राधी विद्युत कम्पनीको लिलामी सेयरमा आवेदन दिने समय थप
काठमाडौं । राधी विद्युत कम्पनीले बिक्री खुला गरेको लिलामी सेयरमा आवेदन दिने समय १ दिन पुन ः थप गरेको छ। निर्वाचनमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा भएकोले १ दिन समय थप गरिएको कम्पनीले जनाएको छ । अब...
नेपाल पुनर्बीमा कम्पनी, छिमेक लघुबित्त र नबिल बैंक सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई सम्मान गरेको छ। सर्वाधिक कर बुझाउनेमा सरकार स्वामित्वको नेपाल टेलिकम भएको छ। निर्यात उद्योगतर्फ शिवशक्ति घ्यू परेको छ। बीमा क्षेत्रबाट नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै कर...
वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, कुन बैंकले कति गरे निक्षेप संकलन ?
काठमाडौं । कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १६ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। गत...
रिडी पावर कम्पनीको वम्पर लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । रिडी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४२।१० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २।१०...
सिभिल बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंकको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सिभिल बैंक हिमालयन बैंकसँग गाभिने सम्झौता भएसँगै सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो । नेप्सेले सिभिल बैंकको आधारभूत शेयरधनी बाहेकेको शेयरधनीको शेयर कारोबार...
नेप्सेमा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि मंसिर ७ गते बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि...
कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरका लागि डिडिए सकियो, स्वाप रेसिया १००ः१००, जनवरी १ बाट एकीकृत कारोबार
काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरको क्रममा डिडिए सम्पन्न भएको छ । दुई वित्तीय संस्थाको मर्जरमा जान १००ः१०० रेसियोको अन्तिम स्वाप रेसियो तयार भएको मर्जरमा संलग्न अधिकारीले जनाएका छन् । कुमारी बैंक र एनसीसी बैंकको सञ्चालक समितिको...
आरएमडीसी लघुवित्तका सिइओ ज्योतिचन्द्र ओझाद्धारा राजिनामा, कामु सिइओको जिम्मेवारी पृथ बहादुर थापालाई
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिचन्द्र ओझाले राजिनामा दिएका छन् । ओझाले संस्थाको सिइओ पदबाट मंसिर ७ गतेदेखि लागू हुनेगरी राजिनामा पेश गरेकोमा कम्पनीको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । साथै सोही...
बोटलर्स नेपाल (तराई)को वैकल्पिक संचालकमा किशोर महर्जन नियुक्त
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको वैकल्पिक संचालकमा किशोर कुमार महर्जन नियुक्त भएका छन् । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले भैसिपाटी २५ स्थायी ठेगाना भएका मजर्हनलाई सोही मितिदेखि नै लागू हुनेगरी कम्पनीको वैकल्पिक संचालकमा चयन गरेको...
कुमारी बैंक र एनसीसी बैंकको मर्जरका लागि स्वाप रेसियो तय
काठमाडौं । कुमारी बैंक लिमिटेड र एनसीसी बैंक लिमिटेड एकआपसमा मर्जरमा जाने प्रक्रियामा छन् । यी दुबै बैंकले एकआपसमा गाभ्ने।गाभिने (मर्जर) प्रयोजनका लागि गत असोज १० गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर समेत गरिसकेका छन् । सो पश्चात मर्जर समितिबाट दुबै...
लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगदमा जोड
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आव २०७८।७९ को संचित मुनाफाबाट कुल १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको १६.५१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन्...
एभरेष्ट बैंकद्धारा बुकक्लोजको मिति तय
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक साधराण सभा प्रयोजनका लागि यहि मंसिर १३ गते बुकक्लोजको...
खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा महिला लघुवित्तको मुनाफामा प्रभावित, अन्य वित्तिय स्थिति कस्तो ?
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले १ करोड ५९ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । गत आवको पहिलो त्रैमाससम्मको...
ओरेन्टल सहकारीले हिनामिना गर्यो बचतकर्ताको १० अर्ब ८३ करोड
समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको रु १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ । सरकारले २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल को(अपरेटिभ लिमिटेडले देशभर नौ वटा शाखा...
एनएमबि बैंकद्धारा ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन
काठमाडौं। एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कुल कित्ता मध्ये १६ लाख...
निफ्राले पाँच अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सर्वसाधारणका लागि ऋणपत्र निष्काशन गर्ने भएको छ। निफ्राले पाँच अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। धितोपत्र बोर्डले निफ्रालाई पाँच अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि अनुमति दिएको हो । कम्पनीले आगामी...
सानिमा बैंकको बार्षिक साधारणसभा पुस ३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । सानिमा बैंकको बार्षिक साधारणसभा पुस ३ गते हुने भएको छ। सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। अधिकृत पुँजी १२ अर्ब...
एभरेष्ट बैंकको साधारणसभा मंसिर २६ गते, लाभांश प्रस्ताव र पुँजि वृद्धि मुख्य एजेण्डा
काठमाडौं । एभरेष्ट बैंकले मंसिर २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७।६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, अधिकृत पुँजी...
नेप्सेमा सूचीकृत १७ कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनको कति ? (सूचीसहित)
काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट नेप्सेमा सूचीकृत १७ कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । २५ भन्दा बढी कम्पनीले गत आवको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेपनि केही कम्पनीहरुले प्रस्तावित लाभांश साधारण सभा गरि...


















