सदस्य तथा सञ्चालकहरुको बैठकले लामो समयदेखिको गाँठो फुकाल्दै मर्जरमा जाने विषयमा सहमति कायम गरेको हो ।...


नेपाल एसबिआई बैंकले भोलिदेखि ऋणपत्र जारी गर्दै, कति दिदैछ ब्याजदर?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले भोलि देखि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ। उक्त कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता...


अर्थतन्त्रलाई लयमा फर्काउन होसियारीपूर्वक ऋण दिन, रेमिट्यान्सको सही सदुपयोग गर्न सिबिफिनको सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको संयुक्त आयोजनामा मन्त्री, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं संचालकहरु, व्यवसायिक संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागितामा देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समाधानका...


समाज लघुवित्तको विशेष साधारण सभाको लागि बुक क्लोज मिति तय

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको जनाएको छ । उक्त कम्पनीको साउन ६ गते हुने विशेष साधारणसभा प्रयोजनको लागि साउन ४ गते देखि ६ गते सम्म बुक क्लोज...


लघुवित्त कोषलाई मौद्रिक नीतिमा निरन्तरता दिन लघुवित्त संघको सुझाव

काठमाडौं ।सरकारले बजेटमा घोषणा गरेको लघुवित्त कोषलाई मौद्रिक नीतिलाई निरन्तरता दिनुपर्ने लघुवित्त संघको सुझाव दिएका छन् । व्वस्थापन संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई प्रत्साहन गर्नका लागि मौद्रिक नीतिबाट अरु व्यवस्था गर्नुपर्ने बताए। ग्रामीण...


एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायिक विद्यालयको भवन पुनः निर्माणमा सहयोग

काठमाडौं । एनएमबि बैंकले सुर्खेत स्थित एक विद्यालयको कक्षा कोठाको मर्मतसम्भार गरेको छ । बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन र्संरचना÷सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको हो । गत जेठमा आएको हावाहुरीले...