समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले इटहरी ब्रान्चको लागि ब्रान्च म्यानेजर १ जना, काठमाडौको लागि क्रेडिट एण्ड रिकभरी अफिसर १ जना र...
नबिल बैंक र साइमेक्स इंकबीच सम्झौता, बीवाइडीका कार किन्नेलाई सहज कर्जाको व्यवस्था
काठमाडौं । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौंता गरेको छ । दुई संस्था बीच भएको सम्झौता अनुसार अब बीवाइडीको कुनै...
निर्धन उत्थान लघुवित्तका तीन संचालकको कार्यकाल थप
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालकहरुको कार्यकाल थप गरिएको छ । संस्थाले तीन संचालकहरुको कार्यकाल थप गरेको हो । संस्थाको विद्यमान संचालक समितिका सदस्यहरु संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने देवेन्द्र बहादुर राउत, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व...
मर्जर प्रस्ताव सहित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू बैंकको साधारण सभा आज, दुबैले कति दिँदै लाभांश ?
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू बैंकले आज साधारण सभा बोलाएका छन् । जसमा ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यस्तै, बैंक अफ काठमान्डूको सभा त्रिभुवन...
सञ्चालक निर्वाचनको प्रस्ताव सहित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको विशेष साधारण सभा आज हुँदै
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको विशेष साधारण सभा आज हुँदैछ । कम्पनीले सञ्चालक निर्वाचनको प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा आज बिहान १० बजे शुरू हुँदैछ । विशेष साधारण...
सानिमा बैंकको ५१ लाख कित्ता शेयर बिक्री, कसले बेच्यो एकैदिन ६७ करोडको शेयर ?
काठमाडौं । सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक शेयर खरिद बिक्री भएको छ । एनसेलका नेपाली लगानीकर्ता संस्थापक निरज गोविन्द श्रेष्ठले सानिमा बैंकको शेयर बिक्रि गरेका हुन् । उनले सानिमा बैंकको चार प्रतिशत भन्दा बढि शेयर बिक्री गरेका हुन्...
सनराईज फोकस्ड इक्विटी फण्ड योजनालाई बोर्डबाट स्विकृती
सन्राइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फोकस्ड इक्विटी फण्ड योजनालाई नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको छ । योजनाको आकार प्रति इकाई मुल्य रु. १० को १२०,०००,०००...
नेप्सेमा सूचीकृत पाँच लघुवित्तको लाभांश घोषणा, कुनले कति दिँदैछ लाभांश ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीमध्ये हालसम्म पाँच लघुवित्तले मात्र आर्थिक वर्ष २०७८र७९ को लाभांश घोषणा गरेका छन्। साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसी लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तले गत...
कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने
काठमाडौं । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएकोे छ । उक्त खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक शेयर निष्काशनमा आवेदन दिने व्यवस्था मिलाइएको छ...
‘ब्याजदर नियन्त्रण गर’ भन्दै नाडा आन्दोलनमा, राष्ट्र बैंक विरुद्ध अटो व्यवसायीको माइतीघरमा धर्ना
काठमाडौं । बैंक विरुद्ध अटो व्यवसायीले आज माइतीघरमा धर्ना दिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आन्दोलनको पाँचौं दिन आज माइतीघरमा धर्ना दिएका हुन् । सरकारले गत वैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाउँदै आएको फुकुवा भए पनि गाडी बिक्री...
यस साता मात्रै ९ कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनको कति ?
काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट विभिन्न कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रममा यस साता मात्रै ९ वटा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । बुधबारसम्ममा २ निर्जिबन बीमा कम्पनी, ४ बैंक, २ लघुवित्त संस्था र एक हाइड्रोपावर...
नेपालको अर्थतन्त्र मौद्रिक भइसकेको छैन
नेपाल श्रीलंका हुन्छ भनेर लामो समयसम्म बहस भए । श्रीलंकाको अर्थतन्त्र केही कमजोर देखियो । विकास पूर्वाधारको तुलनामा त्यति कमजोर थिएन ।श्रीलंका राम्रै अर्थतन्त्र भएको देश हो । सन् १९६० को सुरुमा सिंगापुरका प्रधानमन्त्री लि क्वान युले आफ्नो चुनावी...
यस्तो छ सनराइज बैंकको १० वर्षे लाभांश इतिहास, यस वर्ष कति देला ?
काठमाडौं । हालसम्म आधाभन्दा बढी वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरिसकेका छन् । त्यसमध्ये पनि केही बैंकहरुले साधारण सभाबाट प्रस्तावित लाभांश पारित गरिसकेका छन् । हालसम्म लाभांश प्रस्ताव नगर्ने बैंकहरुमा सरकारी स्वामित्वको कृषि विकास,...
कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै विभिन्न ७ वटा पदमा कर्मचारी माग गरेको हो । बैंकले डेपुटी हेडमा एसिस्टेन्ट म्यानेजर पदमा १ जना, देशमा रहेका विभिन्न ब्रान्चहरुको लागि केहि...
साधना लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले आन्तरिक लेखापरिक्षण विभाग अन्तर्गत अधिकृत र सहायक अधिकृत केहि संख्यामा माग गरेको छ...
मर्जर प्रस्ताव सहित सेञ्चुरी कमर्सियल र प्रभु बैंकको साधारणसभा पुस १४ गते, दुबैले कति दिँदैछ लाभांश ?
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकर प्रभु बैंकले मर्जरको अन्तिम सम्झौता गरिसकेको छ । अन्तिम हस्ताक्षर गरिसकेको दुबै बैंकले पुस १४ गते बार्षिका साधारणसभाका लागि बोलाएको छ। दुबै बैंकले छुटाछुटै भेन्यूमा साधारणभा गर्न लागेको हो । सेञ्चुरी कमर्सियल बैंकले पुस...
शेयर कारोबार फुकुवा भएर सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्तको दोस्रो बजारमा कारोबार हुँदै
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले हिजोदेखि सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरिदिएको हो । हिजो शेयर कारोबार फुकुवा भएसँगै यी दुई कम्पनीको...
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता, एकिकृत कारोबार कहिले?
काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्ति (एक्विजिसन) का लागी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ।पुस अन्तिमदेखि संयुक्त कारोबार सुरू गर्नेछन्। सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति ९एक्विजिसन० समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन...
सानिमा बैंकद्वारा १८ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न
काठमाडौं । सानिमा बैंकले २०७९ साल मंसिर २१ गते, बुधबार विविध कार्यक्रमहरु आयोजना गरी आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ । यसै अवसरमा केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अनवरत रुपमा दश वर्ष...
नेप्सेमा मेगा बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मेगा बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य...




















