ज्योति विकास बैंकले ल्यायो ‘दुईगुणा डिपोजिट’ योजना, ६ वर्षमा दोब्बर रकम पाइने
ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्धती योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम...
कामना सेवा विकास बैंकद्वारा १५औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९...
विन नेपाल लघुवित्तको नयाँ संचालक समिति गठन
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको जेठ ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट ६ जना नयाँ संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीको संचालक समितिमा संस्थापक समूहतर्फबाट ४ जना...
नबिल बैंक र कतार एयरवेजबीच सम्झौता, बैंकका कार्ड प्रयोगकर्ताले हवाई टिकटमा १० प्रतिशत छुट पाउने
काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ । जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् ।...
छिमेक लघुवित्तको नयाँ ब्याजदर सार्वजनिक, निक्षेपमा अधिकतम १२.५ प्रतिशतसम्म ब्याज पाइने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्ष २०७८।०७९ को ब्यादरमा असार ५ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो । जसमा लघुवित्तले बिनाधितो कर्जा अन्तर्गत १० प्रतिशत देखि...
मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनीको ४३ हजार कित्ता शेयर बेच्ने
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी राजिव भट्टराईले आफ्नो नाममा रहेको ४३ हजार ७४० कित्ता शेयर बिक्रीका लागि निवदेन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।...
नेपाल बैंकको संचालकमा अर्थमन्त्रालयका केदारनाथ शर्मा नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्मा नियुक्त भएका छन् । यसअघि नेपाल सरकार, अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा नेपाल बैंकको संचालक पदमा रहेका रितेश कमाुर शाक्यको स्थानमा अर्थमन्त्रालयकै महासचिव शर्मा नियुक्त भएका हुन् । साथै शर्माले असार...
एनएमबि बैंकले ल्यायो दोब्बर रकम पाइने दुई मुद्दती योजना
काठमाडौं । एनएमबि बैंक लिमिटेडले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ खाता संचालमा ल्याएको छ । ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना...
आदर्श लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौ. । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लुघुवित्तको आईपीओमा आज (असार ५ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले ६७ लाख...
स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित
काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताएको छ। ‘अस्पतालबाट संचालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत...
माछापुच्छ्रे बैंकले ल्यायो ‘माछापुच्छ्रे स्मार्ट मुद्दती खाता’, ६ वर्षमा दोब्बर रकम पाइने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ‘माछापुच्छ्रे स्मार्ट मुद्दती खाता’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै उक्त डबल धमाका मुद्दती खाता संचालमा ल्याएको हो । उक्त खाताअन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफुले जम्मा गरेको रमकको दुईगुणा...
नेपाल बैंकले ५० करोडको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई...
नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता, बैंकका ग्राहकले अब निःशुल्क मोबाइल बैकिङ्ग प्रयोग गर्न पाउने
काठमाडौं । नेपाल बैंक लिमिटेडले नेपाल टेलिकमसँग सहकार्य गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क रुपमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न पाउने सुविधा दिनका लागि टेलिकमसँग सहकार्य गरेको हो । सो सम्झैताअनुसार अब नेपाल बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप...
अमेरिकी डलरको भाउ निरन्तर बढ्दै, नेपाली रुपैयाँ कमजोर बन्दै
काठमाडौं ।अमेरिकी डलरको भाउ निरन्तर बढ्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ बिक्रीदर १२५ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १२४ रुपैयाँ ६२ पैसा कायम भएको छ । यो हालसम्म...
लक्ष्मी बैंकको संस्थापक समूहको ३ लाख ३३ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले ३ लाख ३३ हजार कित्ता शेयर बिक्रीमा...
राष्ट्र विरुद्ध गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री शर्मा
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । यो सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । साथै आयात ३० प्रतिशतले घटाउने र निर्यात बढाउने लक्ष्य राखेको छ...
मर्जरको हल्लाले एनसीसी बैंकको शेयर मूल्य बढ्यो, एकैदिन ४ लाख ६९ हजार ९८३ कित्ता शेयर खरिबिक्रि
काठमाडौं । नबिल बैंकसँग मर्ज हुने हल्ला चलेसँगै एनसीसी बैंकको शेयर मूल्य बढ्न थालेको छ। लगानीकर्ता पनि यसै बैंकको सेयरमा झुम्मिएका छन् । बिहीबार वाणिज्य बैंकमध्येकै सबैभन्दा बढी एनसीसी बैंकको कारोबार भएको छ। बैंकको एकैदिन ४ लाख ६९ हजार...
गर्भनर महाप्रसादअधिकारीलाई स्विट्जरल्यान्ड जान मन्त्रिपरिषद्ले स्वीकृति
काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई स्विट्जरल्यान्ड जान मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने ९० सेकेन्ड एनुअल जनरल मिटिङ अफ द बैंक फर इन्टरनेसनल सेटलमेन्ट विषयक कार्यक्रममा भाग लिन गभर्नर अधिकारीलाई...
राष्ट्र बैंकद्धारा सिडी रेसियो ९० भन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडी रेसियोको सीमाभन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार गर्दै माग गरेको छ ।सिडी रेसियो सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई पत्रचार गर्दै राष्ट्र बैंकले जवाफ मागेको हो । राष्ट्र बैंकका अनुसार हाल २७...
नयाँ बानेश्वरमा सानिमा बैंकको प्रायोरिटी काउन्टर संचालन
काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ प्रायोरिटी काउन्टर विस्तार गरेको छ । बैंकले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्नो ग्राहकलाई लक्षित गर्दै संचालन गर्दै आएको उक्त काउन्टर असार १ गतेदेखि नयाँ बानेश्वरमा शाखाबाट पनि विस्तार गरको हो ।...




















